काठमाण्डु, २ जेठ– भारतको पर्यटन मन्त्रालयले नेपालसँग जोड्ने तीन हिन्दु सर्किटको प्रस्ताव अघि सारेको छ । भारतले प्रस्ताव गरेको पहिलो सर्किट रामको जन्मभूमि अयोध्याबाट सुरु भइ भारतको चित्रकुट, दरभंगा, सीमागढी हुँदै राम र सीताको बिहे भएको स्थान जनकपुरसम्म हुनेछ । त्यसैगरी दोश्रो सर्किट शिव...
जापान, १ जेठ– जापानको एक नेपाली खेलसंस्थाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई खेलकुद सामग्री उपलब्ध गराउने भएको छ । एक महिनाअघि जापानमा सम्पन्न अन्तर्राष्ट्रिय बाल फुटबल प्रतियोगितामा सहभागिताका लागि उठाइएको आवास खर्चबाट बचत भएको दुई लाख १७ हजार ४३१ जापानी येनको खेलकुद सामग्री सहयोग...
पर्सा, ३१ वैशाख– ट्याङ्कर चालकले अवरुद्ध गरेको इन्धन ढुवानी आज दिउँसोदेखि खुल्ला भएको छ । नेपाली ट्याङ्कर चालकलाई कुटपिट गरेका रक्सौलस्थित भारतीय प्रहरीका प्रहरी निरीक्षक राजेश्वरप्रसाद साहलाई त्यहाँबाट हटाइएपछि भारतको बरौनीबाट नेपालका लागि इन्धन ढुवानी सहज भएको हो । दोषी प्रहरीलाई कारबाही...
पाँचथर, ३१ वैशाख– पाँचथर जिल्ला फिदिम नगरपालिका–३ स्थित लालीखर्कका एक युवक दक्षिण कोरियामा सुतेकै अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा २७ वर्षीय जयकुमार राई रहेका छन् । सिउलदेखि उत्तरतर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई बिहीबार राति सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको...
काठमाण्डु, ३० वैशाख– उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलले अमेरिका र नेपालबीच विकास निर्माण तथा सुरक्षाको क्षेत्रमा सहयोग अझ अभिवृद्धि हुने अपेक्षा राखिएको बताएका छन् । आफ्नै कार्यकक्षमा नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका सेक्रेटरी अफ नेभी रे माबुससँगको शिष्टाचार भेटमा उनले नेपालको संविधान जारी...
एजेन्सी– नेपालबाट निकै टाढाको देश बेलायत । थुप्रै समुद्री यात्रा पार गरेर पुगिने यो देशमा नेपालीहरुका लागि भने बाँच्नु कम्ती चूनौतीपूर्ण छैन । धन सम्पति कमाउन र अध्ययन–अध्यापनका लागि भनेर बेलायत पुग्ने नेपालीहरु निकै छन् । उनीहरुको पहिलो उद्धेश्य त्यहाँ धेरैभन्दा धेरै सम्पति कमाउनु...
चितवन, २९ वैशाख– नेपाल र भारत बीच वन्यजन्तुको संरक्षणमा देखिएका चुनौतीका विषयमा सीमापार बैठक मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सम्पन्न भयो । बैठकमा चितवन राष्ट्रिय निकुञ्जका तर्फबाट प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र भारतका तर्फबाट वाल्मिकी टाइगर रिजर्भका फिल्ड डाइरेक्टर आर वी सिंहले...
काठमाण्डु, २८ वैशाख– संयुक्त अरब इमिरेट्स युएईले मंगलबारदेखि राजदूृतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञा लगायत सेवा प्रवाह गर्ने भएको छ । दूतावास उद्घाटन एवम् सेवा आरम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान आजै अपराह्न नेपाल आउँदै हुन् । लाजिम्पाटमा स्थापना भएको दूतावास...
सुरेन्द्र धिताल हाल जापानमा बस्छन् । तर, जापान बासाइका क्रममा कताकता उनलाई आफ्नै देश प्यारो लागन थालिसकेको छ । उनलाई जापानमा पार्यने बार्लबोरो चुरोटभन्दा आफ्नै देश नेपालमा पाइने सुर्य चुरोटको महत्व लागन थालेको छ । उनलाई जापानका ठूला बिल्डिङ देखेर दिक्क लागिसकेको छ र...
काठमाण्डु, २७ वैशाख– प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको चौथो अधिवेशनले रमेश पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा राजन बस्नेत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षत्रयमा राम रानाभाट, रमेश पौडेल र केशव जोशी रहेका छन् । महासचिवमा माधव शाह, सचिवमा अच्युत शर्मा र कोषाध्यक्षमा...
काठमाण्डु, २१ वैशाख– अमेरिकन सरकारले इडिभी लोटरी २०१७ को नतिजा मंगलबार राति सार्वजनिक गर्ने भएको छ । बेलुका ९ बजेर ४५ मिनेटपछि नतिजा सार्वजनिक हुनेछ । डाइभर्सिटी भिसा कार्यक्रम अन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३...
काठमाण्डु, १९ वैशाख– सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट केही दिनमै आउने भएको छ । डिभीको रिजल्ट मे ३ अर्थात मंगलबार आउने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । गत वर्ष असोज दोश्रो सातादेखि खुलेको डिभी चिठ्ठाको फारम लाखौँ नेपालीले भरेका छन् ।...