काठमाण्डुको उपमेयरमा एमालेकी डंगोल अगाडि

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– काठमाण्डु महानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् ।

कूल १ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत पाएकी छन् ।

प्राप्त गरेकी छन् । सत्ता गठबन्धनका उम्मेदवार एकीकृत नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ मत प्राप्त गरेका छन् ।

काठमाण्डुको मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । बालेनले ७२, काँग्रेसकी सिर्जना सिंहले ७२ र एमालेका केशव स्थापितले ५९ मत प्राप्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us