पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्कीले यही मङ्सिर १४ देखि १७ गतेसम्म पोखरा रङ्गशालामा एघारौँ नेसनल प्याब्सन खेलकुद महोत्सव गर्ने भएको छ । महोत्सवमा जिल्लाका ४५ विद्यालयका सात हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहने संस्थाद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार...
लुम्बिनी । रुपन्देहीको छोटकी रामनगर गाविसस्थित मझौली चौराहामा हुन लागेको कुस्ती प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका २ सय २६ जना पहलवान भिड्ने भएका छन् । आगामी मङ्सिर २६ देखि २९ सम्म हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २ सय २६ जना...
एजेन्सी– भारतीय क्रिकेट बोर्डले पाकिस्तानसँग क्रिकेट नखेल्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले भारतलाई धक्का लाग्ने निर्णय गरेको छ । आइसीसीले पाकिस्तानी महिला क्रिकेट टिमसँग नखेल्ने भारतको निर्णयका कारण भारतीय महिला क्रिकेट टोलीले पाउने सबै अंक काटेर पाकिस्तानलाई दिने निर्णय गरेको छ। आइसीसी...
एजेन्सी– बुधबार राती भएको फुटबल खेलमा सेल्टिकलाई पराजित गर्दै बार्सिलोनाले जित हासिल गरेको छ । बार्सिलोनाले सेल्टिकलाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाले यो जितसँगै समूह विजेताका रुपमा नक आउट चरणमा आफ्नो स्थान पक्का गरेको छ । खेलमा बार्सिलोनाले २४ औं मिनेटमा...
चितवन– चितवन नगरपालिकामा रङ्गशाला निर्माणका लागि विदेशमा बस्ने चितवनका वासिन्दाले सामाजिक सञ्जालमार्फत आर्थ सङ्कलन अभियान सुरु गरेका छन् । गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का केन्द्रीय सदस्य सोमप्रसाद सापकोटाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत सो अभियान थालिएको हो । यही शनिबारबाट सुरु...
काठमाण्डु– अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टका कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालप्रति टोलीले देखाएको सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।...
काठमाण्डु– लामो दुरिका धाबक एवं विश्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ सेकेण्डसम्म निरन्तर उल्टो दौडेर काठमाण्डुको कोटेश्वरदेखि काभ्रेको दोलालघाटसम्मको ५२.२ किमि दुरी पार गरेका छन् । अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को उल्टो हिँडेर नोबेम्बेर २२, २०१४ मा सफल आरोहण गरेको दिन पारेर...
काठमाण्डु, ७ मंसिर-अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि प्रारम्भिक चरणमा ४२ महिला खेलाडी छनोट गरेको छ । प्रमुख प्रशिक्षक कुमार लामा, राष्ट्रिय टोलीका टेक्निकल एनालिष्ट चियाकी ताकेदा, एन्फा प्रशिक्षक सुनिल श्रेष्ठ, मृगेन्द्र मिश्र र अस्मिता खवासको टोलीले ७२...
काठमाण्डु, ७ मंसिर-श्रीलंकामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न ६ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो । क्यानले नयाँ...
एजेन्सी– इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सी पुगेको छ । आइतबार राती भएको सो खेलमा मिडल्सबर्गलाई १–० ले हराउँदै चेल्सीले सो जित हासिल गरेको हो । प्रतियोगितामा चेल्सीले लिभरपुललाई समेत पछि पारेको छ । ४१ औं मिनेटमा चेल्सीका डियगो कोस्टाले गरेको गोलनै निर्णायक गोल...
काठमाण्डु, ४ मंसिर-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबलटेनिस खेलको विकास र विस्तारका लागि सरकारको तर्फबाट महत्वपूर्ण कार्ययोजनाका साथ काम अगाडि बढाउने बताएका छन् । अन्तर्राष्ट्रिय टेबलटेनिस फेडेरेसनका विज्ञ आरिफ खानलगायतको प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । भेटमा...
काठमाण्डु, ४ मंसिर– नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठमा आयोजित मैत्रीपूर्ण च्यारिटी खेलमा नेपालले जापानमाथि विजय हासिल गरेको छ । शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित खेलमा नेपालले जापानमाथि जित हात पारेको हो । नेपालले जापानमाथि १–० को जित हासिल...