खेलकुद

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफको पोल्टामा

२०७५ असोज २७ गते १७:५५

बागलुङ, २७ असोज – नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । पुलिसका विरुद्ध...

सन्दीप मलेसियाबाटै युएई जाने

२०७५ असोज २७ गते ११:२५

काठमाण्डु, २७ अससोज – मलेसियामा सम्पन्न आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्कदै छ । यसैबीच नेपाली टोलीका प्रतियोगिताका म्यान अफ दि सिरिज सन्दीप लामिछाने मलेसियाबाटै युएई जाने भएका छन् । नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका...

एसिया छनोट ‘बी’ को उपाधी नेपालको पोल्टामा

२०७५ असोज २६ गते १७:१०

काठमाण्डु, २६ असोज – नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ । मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल वर्षाले प्रभावित भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन बनेको हो । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ...

खेलकुदमन्त्रीको योजनाः सबै गाउँ, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाउँछु

२०७५ असोज २६ गते १४:१७

भक्तपुर, २६ असोज – युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ/गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकासमा सरकार लागिरहेको बताएका हुन् । मन्त्री...

सिंगापुर ८१ रनमा अलआउट, सन्दीपले लिए ४ विकेट

२०७५ असोज २६ गते १४:०४

काठमाण्डु, २६ असोज – आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत सिंगापुरलाई नेपालले ८१ रनमा समेटेको छ । क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा ८१ रन बनाएको हो । नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।...

सन्दीप लामिछानेले बनाए नयाँ रेकर्ड

२०७५ असोज २६ गते १३:४२

काठमाण्डु, २६ असोज – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । मलेसियामा जारी आइसीसी टी–२० एशिया उपक्षेत्रीय छनोट बी अन्तर्गत नेपालको अन्तिम खेलमा सिंगापुर विरुद्ध ३ ओभर बलिङ गरेका लामिछानेले १६ रन खर्चिदै २ विकेट लिएका हुन् । अझै उनको...

ए डिभिजन लिगका आज दुई खेलः शनिबारदेखि स्थगन

२०७५ असोज २६ गते १२:०८

काठमाण्डु, २६ असोज – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबबीच...

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

२०७५ असोज २६ गते ११:४७

काठमाण्डु, २६ असोज – नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कास्य विजेता डिगम्बरप्रसाद...

सिंगापुरलाई धुलो चटाउने दाउमा नेपाल

२०७५ असोज २६ गते ११:३८

काठमाण्डु, २६ असोज – आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा नेपालले शुक्रबार सिंगापुरसँग पराजित गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बाट मलेसियाको वायुमस ओभल मैदानमा सुरु हुनेछ । आजको खेलमा सिंगापुरलाई पराजित गर्दै अपराजित यात्राका साथ उपाधि जित्ने...

ए डिभिजन लिगः थ्रीस्टारद्धारा फ्रेण्ड्स क्लब २–१ गोल अन्तरले पराजित

२०७५ असोज २५ गते १३:३५

काठमाण्डु, २५ असोज – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । ललितपुर डर्बीको रुपमा हेरिएको यस खेलमा थ्रीस्टारले पहिलो हाफको १६ औं मिनेटमा...

शहीद स्मारक ए डिभिजनः  अाज फ्रेण्ड्स र थ्री स्टार भिड्ने

२०७५ असोज २५ गते १२:१८

काठमाण्डु, २५ असोज – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल सङ्घ...

बलात्कारको आरोप लागेका रोनाल्डो पूर्णरुपमा निर्दोष !

२०७५ असोज २५ गते १०:४८

एजेन्सी – पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो भएको उनका वकिलले बताएका छन् । ३३ वर्षे रोनाल्डोले सन् २००९ मा अमेरिकाको लस भेगसमा आफूलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us