काठमाण्डु , २२ असोज — आज पनि सुनको भाउ तोलामा ५ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय मा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजावी सुन तोलाको ९३ हजार ४ सय मा कारोबार भैरहेको छ । आज चाँदीको मुल्य भने तोलामा ५ रुपैंयाले बढेर आज ११ सय ८० मा कारोबार भएको छ ।