खेलकुद

शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा, को को परे ?

२०७५ असोज १० गते १०:२५

काठमाण्डु, १० असोज – यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ । बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक...

नेपालले चीनलाई हरायो

२०७५ असोज ९ गते २०:५७

काठमाण्डु, ९ असोज– भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि (यू–१८) स्कुल च्याम्पियनसीपमा नेपालले मंगलबार चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि दुई खेल खेलेको...

लुका मोड्रिच फिफा वर्षकै उत्कृष्ट खेलाडी घोषित

२०७५ असोज ९ गते १५:४६

लन्डन, ९ असोज – क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जितेकी छन् । गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ को विश्वकप...

‘ए’ डिभिजन खेल तालिकामा परिवर्तन

२०७५ असोज ९ गते १३:२२

काठमाण्डु, ९ असोज – पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका केही परिवर्तन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा), लिग कमिटीका पदाधिकारी र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिबीच सोमबार साँझ भएको छलफलमा नेपालले बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउने...

सन्दीप लामिछानेले केरला किंग्स खेल्ने

२०७५ असोज ९ गते १०:५७

काठमाण्डु, ९ असोज –नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टि–१० लिग क्रिकेट खेल्ने भएका छन् । गत वर्षदेखि सुरू भएको यो लिगको दोस्रो संस्करणका लागि उनी साविक विजेता केरला किंग्समा अनुबन्धित भएका छन् । सन्दीपको टिममा इंग्ल्याण्डका इयोन मोर्गन कप्तान छन् भने क्रिस गेल, किरन...

नेपाललाई करातेमा रजत

२०७५ असोज ९ गते १०:३८

काठमाण्डु, ९ असोज – ‘ब्रिटिस ओपन इन्टरनेशनल कराते प्रतियोगिता’मा नेपालले पुरुष टिम कुमुतेमा रजत पदक जितेको छ । ब्रिटिस कराते फेडरेसनको आयोजनामा बेलायतको लेस्टरमा सोमबार सम्पन्न प्रतियोगितामा नेपालका विनोद शाक्य गुभाजु, विप्लवलाल श्रेष्ठ र सोनाम लामाले प्रतिस्पर्धा गरेका थिए । स्कटल्याण्डका खेलाडीलाई पराजित गर्दै...

बङ्गबन्धुमा नेपालको पहिलो खेल ताजाकिस्तानसँग

२०७५ असोज ८ गते १२:२९

काठमाण्डु, ८ असोज – यही असोज १५ देखि २६ गतेसम्म बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजाकिस्तानसँग खेल्ने भएको छ । खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजाकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ...

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबमा अनुबन्ध, को कहाँ परे ?

२०७५ असोज ८ गते १२:०८

काठमाण्डु, ८ असोज – यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध...

युभेन्टसमा रोनाल्डोले हाने तेस्रो गोल

२०७५ असोज ८ गते १०:५८

एजेन्सी । यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट तेस्रो गोल गरेका छन् । इटालियन घरेलु लिग ‘सिरी ए’ अन्तर्गत आइतबार फ्रोसिनोनेविरुद्धको खेलमा रोनाल्डोले एक गोल गरे । यसअघि यसैलिगको सेप्टेम्बर १६ मा भएको खेलमा सासुलोलाई २–१ ले...

एएफसी यू–१६ः नेपाल र मलेसियाले बराबरी खेले

२०७५ असोज ७ गते १७:४४

काठमाण्डु, ७ असोज – एएफसी यू–१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर अन्तर्गत भएको समूह इ को अन्तिम खेलमा घरेलु टोली नेपाल र मलेसियाले बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको मैदान हलचोकमा भएको खेल नेपाल र मलेसियाले ४–४ को बराबरी खेल्दै पहिलो अंक जोडेका हुन् ।...

एएफसीः फिलिपिन्सलाई हराउँदै म्यान्मारले उचाल्यो उपाधि

२०७५ असोज ७ गते १४:५१

काठमाण्डु, ७ असोज – एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्मारले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्मारले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो...

एएफसीः आज नेपालले मलेसियासँग खेल्ने

२०७५ असोज ७ गते १३:४६

काठमाण्डु, ७ असोज – एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिपअन्तर्गत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ । उक्त खेल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us