रंग-तरङ

प्रियंकाले मनाइन् ३६औं बर्थ डे निकको साथमा

२०७५ साउन ९ गते १६:४३

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडाले यो पटकको आफ्नो जन्मदिन प्रेमी निक जोनसकासाथ मनाएकी छिन् । उनले ३६औं जन्मदिन प्रेमी निकसँग लण्डनमा मनाएकी हुन् । प्रियंकाको हालै सार्वजनिक एक तस्बिरमा उनी र निक एक रेष्टुरेन्टबाट बाहिर निस्किदै गरेको देख्न सकिन्छ । प्रियंकाको जन्मदिन सेलिब्रेसनमा...

दुई गुनाले बढाए रणवीरले विज्ञापन पारिश्रमिक दर

२०७५ साउन ९ गते १५:३२

एजेन्सी – फिल्म ‘सन्जु’को सफलतापछि रणवीर कपुर पनि चर्चाको विषय बनेको छ यसैक्रममा बलिउड अभिनेता रणवीर कपुरले विज्ञापनमा लिने रकम दोब्बरले बढाएका छन् । विवादास्पद अभिनेता संजय दत्तको बायोपिक ‘सन्जु’बाट सफलता बटुलेसँगै उनले लिदैं आएको पारिश्रमिक बढाएका हुन् । उनले प्रतिविज्ञापन ३ देखि ३.५...

यस्तो देखिए ‘भारत’को फस्ट लुकमा सलमान खान

२०७५ साउन ९ गते १५:०८

एजेन्सी – सलमान खानको आगामी फिल्म ‘भारत’को फस्ट लुक सार्वजनिक भएको छ । फिल्मका निर्देशक अलि अब्बास जाफरले बुधबार ट्वीटरबाट फिल्मको पहिलो ‘लुक’ सार्वजनिक गरेका हुन् । फिल्म आगामी वर्ष इदमा रिलिज हुनेछ । सार्वजनिक गरिएको फस्टलुक फोटोमा सलमान खानलाई मोटरसाइकल स्टन्टम्यानका रूपमा सर्कसमा...

जी सिने अवार्डको लागी सरकारले प्रिफ्याव भवन बनाउने

२०७५ साउन ९ गते १४:०२

काठमाण्डु, ८ साउन – पहिलोपटक भारतीय चलचित्रको प्रतिष्ठित जी सिने अवार्ड नेपालमा हुने घोषणा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड आयोजनाको तयारी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिइसकेका छन् । नेपाली सिनेमाको पनि एउटा क्याटगोरी राख्ने...

पुनम पाण्डेको हट फोटो (फोटोफिचर)

२०७५ साउन ९ गते १३:२०

एजेन्सी – र्चचाको पात्र कसरी बस्नुपर्छ त्यो पुनम पाण्डेलाई राम्रोसँग थाहा छ । उनी आफ्नो बोल्ड साइडहरु देखाउन कहिल्यै पनि अनकनाउदिनन् र आफ्नो फ्यानसँग आफ्नो हट फोटोहरु शेयर गरि राख्छिन् । पुनम पाण्डे थ्रिलर मुभि ‘अ जर्नी अफ कर्मा’मा शक्ति कपुरको विपरितमा आउदैछिन् ।...

किन रिसाईन सञ्जय दत्तकी दिदी रामगोपालसँग ?

२०७५ साउन ९ गते १२:०१

एजेन्सी – राजकुमार हिरानीद्वारा निर्देशित सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ ले व्यापारिक सफलता हासिल गरे पनि आलोचना मुक्त रहन सकेन । फिल्मले सञ्जय दत्तका नकारात्मक पक्षहरुलाई लुकाएको र उनको धमिलो छवि सङ्ल्याउन खोजेको आरोप आलोचकहरुले लगाएका छन् । यीनै आरोपहरुका बीच निर्देशक रामगोपाल बर्माले सञ्जय...

