काठमाण्डु, ३० असार – डेजाभु क्लब दरबार मार्ग काठमाण्डुमा भारतीय चर्चित मोडल तथा बलिउड नायिका पुनम पाण्डेले धमाका मच्चाउने भएकी छन् । रशियामा जारी विश्वकप फुटबलको अवसरमा यहाँ आएकी मोडल पाण्डेले आफ्ना फ्यानहरुसँग काठमाण्डुको दरबारमार्गमा रहेको डेजाभु क्लबमा जवानीको आगो सल्काउने बुझिएको छ ।...
एजेन्सी – सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् । सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई...
एजेन्सी – बलिउड नायिकाद्वय ऐश्वर्या राय र प्रियंका चोपडाबीच कुनै झैझगडा परेको त होइन, तर उनीहरु एक अर्कालाई दुश्मनको व्यवहार गर्छन् । यसको कारण हो उनीहरुको समान पृष्ठभूमि ऐश्वर्या र प्रियंका केही वर्षको अन्तरालमा मिस वल्र्ड भएका हुन् । मिस वल्र्ड भएपछि दुवैले बलिउडमा...
एजेन्सी – बलिउड अभिनेता सैफ अली खानको करिअर सही लिकमा चलिरहेको छैन । कतिपयले उनको करिअर समाप्त हुन लागेको टिप्पणी पनि गर्न थालेका छन् । बरु अहिले अत्यधिक चर्चा छ उनकी छोरी साराको । साराले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्मको...
काठमाण्डु, २८ असार – यही शुक्रवार अर्थात् असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकारद्धय सलोन बस्नेत र करिष्मा श्रेष्ठ रोमान्टिक मुडमा देखिएका छन् । प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’...
एजेन्सी – फिल्ममा असफल हुँदै गएपछि बलिउड अभिनेता रितेश देशमुख राजनीतिमा हाम फाल्ने भएका छन् । २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्ने उनको तयारी छ । आफ्ना बाबुको पदचिन्ह पछ्याउँदै रितेश राजनीतिमा पस्न लागेका हुन् । उनका बुवा विलासराव देशमुख महाराष्ट्रका...
एजेन्सी – धेरैले आलिया भट्टकी हुनेवाली सासुका रुपमा हेरिरहेका छन् नीतु कपुरलाई । नीतु कपुर आलियाका प्रेमी रणवीर कपुरकी आमा हुन् । यदि कुनै अन्यथा भएन भने नीतुले आलियालाई बुहारी बनाउने पक्का छ । नीतुले मंगलबार फ्रान्सको पेरिसमा परिवारका सदस्यहरुसँग आफ्नो जन्मदिन मनाइन् ।...
एजेन्सी – ‘बागी २’ को सफलतापछि बलिउडमा टाइगर श्राफ र दिशा पटानीको भाउ ह्वात्तै बढेको छ । यो हिट जोडीलाई आफ्नो फिल्ममा साइन गराउन धेरै निर्माता–निर्देशक पछि लागेका छन् । फिल्ममा मात्रै नभएर विज्ञापनमा पनि यो जोडीको माग हुन थालेको छ । हालै एउटा...
काठमाण्डु, २४ असार – फिल्म ‘अमेरिकन बाबु मेड ईन नेपाल’ को ट्रेलर सार्वजनिक भएको छ । विदेशमा छायांकन भएको यो फिल्मको सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ । फिल्ममा अमेरीकामै रहदै आएका नेपाली कलाकारहरुले अभिनय गरेका छन् । फिल्म ‘अमेरिकन बाबु मेड...
एजेन्सी – विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले वोवन इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ । केही समय यता उनीहरु डेटिङमा थिए । हेलेसँगको प्रेममा निकै खुसी देखिएका जस्टिनले नै इङगेजमेन्टको...
एजेन्सी – भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’ मा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलकार कवि कुमार आजादको निधन भएको छ । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । कलाकार कवि कुमार आजादको मृत्यु हृदयघातका कारण भएको हो...
एजेन्सी – अहिले बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री दिशा पटानी बनेकी छिन् । कुनै बेला बलिउडमा फिल्म पाउनका लागि निर्माता–निर्देशकको दैलो चहार्ने दिशा पटानीको करिअरले यति चाँडो यो उचाई लेला भन्ने सायदै कसैलाई लागेको थिएन होला । अहिले ठूला–ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन...