एजेन्सी – बलिउड नायिका सोनाली बेन्द्रे ठूलो विपत्तिमा फसेकी छिन् । एकाएक ‘हाइ ग्रेड’ क्यान्सर भएको पत्ता लागेपछि उनी अमेरिकामा बसेर किमो लिइरहेकी छिन् । आमाबाबु गम्भीर रोगको शिकार हुँदा सबैभन्दा चोट पर्ने भनेको छोराछोरीलाई नै हो । यतिबेला सोनालीका १२ वर्षिय छोरा रणवीर...
काठमाण्डु – रियालिटी शो ‘नेपाल आइडल’ प्रतियोगी मेनुका पौडेलले स्वर भरेको ‘तिमी मरेर गयौ’ भन्ने गीत बजारमा आएको छ । गीतकार राजबाबु श्रेष्ठ ‘सागर ’ को शब्दमा संगीतकार सागर अधिकारी ‘शरद’ ले संगीत भरेका छन भने बि बि अनुरागीको संगीत संयोजन गरेका हुन्...
काठमाण्डु, ३ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छन् । नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको बुधबार राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गरेकी हुन् । उनले...
एजेन्सी – पछिल्लो समय बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकन गायक तथा राइटर निक जोन्सको सम्बन्धको बारेमा धेरै चर्चा हुन थालेको छ । उनिहरुको चर्चा यतिसम्म भयो कि उनीहरुले बिहे गर्दैछन । केही समय पहिले यसै सन्दर्भमा अभिनेत्री प्रियंकाकी आमा मधुलाई निकसँग आफ्नो छोरी...
काठमाण्डु, १ साउन – सर्वोच्च अदालतले चलचित्र विकास बोर्डका अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । तत्कालीन देउवा सरकारले गरेको सबै राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदले गरेको थियो । त्यसै समयमा पौडेल अध्यक्षमा नियुक्ति भएका भन्दै उनलाई...
काठमाण्डु, १ साउन –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता र सरोज ओलीको स्वरमा ‘पानी कुवा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको भिडियोमा सबै सदस्य नेपाली पोशाकमा देखिएका छन् । क्रुसँगै अभिनेत्री प्रियंका कार्कीको पनि...
एजेन्सी – अहिलेकी चर्चित नायिका आलिया भट्ट। बलिउड इन्डष्ट्रीमा छोटो र कम उमेरमा सफल हुने भाग्यशाली कलाकार हुने आलिया भट्ट र उनको व्यक्तिगत जीवन पनि एकदमै विन्दास छ । उनी आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका सवालमा विना कुनै हिच्किचावट सजिलै खुलस्त रुपमा उत्तर दिने हैसियत...
काठमाण्डु, १ साउन – नायिका वर्षा राउत र नायक संजोग कोइरालाको प्रेमबारे थाहा नहुने सायदै कोहि होलान । उनीहरूले आफ्नो प्रेम संम्बन्धबारे लुकाएका छैनन् र यो जोडीलार्इ मन पराउने फ्यानहरू पनि उत्तिकै छन् । उनीहरूको प्रेम संम्बन्धले निरन्तरता पाएको पनि ५,६ वर्ष भएको छ...
काठमाण्डु, १ साउन – कमेडीले भरिपूर्ण सामाजिक फिल्म साली कसको भेनाकोको ट्रेलर सार्वजनिक भएको छ । फिल्म भद्र भुजेलले निर्देशन गरेका छन् । चलचित्रमा कलाकार विल्सन विक्रम राई भेनाको भूमिकामा देखिएका छन् । उनको साथमा चलचित्रमा वुद्दि तामाङ, मरिष्का पोखरेल, रजनी गुरुङ, सुष्मा कार्की...
काठमाण्डु, १ साउन – नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने’ बोलको गीत रिलिज भएको छ । चलचित्र निर्माण पक्षले मंगलबार काठमाण्डुमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको...
एजेन्सी – देशको संस्कृति मन्त्रालयले नै ‘धेरै सेक्सी’ भएको भन्दै एक कम्बोडियन नायिकालाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । २४ वर्षीया नायिका डेनी क्वानले थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत...
एजेन्सी – भारतीय टेलिभिजन र फिल्म इन्डष्ट्रिकी चर्चित अनुहार रिता भादुडीको निधन भएको छ । यसको जानकारी वरिष्ठ अभिनेता शिशिर शर्माले सोसल मिडियामा दिएका हुन् । उनले लेखेका छन्, ‘निकै दुःखी हुँदै रिता भादुडी हामीबीच नरहेको जानकारी दिन चाहन्छु । उनको अन्तिम संस्कार जुलाई...