रंग-तरङ

‘तारक मेहता का उल्टा चश्मा’का चर्चित कलाकारको निधन

२०७५ असार २५ गते १५:२०

एजेन्सी – भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’ मा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलकार कवि कुमार आजादको निधन भएको छ । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । कलाकार कवि कुमार आजादको मृत्यु हृदयघातका कारण भएको हो...

किन लत्याईन दिशा पटानीले फिल्म ‘हाउसफुल ४’ ?

२०७५ असार २५ गते १४:२६

एजेन्सी – अहिले बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री दिशा पटानी बनेकी छिन् । कुनै बेला बलिउडमा फिल्म पाउनका लागि निर्माता–निर्देशकको दैलो चहार्ने दिशा पटानीको करिअरले यति चाँडो यो उचाई लेला भन्ने सायदै कसैलाई लागेको थिएन होला । अहिले ठूला–ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन...

चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेल सात महिनामै पदमुक्त

२०७५ असार २५ गते १३:१०

काठमाण्डु, २५ असार – चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेल पदमुक्त भएकी छिन् । सात महिना नबित्दै उनको पद खोसिएको हो । शेरबहादुर देउवाको सरकार हुँदा मंसिर २५ गते उनी अध्यक्षमा नियुक्त भएकी थिइन् । सञ्चार मन्त्रालयले उनलाई आईतवार पदमुक्त भएको पत्र...

श्रीमती गौरीले दिइन् साहरुख खानलाई यस्तो अनुमति

२०७५ असार २५ गते १२:५४

एजेन्सी – बलिउडका सुपरस्टार शाहरुख खान र उनकी श्रीमती गौरी खानको प्रेमकहानी फिल्मको जस्तै छ । कलेज समयदेखि नै ‘डेट’ सुरु गरेको यो जोडीले १९९१ मा विवाह गरेका थिए । बलिउडका अन्य जोडीजस्तो विवादमा नआउने यो प्रेमजोडीलाई सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म कमै मात्र एक...

आलिया र रणबीरको यो भिडियो भाइरल भएपछि …

२०७५ असार २५ गते ११:५६

एजेन्सी – अहिले रणबीर कपूर र आलिया भट्टको प्रेमको चचा सबैलाई थाहा नै छ । दुवैको प्रेम हरदिन चर्चामा रहन्छन् । हालै मात्र रणबीर आलिया र उनको बुवा महेश भट्ट लाई भेट्न उनको घर पुगेका थिए । त्यहि ठाउमा उनीहरुको एक भिडियो बन्यो र...

यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’ टिजर सार्वजनिक

२०७५ असार २५ गते १०:५६

काठमाण्डु, २४ असार – तीन युवाको यौन मनोविज्ञानमा आधारित फिल्म मिस्टर भर्जिनको टिजर सार्वजनिक गरिएको छ । आउँदो भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको मिस्टर भर्जिनको टिजरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचरिङ गरिएको...

‘कथा काठमाण्डु’को फस्टलुक सार्वजनिक

२०७५ असार २४ गते १३:२३

काठमाण्डु, २४ असार – काठमाण्डुलाई कर्मभूमि बनाएर संघर्ष गरिरहेका भिन्न भिन्न पात्रको कथा प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाण्डु’को फस्टलुक सार्वजनिक भएको छ । टेलिभिजनमा सिरियल निर्माणसँगै मनोरञ्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी भिजे संगीता श्रेष्ठको डेब्यु निर्देशन रहेको फिल्मको फस्टलुकमा पात्रको चरित्रलाई फिचर गरिएको छ...

कंगनाले लगाइन् यस्तो ड्रेस, सोसल मिडियामा भइन् भाइरल

२०७५ असार २४ गते ११:३६

एजेन्सी – बलिउडकी क्विन भनिने कंगना रनौतले हालै एक म्यागजिन कभरका लागि बोल्ड फोटोसुट गरेकी छिन् । कभर फोटोमा कंगनाले बिकिनी लगाइरहेको देख्न सकिन्छ । कंगनाको यो फोटोसुट उनको ड्रेसका कारण चर्चामा छ किनभने बैजनी रंगको बिकिनीमा आँखाको चित्रले बोल्ड लुक दिएको छ ।...

बलिउड क्षेत्रमा तापसी पन्नुले बढाईन आफ्नो पारिश्रमिक दर

२०७५ असार २३ गते १४:५६

एजेन्सी – अभिनेत्री तापसी पन्नु साउथ फिल्ममा मात्र नभएर बलिउड फिल्महरुमा पनि निकै सक्रिय भइसकेकी छन् । ‘पिंक’ फिल्मको ठूलो सफलतापछि उनले बलिउडमा पनि राम्रा राम्रा अफरहरु पाईरकेकी छन् । समाचारमा आएअनुसार अब बलिउडको लागि तापसीले आफ्नो फिल्मी रेट बढाउन माग गरेकी छन् ।...

सेक्स गर्दा योनिभित्र लिङ्ग अड्किएपछि…

२०७५ असार २३ गते १४:०७

एजेन्सी – केन्यामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यस घटनाबारे थाहा पाउने मानिसहरू अचम्ममा परेका छन् । भएको के रहेछ भने त्यहाँका एक व्यापारी होटेलमा आफ्नी घरेलु कामदारसँग यौन सम्पर्क गरिरहेका रहेछन् । तर त्यसैबेला ती व्यापारीको यस कर्तुतको पोल खुलेछ, त्यो...

क्यान्सरपीडित सोनाली बेन्द्रेको प्रेरणा बनिन् मनिषा कोइराला

२०७५ असार २३ गते १३:५८

एजेन्सी – बलिउड अभिनेत्री सोनाली बेन्द्रे हाई ग्रेड क्यान्सरबाट पीडित छिन् । अमेरिकाको न्यूयोर्कमा उनको उपचार चलिरहेको छ । एउटा रियालिटी शोमा जज गरिरहेकी सोनाली अचानक अस्वस्थ बनेकी थिइन् र स्वास्थ्य परिक्षण गर्दा क्यान्सर देखिएको थियो । क्यान्सर उनको शरीरमा फैलिसकेकाले उपचार अत्यन्त जटिल...

अब कपिल शर्माको पनि बायोपिक बन्दै

२०७५ असार २३ गते १३:४८

एजेन्सी – बलिउड फिल्ममा आजभोलि बायोपिकको चलन चलिरहेको छ । केही दिन पहिला मात्र प्रदर्शनमा आएको ‘सञ्जु’ ले राम्रो बजार लिईरहेको छ । बायोपिक बनाउने प्रक्रियामा अब कमेडिएन कपिल शर्मालाई पनि ठुलो पर्दामा देखाउने चर्चा भइरहेको छ । हिन्दी फिल्म ‘तेरी भाभी है’ का...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us