विराटनगर, २१ असोज – प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रस्ताव राखेका थिए । यसअघि मन्त्री घिमिरेले खेलकूद स्वास्थ्य प्रवद्र्धन र...
काठमाण्डु, २१ असोज – बङ्गलादेशमा जारी पाँचौँ संस्करणको बङ्गबन्धु गोल्डकपको समूह चरणबाटै बाहिरिएको नेपाली राष्ट्रिय फुटबल टोली आज अपराह्न स्वदेश फर्किएको छ । बङ्गबन्धु गोल्डकपको साबिक विजेतासमेत रहेको नेपाल यस संस्करणमा समूह चरणको दुवै खेलमा पराजित हुँदै स्वदेश फर्किएको हो । नेपाल पहिलो खेलमा...
काठमाण्डु, २२ असोज – आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३...
काठमाण्डु, २१ असोज – ओलम्पिक छनोटअघि चीनसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपालको राष्ट्रिय महिला टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले २२ सदस्यी टोली घोषणा गरेको एन्फाले जनाएको छ । ओलम्पिक छनोट र साफ च्याम्पियनसिपको लागि नेपालले तयारी गरिरहेको छ । नेपाली...
काठमाण्डु, २१ असोज – आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डको सातौं विकेट लिएको छ । खेलको आठौं ओभरको दोस्रो, तेस्रो पाँचौं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुई ब्याट्सम्यानलाई पेभेलियन फर्काए । यसअघि खेलको पहिलो ओभरको छैठाैं बलमा ललित राजभण्डारीले तथा दोस्रो ओभरको, दोस्रो बल र...
काठमाण्डु, २१ असोज – मलेसियामा जारी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बीको तेस्रो खेलमा नेपालले थाइल्याण्डलार्इ १ सय ७३ रनको लक्ष्य दिएको छ । मलेसियाको वायुमास ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय...
काठमाण्डु, २१ असोज – मलेसियामा जारी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बीको तेस्रो खेलमा नेपालले थाइल्याण्डविरुद्ध टस हारेर ब्याटिङ गर्दैछ । सुरुवाती दुर्इ खेलमा लगातार जित हात पारेको नेपालले थाइल्याण्डलार्इ पराजित गरे अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ । पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा...
काठमाण्डु, २१ असोज – मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह ‘बी’ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा थाइल्याण्डसँग आइतबार खेल्न लागेको हो । यसअघि नेपालले शनिबार आयोजक मलेसियालाई...
काठमाण्डु, २० असोज – मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ अन्तरगत नेपाल र मलेसियाबीचको खेलमा घरेलु टोलीले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले १९ ओभर ३ बलमा अल आउट हुँदै १०० रन बनाएपछि नेपालले...
काठमाण्डु, १९ असोज – भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै...
लास भेगास, १८ असोज – विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका विरुद्धमा लास भेगासको प्रहरीले अनुसन्धान गर्ने यसै साता...
पोखरा, १८ असोज – लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीले आगामी मङ्सिर ६ देखि ९ गतेसम्म छैटौँ अन्तर लायन्स फुटबल प्रतियोगिता–२०७५ गर्ने भएको छ । स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर...