खेलकुद

मकाउसँग तीन करोड नेपाली फुटबल खेल्ने…

२०७३ कार्तिक २९ गते १६:१०

काठमाण्डु, कात्तिक– मंगलबार नेपाल र मकाउबीच एएफसी सोलिडारिटी कपको फाइनल खेल हुँदैछ । मलेसियामा जारी प्रतियोगितामा नेपालले लाओसलाई हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो ।     नेपाली फुटबल टीमका विमल घर्ती मगरले  खेलमा तीन करेड नेपाली खेल्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत...

राष्ट्रिय भलिबल प्रतियोगिता पुसमा हुने

२०७३ कार्तिक २८ गते १५:३९

ताप्लेजुङ, २८ कात्तिक-आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङमा हुने तय भएको राष्ट्रिय भलिबल प्रतियोगिता २२ दिन पर सरेको छ । प्रतियोगितामा सहभागी हुन आउने खेलाडी बङ्गलादेशमा आगामी पुस ८ गतेदेखि हुने भलिबल प्रतियोगितामा भाग लिन जाने भएपछि पुस १९ गतेदेखि सुरु गर्ने निर्णय गरिएको जिल्ला...

सोलिडारिटी कपको फाइनलमा पुग्यो नेपाल

२०७३ कार्तिक २७ गते १७:५१

काठमाण्डु, २७ कात्तिक– नेपाल एएफसीले आयोजना गरेका खेल प्रतियोगिताको इतिहासमै पहिलोपटक फाइनलमा पुगेको छ । शनिबार मलेसियामा भएको खेलमा लाओसलाई टइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय...

नेपाली खेलाडीले हङकङमा दौडने

२०७३ कार्तिक २७ गते १६:२२

काठमाण्डु, २७ कात्तिक-नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् । आगामी मङ्सिर ३ गते हुन लागेको उक्त दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट...

यसरी गरे विमल घर्तीमगरले गोल (हेरौ भिडियोे)

२०७३ कार्तिक २७ गते १५:३९

काठमाण्डु, २७ कातिक– मलेसियामा यसबेला एएफसी सोलिडारिटी कप अन्तर्गतको खेलमा नेपाल र लाओसबीच भीडन्त भइरहेको छ । भर्खरै नेपालका तर्फबाट बिमल घर्तीमगरले लाओस विरुद्ध एक गोल गरेका छन् । हेरौं उनले कसरी गरे गोल । भिडियोसहित ।...

विश्वकप २०१८ को छनोट खेलमा फ्रान्सको जित

२०७३ कार्तिक २७ गते १४:५१

एजेन्सी– शुक्रबार राती भएको विश्वकप २०१८ को छनोट खेलमा फ्रान्सले स्वीडेनलाई पराजित गरेको छ । समूह ए मा रहेको फ्रान्स स्वीडेनलाई २–१ गोलको अन्तरमा हराएको हो । घरेलु मैदानमा भएको सो खेलको पहिलो हाफमा १–० ले पछि परेपनि फ्रान्सले पछि भने सहज जित हासिल...

शनिबार लाओससँग भीड्दै नेपाल

२०७३ कार्तिक २६ गते १५:०१

काठमाण्डु, २६ कात्तिक– मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा नेपालले शनिबार लाओससँग खेल्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतुकु कोजीले सो कुराको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै कोजीले नेपाली टोली प्रतियोगितामा सेमिफाइनल जित्दै फाइनलमा पुग्ने...

युथ र जुनियर भारोत्तोलन च्याम्पियनसिप नेपालमा हुने

२०७३ कार्तिक २५ गते १९:५६

काठमाण्डु, २५ कात्तिक-एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपको अर्को संस्करण नेपालमा आगामी २०७४ साउन ६ देखि १५ गते हुने भएको छ । जापानको टोकियोमा भइरहेको एसियाली युथ तथा जुनियर भारोत्तोलनका दौरान बिहीबार भएको एसियाली भारोत्तोलन महासङ्घको कार्यकारी बैठकले उक्त प्रतियोगिता आयोजना गर्न नेपाललाई अवसर...

नेपालको शानदार जित

२०७३ कार्तिक २३ गते १९:२४

काठमाण्डु, २३ कातिक– एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा नेपालले ब्रुनाईलाई शानदार रुपमा हराएको छ । मंगलबार मलेसियाको कुचिङमा भएको खेलमा नेपालले ब्रुनाईलाई ३–० गोल अन्तरले हराएको हो । यो जितसँगै नेपाल अब समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो हाफको अतिरिक्त समयमा...

नेपालको अग्रता कायमै, आदित्य चौधरी उत्कृष्ट खेल प्रदर्शन गर्दै

२०७३ कार्तिक २३ गते १८:३८

एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपाल ब्रुनाइसँग भिडिरहेको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।   यो समाचार...

दोश्रो हाफको खेल सुरु, नेपाल १–० ले अघि (लाइभ भिडियो)

२०७३ कार्तिक २३ गते १८:२५

एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपाल ब्रुनाइसँग् भिडिरहेको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । तल खेल भाइभ...

नवयुगले गरे गोल, नेपालको समूह विजेता बन्ने चान्स

२०७३ कार्तिक २३ गते १८:०९

एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालल र ब्रुनाइबीचको खेल हुँदैछ । खेलको पहिलो हापको इन्जुरी समयमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका छन् । आजको खेल जितेमा नेपाल समूह विजेता बन्ने छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us