काठमाण्डु, १४ असोज – सरस्वतीविरुद्ध गोल गर्दै लक्ष्मण रुचालले संकटालाई पहिलो जित दिलाएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो खेलमा संकटा र सरस्वती क्लबबीचको खेल गोल रहित बराबरीमा टुंगिने अनुमान गरिएको थियो । तर लक्ष्मणले ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा पाएको क्रस...
काठमाण्डु, १४ असोज – चितवन राइनोजले (पेनाल्टी) जरिवाना तिर्दै पोखरा प्रिमियर लिग(पीपीएल) मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ । आइतबार भएको अक्सनमा सुरुमा शक्तिमाथि कुनै पनि टिमले बोली लगाएको थिएन । तर, चितवनले विस लिष्टअन्तर्गत अक्सनमा खर्च गर्नुपर्ने रकम सकिएपछि पेनाल्टीमा तिर्दै भित्र्याएको...
काठमाण्डु, १४ असोज – बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली...
काठमाण्डु, १३ असोजे – एनसेल प्राईभेट लिमिटेडले शुक्रबार युवा क्रिकेटर सन्दिप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई वर्षका लागि आबद्ध गरेको छ । राजधानीमा एनसेलले एक कार्यत्रमको आयोजना गरी युवा क्रिकेट लामिछानेलाई स्टार हम्बर हिरोको रुपमा दुई वर्षका लागि आबद्ध गरेको हो । कार्यक्रममा...
एजेन्सी – पोर्चुगल तथा युभेन्ट्सका सुपरस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई एक ३४ वर्षीया महिलाले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई क्याथरिन म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोग गरेर करणी गरेको आरोप लगाएकी छिन् । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले...
काठमाण्डु, १२ असोज – साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ । समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ ७ः१५ मा शुरु हुनेछ । समूह...
काठमाण्डु, १२ असोज – विश्व पर्यटन दिवसको अवसरमा दुई नयाँ स्थललाई म्याराथन घोषणा गरिएको छ । खेल पर्यटनको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन र लुम्बिनी शान्ति म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसन्सले काठमाण्डु र पोखराका स्थललाई ‘पोखरा माउन्टेन म्याराथन’ र ‘काठमाण्डु ...
काठमाण्डु, १२ असोज – शनिबारदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा खेल मिलेमतो गरे कडा कारवाही हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा गठित लिग कमिटीले खेल मिलोमतो रोक्न इन्ट्रिगिटी अधिकृतले विदेशमा तालीम लिएर आएको बताए । लिग संयोजक...
काठमाण्डु, ११ असोज – यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी...
काठमाण्डु, १० असोज– भारतमा जारी ४६ औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे...
काठमाण्डु, ९ असोज – यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा नेपाली टोलीलाई एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष...
काठमाण्डु, १० असोज – यू–१९ एशिया कप क्रिकेटका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको मङ्गलबार घोषणा गरिएको छ । बङ्गलादेशमा यही असोज १२ देखि असोज २१ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि मोहमद आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको राष्ट्रिय टोलीका व्यवस्थापक...