प्रवास

सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु

२०७३ जेठ १० गते १२:२१

काठमाण्डु, १० जेठ– सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ भने केही आरोही सम्पर्कविहीन भएका छन् । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।   सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही...

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

२०७३ जेठ ९ गते १२:२४

अमेरिका, ९ जेठ– पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरे । मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै...

नेपाली मनः अमेरिकाबाट नेपालमा सहयोग

२०७३ जेठ ९ गते ११:३८

कञ्चनपुर, ९ जेठ– कञ्चनपुरका जुनियर ब्याडमिन्टनका खेलाडीहरुलाई अमेरिकाबाट खेलकुद सामग्री सहयोग स्वरुप प्राप्त भएको छ ।   धनगढी घर भई हाल अमेरिकामा रहेका ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले पछिल्लो समय देशकै तुलनामा कञ्चपुरमा नयाँ प्रतिभावान् खेलाडीहरु उत्पादन हुँदै गइरहेको प्रति खुसी व्यक्त गर्दै...

बिहानै एक घण्टाबीचमा तीन भूकम्प, हल्लियो काठमाण्डु

२०७३ जेठ ९ गते ८:३६

काठमाण्डु, ९ जेठ– चीनको तीब्बतलाई केन्द्र बनाएर आइतबार बिहान तीन वटा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार बिहान ७ बजेदेखि ८ बजेको बीचमा तीन वटा चार रेक्टर स्केलमाथिका भूकम्प गए । केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा, ७ बजेर...

जापानका नागरिकको हातमा एकैपटक नेपालीले थमाउने भए ३० हजार पोस्टकार्ड

२०७३ जेठ ७ गते १४:४१

जापान, ७ जेठ– गतवर्ष नेपालमा गएको विनाशकारी भूकम्पपीडितलाई सहयोग गर्ने जापान सरकार र नागरिककोे सम्मानको अवसरमा जापानवासी नेपालीले ‘धन्यवाद जापान’ र ‘नेपाल भ्रमणमा तपाईलाई निम्तो’ नामक ३० हजार पोस्टकार्ड एकैपटक जापानका ५० स्थानबाट वितरण गर्ने भएका छन् । नेपाली राजदूतावास, पर्यटन बोर्ड, गैरआवासीय नेपाली...

नेपाल–चीन– भारत सम्बन्धको नयाँ सुरुवात

२०७३ जेठ ६ गते १२:२६

काठमाण्डु, ६ जेठ– चीन–नेपाल–भारत सम्बन्धका प्रमुख प्रवृत्ति र नेपालको नवीन विकासका रणनीति विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट सियाम, इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज् र सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीले संयुक्त रुपमा आयोजना गरेको उक्त सम्मेलनको उद्घाटन गर्दै...

वैदेशिक रोजगारीमा गएका र जानेका लागि अहिलेसम्मकै गज्जवको खुसीको खबर

२०७३ जेठ ५ गते १९:००

काठमाण्डु, ५ जेठ– सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप आज सार्वजनिक गरिएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएन, द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको सो एपको श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र सङ्घका अध्यक्ष शेष घलेले सार्वजनिकीकरण गरे । एन्ड्रोइड...

नेपालीको हत्या गर्ने भारतीय पक्राउ

२०७३ जेठ ५ गते १६:४८

नवलपरासी, ५ जेठ– नवलपरासीको दुम्किबासमा केही दिनअघि भएको युवक हत्या प्रकरणका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत वैशाख २४ गते दुम्किबासमा वीभत्स हत्या गरिएका वृजमोहन गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय नवलपुरले पक्राउ गरी सार्वजनिक...

अब अमेरिका जान हुने भयो झनै सजिलो

२०७३ जेठ ५ गते १२:२५

काठमाण्डु– विद्यार्थी तथा पर्यटन भिसामा अमेरिका जानेका लागि निकै खुसीको खबर छ । अमेरिकाको नयाँ नियम अनुसार अब यी दुई भिसाका लागि आवेदकले अन्तर्वार्ताका लागि कागजी प्रक्रियामा राहत महसुस गर्नेछन् । नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै...

अमेरिका पुगेर नेपाली चेलीले गरिन् सारा नेपालीको शिर उचो हुने काम

२०७३ जेठ ४ गते १२:२६

काठमाण्डु– एक नेपाली विद्यार्थीले अमेरिकामा उत्कृष्ट पुरस्कार प्राप्त गरेकी छन् । नर्सिङ अध्ययन गरिरहेकी चन्द्रा खरेललाई अमेरिकाको केन्टकी राज्यमा पर्ने जेफर्सन कम्युनिटी एण्ड टेक्निकल कलेजले पाँच हजार डलरको पुरस्कार प्रदान गरेको हो । ल्याव कर्प जुब्ली स्कलरसीपले प्रयोजन गरेको सो पुरस्कार हरेक वर्ष एक उत्कृष्ट विद्यार्थी...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनः नरेन्द्र मोदी, सि जिन पिङ र बान की मुन नआउने

२०७३ जेठ ४ गते ९:०५

काठमाण्डु, ४ जेठ– तीन दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि आयोजना हुने बौद्ध सम्मेलनका लागि सरकारले विश्वका विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरुलाई निम्तो दिएको छ । छिमेकी मुलुकहरु भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपतिलाई पनि सरकारले निम्तो पठाएको छ ।...

पोखराका बुद्धिबहादुरको शव जापानको जंगलमा भेटियो

२०७३ जेठ ३ गते ९:३७

जापान, ३ जेठ– कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जंगल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us