खेलकुद

शनिबार नेपाल–जापानबीच मैत्रीपूर्ण खेल हुँदै

२०७३ मंसिर ३ गते १८:५६

काठमाण्डु, ३ मंसिर-नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँ वर्षमा प्रवेश गरेका अवसरमा नेपाली राष्ट्रिय फुटबल टोली र जापानबाट आएको एक टोली ‘जापानका साथीहरु’ बीच शनिबार यहाँ ‘च्यारिटी’ फुटबल खेल हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा...

लायन्स मल्टिपल फेलोसिप पोखरामा सुरु हुँदै

२०७३ मंसिर ३ गते १४:३७

पोखरा, ३ मंसिर– शनिबारदेखि सुरु हुने लायन्स मल्टिपल फेलोसिप कार्यक्रमको सम्पूर्ण तैयारी पूरा भएको छ । पोखराको प्रदर्शनी केन्द्रमा सुरु हुने उक्त कार्यक्रममा मुलुकभरका झन्डै सात हजार लायन्स प्रतिनिधिको सहभागिता रहने छ । कार्यक्रममा महिला कबड्डी, हाजरीजवाफ प्रतियोेगिता, भलिबल, फुटबल, रस्साकस्सी, युगल नृत्य, म्युजिकल...

एसिया कप महिला क्रिकेट प्रतियोगिताका लागि राष्ट्रिय टोलीको घोषणा

२०७३ मंसिर ३ गते १४:१९

काठमाण्डु, ३ मंसिर– शुक्रबार एसिया कप टी–२० महिला क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोली छनौट समितिले १५ सदस्यीय टोलीको घोषणा गरेको जनाइएको छ । टोलीको कप्तानीमा रुविना क्षेत्रीलाई नै निरन्तरता दिइएको छ भने अन्य सदस्यहरुमा काजल श्रेष्ठ, करुणा भण्डारी, इन्दु...

दशरथ रंगशालाको छिट्टै पुननिर्माण हुने

२०७३ मंसिर २ गते १८:१७

काठमाण्डु, २ मंसिर– प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त दशरथ रङ्गशाला पुनःनिर्माणको काम अघि बढिसकेको र छिट्टै सम्पन्न गरिने बताएका हुन् ।   मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर फर्किएको नेपाली टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै उनले फुटबल लगायत खेल...

अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप पुसमा हुने

२०७३ मंसिर २ गते १४:२२

पाँचथर, २ मंसिर– अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबलको आठौँ सस्करण यो वर्ष आगामी पुस ८ गतेदेखि सुरु हुने भएको छ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा किरात धर्म दर्शनका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा खेलाइदै आएको उक्त प्रतियोगिता आगामी पुस ८...

देशको सान राखेर आएका खेलाडीलाई गाडीमा हालेर रातारात काठमाण्डु घुमाइयो

२०७३ मंसिर २ गते १२:१९

काठमाण्डु, २ मंसिर– मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली फुटबल टोली बुधबार राति ९ बजेर १५ मिनेटमा त्रिभुवन ऋनतर्राष्ट्रिय विमानस्थलमा आइपग्यो । टोलीलाई स्वागत गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ...

विमलले लेखे तीन करोड नेपालीको मनछुने स्टाटस, सम्झे आफ्ना बुबा र बहिनीलाई

२०७३ मंसिर १ गते ११:२०

काठमाण्डु, १ मंसिर– एएफसी सोलिडारिटी कपको उपाधि जितेपछि नेपाली फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले मनछुने फेसबुक स्टाटस राखेका छन् ।   मेलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा मकाउलाई १–० ले पराजित गरेपछि विमलले जित सारा नेपालीको भएको बताएका हुन् ।   उनले आफूभन्दामाथि टीम र...

सोलिडारिटी कप विजेता खेलाडीलाई जनही तीन लाख दिने सरकारको घोषणा

२०७३ मंसिर १ गते १०:४४

काठमाण्डु, १ मंसिर– सरकारले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता सबै नेपाली खेलाडीलाई जनही तीन लाख नगद दिने घोषणा गरेको छ ।   मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको थियो । विजयको खबरलगत्तै...

मकाउलाई हराउँदै नेपालले गर्यो अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक

२०७३ कार्तिक ३० गते १९:०२

काठमाण्डु– एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ । मकाउसँग भएको फाइनल खेलमा उसलाई १–० गोल अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।   उपाधि जितेसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरको छ । यसअघि नेपालले लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा बाजी मारेको थियो ।...

बाजी मार्न नेपाललाई १० मिनेट सम्हालिनुपर्ने

२०७३ कार्तिक ३० गते १८:५५

  एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलको दोस्रो हाफ चलिरहँदा नेपाल १–० ले अघि छ । नेपालका लागि भरत खवासको पासमा सुजल श्रेष्ठले २९ औँ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । अहिले ८० मिनेटको खेल सकिएको...

सल्लाहकार समितिमा दुई संयोजक तोकियो, असारभित्र क्रिकेटको निर्वाचन गरिने

२०७३ कार्तिक ३० गते १८:४९

काठमाण्डु, ३० कात्तिक-नेपाली क्रिकेटको समस्या समाधान गर्न गठित सल्लाहकार समितिको संयोजकमा नेपाल क्रिकेट सङ्घ ९क्यान०का पूर्व अध्यक्ष विनयराज पाण्डे र व्यवसायी वसन्त चौधरीलाई तोकिएको छ । यहाँ मंगलबार  अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का प्रतिनिधिको रुपमा आएका आइसिसी सदस्य इमरान ख्वाजा र वित्त व्यवस्थापक अमर शेखसहितको...

हालसम्म नेपालकै पक्षमा उपाधि

२०७३ कार्तिक ३० गते १८:४४

  एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलको दोस्रो हाफ चलिरहँदा नेपाल १–० ले अघि छ । नेपालका लागि भरत खवासको पासमा सुजल श्रेष्ठले २९ औँ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । अहिले ७० मिनेटको खेल सकिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us