काठमाण्डु, असोज – साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले स्वागत गरे । भुटानमा सम्पन्न सो प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग...
काठमाण्डु, २४ असोज – नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले...
काठमाण्डु, २४ असोज – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो । अखिल नेपाल फुटबल सङ्घ...
काठमाण्डु, २४ असोज – टि–ट्वान्टी विश्वकपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले लगातार पाचौं जित हात पारेको छ । चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको हो । नेपालका लागि...
भीमदत्तनगर, २३ असोज – निरन्तर प्रयासका कारण सुदूरपश्चिम ‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम लेखाउन सफल कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीकी ३३ वर्षीया निर्मला डगौंरा दुई दशकदेखि निरन्तर खेलजगत्मा सक्रिय छिन् । तेह्र वर्षकै उमेरदेखि तेक्वान्दो खेलमा प्रवेश गरेकी उनले धेरै राष्ट्रिय प्रतियोगितामा सहभागी...
काठमाण्डु, २३ असोज – मलेसियामा जारी आईसीसी विश्व टी–२० एसिया छनोटको नेपाल विरूद्धको खेलमा भुटानले लज्जास्पद हार व्यहोरेको छ । एक सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १६.४ ओभरको खेल्दै सबै विकेट गुमाइ ३३ रनमा समेटिएको छ । बलिङ तर्फ नेपालका लागि ललित...
काठमाण्डु, २३ असोज – मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान दबाबमा परेको छ । पहिलो ८ ओभरमा ६ विकेट गुमाउँदै ११ रन बनाएको भुटानले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो...
काठमाण्डु, २३ असोज – आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न...
एजेन्सी – अष्ट्रेलियाली क्रिकेट टिमका पूर्व ब्याट्सम्यान म्याथ्यू हेडेनको घाँटी ‘फ्र्याक्चर’ भएको छ । सर्फिङ गर्ने क्रममा उनको घाँटीको हड्डी भाँच्चिएको हो । ४६ वर्षीय हेडेनले फोटो इन्स्टाग्राममा राखेका छन् । फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आफूलाई उद्धार गर्न सहयोग गर्ने स्ट्राडब्रोक टापुका...
बार्बाडोस, २२ असोज – वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार गरेर छनौट गरिएको वेस्ट इन्डिजका...
बागलुङ, २२ असोज – नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय...
काठमाण्डु, २२ असोज – जुनियर टेनिस इन्सेटिभको संयोजन, नेपाल टेनिस सङ्घको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ मङ्गलबारदेखि शुरु हुँदैछ । बूढानीलकण्ठस्थित भिल्लाकै कोर्टमा हुने सो प्रतियोगितामा १२ स्पर्धा (समूहगत प्रतिस्पर्धा) समावेश गरिएको छ । प्रतियोगिता यही...