काठमाण्डु, २९ भदौ – भारतको आगरामा हुने ४६औँ एशियन स्कुल फुटबल (यु–१८) च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक भएको छ । आगामी असोज ४ देखि १४ गतेससम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपाल...
काठमाण्डु, २९ भदौ – आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् । समूह ‘बी’मा...
काठमाण्डु, २८ भदौ – चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ लामाले जानकारी दिए...
काठमाण्डु, २७ भदौ– बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ । आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल सकिँदासम्म १–० गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खायो ।...
काठमाण्डु, २७ भदौ – साफ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल अन्तर्गतको नेपाल र माल्दिभ्सको खेल वर्षाका कारण केही समय रोकिएर पुनः सुरु भएको छ । खेलको सातौ मिनेटमा पाएको फ्री किकलाई माल्दिभ्सले गोलमा परिणत गरेको छ । २७ मिनेटमा खेल स्थगित हुँदा नेपाल १–०ले पछाडि...
ढाका, २७ भदौ – साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्सबीचको खेल भारी वर्षापछि रोकिएको छ । खेलको २७ औं मिनेटमा खेल रोकिएको हो । अहिलेसम्म नेपाल १ गोलले पछि परेको छ । बंगलादेशको बंगबन्धु रंगशालामा जारी खेलको ८ औं मिनेटमा माल्दिभ्सले फ्रीकिकबाट गोल गरेको हो...
काठमाण्डु, २७ भदौ – साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सविरुद्ध सुरुवातमै गोल खाएको छ । खेलको नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका हुन् । उनले उत्कृष्ट फ्रिकिकबाट गोल गरेका हुन् । सुरुवाती समयमा नै खाएको गोलपछि...
काठमाण्डु, २७ भदौ – एक दिवसीय सिरिज खेल्न भारत पुगेको नेपाली यु–१९ क्रिकेट टोलीले आज पहिलो खेल भारतको एनसिए यु–१९ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्ड (बिसिआई)को निमन्त्रणामा नेपाली टोली भारत गएको हो । खेल भारतको लखनउमा हुनेछ । मोहमद आशिफ शेखको कप्तानीमा रहेको...
ढाका, २७ भदौ – साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलमा भरत खवासको कप्तानीमा नेपाल मैदानमा उत्रिने भएको छ । बंगबन्धु राष्ट्रिय रंगशालामा केहीबेरपछि सुरु हुने खेलमा नेपालको सुरुवाती एघार समूह चरणको अन्तिम बंगलादेशविरुद्ध खेलाइएको खेलाडी नै मैदानमा उत्रिदैछन् । कुनै पनि खेलाडी परिवर्तन गरिएको...
काठमाण्डु, २७ भदौ – बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको...
काठमाण्डु, २६ भदौ – साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ । पच्चीस वर्षे साफ च्याम्पियनसीपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो । अहिलेसम्म सेमिफाइनलभन्दा माथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसीपमा...
काठमाण्डु, २६ भदौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग ९एपिएल० खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल,...