काठमाण्डु , १९ असोज – साताको दोस्रो दिन आज सुन तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै,आज तेजावी सुनको मूल्य ९३ हजार ६ निर्धारण गरिएको छ । त्यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।