एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । नेपालका लागि भरत खवासको पासमा सुजल श्रेष्ठले २९ औँ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा नेपालले मकाउलाई दबाबमा राखेको...
एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलको पहिलो हाफ सकिँदा नेपाल १–० ले अघि छ । नेपालका लागि भरत खवासको पासमा सुजल श्रेष्ठले २९ औँ मिनेटमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । ...
एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलको पहिलो हाप नसकिँदै नेपालका सुजल श्रेष्ठले हेडमार्फत निकै राम्रो गोल गरेका छन् । नेपाल १–० ले अघि भएको छ ।...
एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलमा नेपाल हाबी देखिएको छ । मकाउका खेलाडी भने फल खेलिरहेका छन् । उनीहरुले फल गरेर नेपालका खेलाडीलाई मैदानमा ढलाइरहेका छन् । तर, नेपालले भने फल खेलेको छैन ।...
एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलको १९ औँ मिनेटमा नेपालका नवयुग श्रेष्ठले राम्रो मौका गुमाएका छन् ।नेपाली टोलीले प्रहार गरेको बल मकाउका गोलकिपरले फुत्काउँदा नवयुग नजिकै थिए । वान भर्सेज वानमा उनले बल कन्ट्रोल गर्न नसक्दा आउट...
एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेलमा नेपाल र मकाउ भिडिरहेका छन् । खेलको १४ औँ मिनेटमा नेपालका भोला सिलवालले हानेको बल सेकेण्डबार नजिकैबाट बाहिरिएको छ । उनले डि बक्सभित्रबाट सेकेण्डबार च्याप्न खोजेका थिए ।...
एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेल सुरु भएको छ । पहिलो हापको १० मिनेट सकिँदा नेपालले मकाउमाथि दबाब दिइरहेको छ । नेपालले हालसम्म राम्रो खेलिरहेको छ । केही राम्रा अवसर पाएता पनि खेलाडीको तालमेल नमिल्दा त्यो गोलमा भने परिणत हुन सकेन ।...
एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेल सुरु भएको छ । खेल मैदानमा पानी जमेको दृश्य देखिएको छ । जसका कारण खेलाडीहरुलाई खुलेर खेल्न गाह्रो भइरहेको छ । केही समयअघि मलेसियामा पानी परेको अनुमान गरिएको छ ।...
काठमाण्डु– एएफसी सोलिडारिटी कप फुटबलको फाइनल खेल सुरु भएको छ । उपाधिका लागि नेपालले मकाउसँग प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यका साथ नेपाल मकाउसँग भिड्न लागेको हो । यसअघि नेपालले लगातार दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा बाजी मारेको थियो । कुल सात टोली सम्मिलित...
एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपाल मकाउसँग प्रतिस्पर्धा गर्दैछ । खेल लाइभ हेर्नका लागि तलको लिंकमा जानुहोला । खेल नेपाली समयानुसार साझको ५ बजेर १५ मिनेटदेखि सुरु हुनेछ । यो लिंक एएफसीको आधिकारीक युट्युव लिंक हो ।...
काठमाण्डु, ३० कात्तिक– एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले आज मकाउसँग प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यका साथ नेपाल नेपाली समयानुसार साझा ५ बजेर १५ मिनेटमा मकाउसँग भिड्न लागेको हो । यसअघि नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा बाजी मारेको थियो । कुल...
काठमाण्डु– अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको नेपाली दौरा सुरुवाल तथा ढाका टोपी लगाई आरोहण अवधीभर उल्टो हिँडेर आरोहण गर्ने कीर्तिमानी विश्व आरोही तथा धावक संजय पण्डितलाई सोमबार द रिभर अफ कम्पनिले एक लाख ५० हजारद्धारा सम्मान गरेको छ । समाजसेवी...