खेलकुद

पैतिसौँ अन्तराष्ट्रिय हात्ती पोलोको उपाधि नेपाललाई

२०७३ मंसिर १७ गते १९:१३

नवलपरासी-नवलपरासीमा जारी ३५ औँ अन्तराष्ट्रिय हात्ती पोलो प्रतियोगिताको उपाधि नेपालले हात पार्न सफल भएको छ । शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ५ का विरुद्ध ८ गोलले पराजित गर्दै नेपालको टाइगर टप्स टस्कर्सले उपाधि हात पार्न सफल भएको हो । प्रतियोगितामा गालवया...

१६.३ ओभरमा नेपालले बनायो २१ रन, व्यक्तिगत स्कोरभन्दा अतिरिक्त रन धेरै

२०७३ मंसिर १७ गते १२:०७

काठमाण्डु– महिला एसिया कप क्रिकेट अन्तिम खेलमा नेपालले भारतसँग लज्जास्पद पराजय भोगेको छ । यसअघिका सबै तीन खेल हारेको नेपालले अन्तिम खेलमा भारतले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा २१ रनमै अलआउट भएको हो । नेपालले १६.३ ओभरमा २१ रनमात्र बनाउन सक्यो र भारत...

नेपालको फेरि अर्को हार

२०७३ मंसिर १६ गते १४:४१

काठमाण्डु-थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो हार ब्योहोरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा बिहीबार भएको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै थाइल्यान्डसँग आठ विकेटको हार बेहो¥यो । यसअघि भएको पहिलो खेलमा नेपालले पाकिस्तानसँग नौ विकेटले...

पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिने

२०७३ मंसिर १४ गते १७:०३

पोखरा-युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले पर्यटकीय नगरी पोखरालाई खेलकुद नगरीको रुपमा विकास गरिने बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन) कास्कीको आयोजनामा मंगलबारदेखि पोखरा रङ्गशालामा सुरु भएको एघारौं नेसनल प्याप्सन खेलकुद महोत्सवको उद्घाटन गर्दै उनले पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने...

थाइल्याण्डमा नेपालको अन्तर्राष्ट्रिय बेइज्जत

२०७३ मंसिर १४ गते १६:२०

काठमाण्डु– थाइल्याण्डमा जारी एसीसी महिला एशिया कप ट्वान्टी ट्वान्टी क्रिकेटमा नेपाल लगातार तेश्रो पटक पराजित भएको छ । मंगलबार भएको खेलमा बंगलादेशसँग ९२ रनले पराजित भएसँगै नेपालल लगातार तेश्रो पटक वराजित भएको हो । बंगलादेशविरुद्ध १ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा...

दुःखद् खबरः ब्राजिलका फुटबल खेलाडी चढेको विमान कोलम्बियामा दुर्घटना

२०७३ मंसिर १४ गते १२:२७

एजेन्सी– बजिलका फुटबल खेलाडी चढेको विमान दुर्घटना भएको छ । एएफपी समाचार संस्थाका अनुसार दुर्घटना कोलम्बियामा भएको हो । ७२ जना मानिस बोकेर उडेको विमान दुर्घटना भएको पुष्टी भइसकेको छ । यसबारे विस्तृत जानकारी अझै आइपुगेको छैन ।...

नेपालको दोस्रो हार, श्रीलङ्कासँग आठ विकेटले पराजित

२०७३ मंसिर १३ गते १५:००

काठमाण्डु-थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल श्रीलङ्कासँग आठ विकेटले पराजित भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा सोमबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले १६.२ ओभरमै सबै विकेट गुमाएर २३ रन मात्र बनाउन सक्यो ।...

नेपालले टेष्ट राष्ट्र श्रीलंकाको सामना गर्ने

२०७३ मंसिर १२ गते १९:१७

काठमाण्डु– थाइल्यान्डमा जारी एसिया कप ट्वान्टीट्वान्टी महिला क्रिकेट प्रतियोगितामा नेपालले सोमबार श्रीलङ्काको सामना गर्ने भएको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ टेष्ट राष्ट्र श्रीलङ्काको सामना गर्नेछ । एसियाली क्रिकेट परिषद् (एसीसी)ले आयोजना गरेको उक्त प्रतियोगितामा...

नेपाल र केन्या छिट्टै विश्व क्रिकेट लिग खेल्ने

२०७३ मंसिर १२ गते ११:०३

काठमाण्डु– विश्व क्रिकेट लिग च्यम्पियनसीप अन्तर्गत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार खेल फागुन २८ र ३० अर्थात मार्च ११ र १३ मा हुने भएको हो । साथै विकल्पमा चैत ५ र ७ गतेको...

ककनीमा अन्तर्राष्ट्रिय म्याराथन

२०७३ मंसिर ११ गते १६:५५

काठमाण्डु-विश्वमा भातृत्व जगाउने उद्देश्यले नुवाकोटको ककनीमा शनिबार अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ । म्याराथनको अन्तर्राष्ट्रिय संस्था ‘इम्प्याक्ट म्याराथन सिरिज’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित बेलायत, फ्रान्स, बोलिभिया, मरिससलगायत देशका ४०९ धावकको सहभागिता थियो । जसमध्ये दुईसय ३४ जना नेपालका तथा बाँकी अन्य मुलुकका थिए...

नेपाल पाकिस्तानसँग पराजित

२०७३ मंसिर ११ गते १६:२३

काठमाण्डु– महिला एसिया कप फुटबलमा नेपाली टोली पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । शनिबार बैंककमा आयोजित खेलमा नेपालले खराब सुरुवात गरेको हो । खेलमा नेपालले प्रस्तुत गरेको ४८ रनको झिनो लक्ष्यमा पाकिस्तानले १० ओभरमा १ विकेट गुमाएर भेट्टाउन सफल भएको थियो । खेलमा...

नेपाल र पाकिस्तानबीच भीडन्त हुँदै

२०७३ मंसिर ११ गते १३:५२

काठमाण्डु-शनिबार टी–२० महिला क्रिकेट एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीच भीडन्त हुँदैछ । थाइल्यान्डको बैंककस्थित टर्ड थाई क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको हो । गत असोजमा हंकंगमा भएको आइसीसी महिला विश्वकप अन्तर्गत एसिया कप छनोटमा दोश्रो भएर नेपालले सो प्रतियोगितामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us