रंग-तरङ

३५ औं बर्थ डे लण्डनमा मनाउदै कट्रिना कैफ

२०७५ असार ३२ गते १७:४९

एजेन्सी – बलिउडकी ब्यस्त र सुन्दर अभिनेत्री कट्रिना कैफ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् । लण्डनमा रहेका आफ्ना नातेदार तथा साथीहरुसँग जन्म दिन मनाउँदै गरेकी कट्रिना भन्छिन् ‘मलाई आफ्नो जन्मदिन सवैभन्दा कम तनावपूर्ण दिन लाग्छ कारण म यो दिनमा मस्ती र आराम गर्ने...

किन विवादित बन्दैछ सनी लियोनीको बायोपिक फिल्म ?

२०७५ असार ३२ गते १२:४८

एजेन्सी  –  पुर्व पोर्नस्टार र बलिउड अभिनेत्री सनी लियानी को जिवनमा आधारित बन्न फिल्म ‘करनजीत कौर’ रिलज हुनुभन्दा पहिले नै विवादमा परेको छ । सनी लियोनीको जीवनमा आधारित यो फिल्मा उनको बाल्यकालदेखी पोर्नस्टार र बलिउड अभिनेत्री सम्म आईपुगेको संघर्षरत समयको बारेमा देखाइएका थिए ।...

सुस्ताएका शाहरुख खानलाई आमिरले दिए नँया प्रोजेक्ट…

२०७५ असार ३२ गते १२:००

एजेन्सी – बलिउडका बादशाह शाहरुख खान पछिल्लो समयमा भने केही सुस्ताएका छन् । अन्य दुई खान हिरो आमिर र सलमानभन्दा उनी पछि पर्दै गएका छन् । उनका पछिल्लो फिल्महरु फ्यान, डियर जिन्दगी, रइस, जब ह्यारी मेट सेजल कुनैले पनि सोचेजस्तो व्यापार गरेनन् । यही...

निर्देशक महेश भट्टलाई गुरुदक्षिणा दिदै अभिनेता अनुपम खेर !

२०७५ असार ३२ गते ११:४८

एजेन्सी – दिग्गज बलिउड अभिनेता अनुपम खेर र पुराना निर्देशक महेश भट्टबीच निकै गहिरो र रोचक सम्वन्ध छ । यतिसम्म कि अनुपम आफ्नो हरेक आम्दानीको सानो हिस्सा महेशलाई बुझाउने गर्छन् । यो सिलसिला ३४ वर्षदेखि चल्दै आएको छ । ३४ वर्षअगाडि महेशले आफ्नो फिल्म...

रोजीको छायाँकनको लागि जापान उडे प्रदीपको टोली

२०७५ असार ३१ गते १८:००

काठमाण्डु, ३१ असार – अभिनेता प्रदीप खड्का चलचित्र रोजीको छायाँकनको लागि जापान उडेका छन् । प्रदीपसहितको चलचित्र युनिट चलचित्रको गीत र केहि दृश्यहरु छायांकनको लागि जापान उडेको हो । रोजी हत्याकाण्डसंग सम्बन्धीत चलचित्र रोजीमा २०११ मा भएको हत्या गरिएको रोजी महर्जनको केहि कथाहरु समावेश...

धमाका मच्चाउन नेपाल आएकी पुनम पाण्डेको कार्यक्रम अन्योलमा

२०७५ असार ३१ गते १४:३५

काठमाण्डु, ३१ असार – भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ । कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग प्रहरी वृत्तका डीएसपी दानबहादुर मल्लले बताए । रुसमा जारी विश्वकप फुटबलको फाइनलको अवसरमा पुनमले आज राति दरबारमार्गस्थित क्लब डेजाभुमा...

फिल्ममा पारिश्रमिक बाहेक मुनाफा पनि लिनेः प्रियंका चोपडा

२०७५ असार ३१ गते १३:२१

एजेन्सी – कलिउड फिल्म नगरेमा केहि कलाकारलार्इ आफ्नो पारिश्रमिक लिन पनि हम्मे हम्मे पर्छ तर बलिउड नगरी केहि यस्ता स्टार कलाकारहरू छन्, जो पारिश्रमिक बाहेक फिल्मले कमाएको मुनाफाको हिस्सा पनि लिने गर्छन् । हालसम्म पुरूष कलाकार मात्र हिस्सा रहेको यो लिस्टमा अब महिला स्टार...

फिल्म प्रमोशनका लागी चन्द्रागिरी पुगे ‘रोमियो एन्ड मुना’को टिम

२०७५ असार ३१ गते १२:५१

काठमाण्डु, ३१ असार – चलचित्र प्रमोशनका लागि नयाँ नयाँ फन्डा अपनाइरहेको चलचित्र ‘रोमियो एन्ड मुना’को निर्माण टिमले पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर चलचित्रको प्रचार गरेको छ । चलचित्रका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ चलचित्र प्रमोशनका लागि चन्द्रागिरी पुगेका थिए । विनय र...

रणवीर भन्छनः रक्सी त हाम्रो परिवारको जीनमा नै छ !

२०७५ असार ३१ गते ११:१७

एजेन्सी –बलिउड अभिनेता रणवीर कपुरले आफू रक्सीको कुलतमा नराम्ररी फसेको स्वीकारेका छन् । आफू मात्र नभएर आफ्नो परिवारै ‘जँड्याहा’ भएको उनको भनाई छ । ‘रक्सी देखेपछि मेरो मनै थामिँदैन,’ एक अन्तरवार्तामा उनले भने, ‘जब पिउन थाल्छु, पिएको पिएै हुन्छु ।’ आफूले रक्सी पिउने कुनै...

प्रियंकाको खुलासा निक जोनस मेरो प्रेमी हुन् !

२०७५ असार ३० गते १३:२४

एजेन्सी – अमेरिकी गायक निक जोनससँग अभिनेत्री प्रियंका चोपडाको अफेयरले बलिउडमा पछिल्लो समय विभिन्न चर्चा भइरहेको छ। हलिउडमा फिल्म खेल्न गएकी प्रियंकाको त्यहाँ निकसँग भेट भएको र त्यहीबाट यी दुईबीच अफेयर सुरु भएको थियो। हलिउडबाट सुरु भएको अफेयर बलिउड अर्थात प्रियंकाको घरसम्मै पुगेको छ...

ओली सरकारको व्यङ्ग्य ट्राेल देखी तिजको गितसम्म

२०७५ असार ३० गते १२:२५

काठमाण्डु, ३० असार – ओली सरकार प्रति व्यङ्ग्य हानिएको तिज गीत सार्वजनिक भएको छ । यदुराम सापकोटाको शब्दमा रहेको ‘पानीजहाज आयो रेल पनि चलेको छ’ सार्वजनिक भएको हो । गीतमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई देखाएको आश्वासन र प्रधानमन्त्री ओलीको भाषणलाई समेटिएको छ । यम...

के यसपाली अर्जुनले ‘राखी’ बाध्न देलान जान्भी र खुसीलाई ?

२०७५ असार ३० गते १२:०७

एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जान्भी कपुर यसपालीको रक्षाबन्धन व्यग्रतापूर्वक पर्खिरहेकी छन् । किनकी, उनले पहिलोपटक आफ्नो सौतेनी दाई अर्जुन कपुरलाई राखी बाँध्नुछ । २१ वर्षिया जान्भी र उनकी १९ वषिर्या बहिनी खुशीले आजसम्म अर्जुनलाई राखी बाँधेका छैनन् । विगतमा अर्जुन कपुर जान्भी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us