खेलकुद

विश्कप फुटबलबाट बाहिरिएपछि नेइमार झनै कठोर

२०७५ असोज १७ गते १७:२१

एजेन्सी । विश्व फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिपछि ब्राजिलका स्टार नेइमारले विश्वकपको हारबाट आफू निराश भएकोे बताएका छन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकरसमेत रहेका मेइमारले भने, ‘मैले विश्वकपमा सक्दो प्रयास गरेको हुँ । व्यक्तिगतरुपमा उत्कृष्ट खेलेँ तर सोचेको परिणाम दिलाउन सकिनँ । त्यसैले निराश छु ।’...

नेपालसँग म्यानमारको लज्जास्पद हार, नेपालले बनायो यस्तो रेकर्ड

२०७५ असोज १७ गते १३:४९

काठमाण्डु, १७ असोज – नेपालले म्यानमारलाई पराजित गरेको  छ । आइसीसी टि ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा म्यानमारलाई पराजित गर्दै नेपालले विजयी सुरूवात गरेको हो । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३ ओभरमा...

नेपालले म्यानमारलाई २९ रनमा समेट्यो, सन्दीपले लिए ४ विकेट

२०७५ असोज १७ गते १३:२४

काठमाण्डु, १७ असोज – मलेसियामा आजबाट सुरू विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई २९ रनमा समेटेको छ । कमजोर म्यानमारबीरुद्ध टस हारेर नेपालले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २९ रन खर्चिएर सबै विकेट लियो । मलेसियाको बायुमास ओभर क्रिकेट मैदानमा...

चितवन टाइगर्स र एपिएफ भिड्दै, कसले जित्ला उपाधि ?

२०७५ असोज १७ गते १२:३८

काठमाण्डु, १७ असोज – सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइनल खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कबर्ड...

विश्व टी–२० छनोटः नेपाल म्यानमारसँग भिड्ने

२०७५ असोज १७ गते १०:४७

काठमाण्डु, १७ असोज – आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग...

बङ्गबन्धु गोल्डकपः नेपाल र ताजकिस्तान भिड्दै

२०७५ असोज १६ गते १२:४४

काठमाण्डु, १६ असोज – डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (न्फा)ले जनाएको छ । त्यस्तै दोस्रो खेलमा...

गोल्डेन ब्वाइ अवार्डका लागि एमबाप्पे मनोनयन

२०७५ असोज १६ गते ११:२०

एजेन्सी – यो पटक २०१८ को गोल्डेन ब्वाइ अवार्डका लागि फ्रान्सका उत्कृष्ट युवा खेलाडी केलियन एमबाप्पे मनोनयन भएका छन् । उनका साथै लिभरपुलका ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड तथा म्यानचेस्टर सिटीका फिल फोडिनसहितका ४० युवा फुटबलर पनि अवार्डका लागि मनोनयनमा परेका छन् । २१ वर्षमुनिका युरोपका...

महिला साफ च्याम्पियनसीपः आज नेपाल र बङ्गलादेश भिड्दै

२०७५ असोज १६ गते ११:०७

काठमाण्डु, १६ असोज – भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले...

सरकारकाे सहयाेग शुन्य, आफ्नै लगानीमा खेल्दै खेलाडी

२०७५ असोज १६ गते ११:०२

भीमदत्तनगर, १६ असोज – गत असोजको पहिलो साता काठमाण्डुमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । जिल्लाकै प्रतिनिधित्व गर्र्दै व्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेकी विश्ना विगत तीन वर्षदेखि भीमदत्तनगरस्थित कभर्डहलमा अभ्यास गर्दै आएकी छिन् । उपाधि जित्दा जिल्लाको समेत सान...

बुद्धिचालमा नेपालद्धारा श्रीलङ्का पराजित

२०७५ असोज १६ गते १०:५१

काठमाण्डु, १६ असोज – जर्जियामा जारी ४३औँ बुद्धिचाल ओलम्पियाडमा नेपाली पुरुष टोली विजयी भएको छ । गए राति सम्पन्न खेलमा छैटौँ चरणको खेलमा नेपालले श्रीलङ्कालाई २.५–१.५ अङ्कले पराजित गरेको हो । छैटौँ चरणको जितसँगै नेपालले कूल आठ अङ्क बनाएको छ । नेपालका लागि रिजेन्द्रराज...

यू–१९ एसिया कप क्रिकेटः नेपाल १ सय ३१ रनमै बाहिरियो

२०७५ असोज १५ गते १२:१३

काठमाण्डु, १५ असोज – १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत अफगानिस्तानसँगको खेलमा नेपाल १ सय ३१ रनमै अलआउट भएको छ । बंगलादेशको ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३८ ओभर २ बलमा १ सय ३१ रनमा अलआउट भएको हो । नेपालका लागि रोहितकुमार...

विश्वकै अग्लो ठाँउ छुमचौरमा खेलमैदान बन्दै

२०७५ असोज १५ गते ११:३९

जुम्ला, १५ असोज – जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । जिल्ला खेलकुद विकास समितिका जुम्लाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us