दीपिकाले खोलीन रणवीरसँग ब्रेकअप हुनुका कारण

२०७५ साउन ९ गते ११:३०

एजेन्सी – कुनैबेला बलिउडको चर्चित र राम्रो जोडीको रुपमा रहेको रणवीर कपुर–दीपिका पादुकोणको केही वर्ष पहिले नै ब्रेकअपप भएर अलग्गिएका छन् । तर यो ब्रेकअपको जिम्मेदार को हुन् भन्ने खुलासा भने एक इन्टरभ्युमा दीपिकाले गरेकी छिन् ।  दीपिकाले रणवीरको नामै नलिइकन आफ्नो सम्बन्ध टुट्नुको...

‘लिलिविली’को प्रदर्शनका लागी अष्ट्रेलिया पुगे प्रदिप !

२०७५ साउन ९ गते १०:४१

काठमाण्डु, ९ साउन – यस वर्षको सुरुवातमा प्रदर्शनमा आएको नायक प्रदिप खड्काको सिनेमा ‘लिलिविली’ अष्ट्रेलियाको दुई शहरमा प्रदर्शन हुने भएको छ । यही साता अष्ट्रेलियाको मेलबर्न र सिड्नीमा सिनेमा लिलिबिली प्रदर्शन हुने भएको हो । नायक प्रदीप खड्का विशेष कामका लागि अष्ट्रेलिया पुगेको बेला...

जुही चावलाको हात माग्न उनका घर पुगेका थिए सलमान खान !

२०७५ साउन ९ गते १०:३२

एजेन्सी – बलिउड नायक सलमान खानको बिहेको विषयमा भारतीय मिडियामा गसिप नआएको दिनै हुँदैन । उमेर छिप्पिसके पनि उनी अझैसम्म अविवाहित नै छन् । सलमानले अहिलेसम्म दर्जनौं केटीहरुसँग असफल प्रेम गरिसके । पछिल्लो समय उनी रोमानियाकी मोडेल लुलिया वन्तुरसँग चक्कर चलाइरहेका छन् । यद्यपि,...

‘कथा काठमाण्डु’को गित सार्वजनिक भएपछि मौन प्रियंका, के चाहन्थिन उनी ?

२०७५ साउन ८ गते १५:४८

काठमाण्डु, ८ साउन – आइतबार राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्र ‘कथा काठमाण्डु’को गीत सार्वजनिक गरियो । इन्दिरा जोशीको आवाजमा रहेको उक्त चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकारद्धय प्रियंका कार्की र प्रमोद अग्रहरी बिचको इन्टिमेट सिनहरू देखाइको छ । गीत युट्युबमा सार्वजनिक भएसँगै यसले मिश्रित प्रतिक्रिया...

‘रोजी’ टिम नेपाल फर्के तर प्रदिप उडे अष्ट्रेलिया

२०७५ साउन ८ गते १४:५५

काठमाण्डु, ८ – साउन नेपाली सिनेमा ‘रोजी’ छायांकन लगभग सकिएको छ । टर्कीमा सिनेमाको छायांकन गरेर सिने टोली नेपाल फर्केसँगै छायांकनको काम लगभग सकिएको हो । सिनेमाको एउटा गीत मात्रै छायांकन गर्न बाँकी रहेको निर्माण पक्षले जानकारी गराएको छ । टर्कीका पम्मुकले, डेन्जील, कोन्या,...

लण्डनमा राखिने भयो दिपिका पादुकोणको मैन मुर्ति

२०७५ साउन ८ गते १३:१६

एजेन्सी – बलिउडी चर्चित सुन्दरी नायिका दीपिका पादुकोणको मैन मूर्ति राखिने भएको छ । उनको मैन मूर्ती लण्डनस्थित मैडम तुसाद म्यूजिममा राखिने बताइएको छ । फेसबुक लाइभमार्फत यो कुराको जानकारी दिएकी दिपिकाले आफ्नो मैन मूर्ति राखिने भएपछि निकै खुसी भएको बताइएको छ । उनी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us