अस्ट्रेलिया– अस्ट्रेलियाको जिलोङ शहरमा यही जुन १० तारिख शुरु भएको चार दिने ४१ औं अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनसिपमा २०१३ देखि अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले स्वर्ण पदक जितेका छन् । अस्ट्रेलियाको राष्ट्रिय स्तरको टाइटल उन्ले यो तेश्रो पटक हासिल गरेका...
टोकियो, २८ जेठ– गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र सम्पन्न मुलुक भएर पनि पीडा नेपालका भूकम्पपीडितको भन्दा कम नरहेको जनाएको छ । उनीहरुले...
धादिङ, २५ जेठ– रोजगारीका लागि विभिन्न देशमा गएका धादिङका २३ युवा बेपत्ता भएका छन् । कामको खोजीमा बिदेसिएका युवा विदेश जानुअघि तोकिएको काम नपाएर, काम पाएपछि कम्पनीले सूचनाबाट वञ्चित गरेर र लुकीछिपी विदेश गएर बेपत्ता भएका हुन् । बाह्र मलेसियामा, चार कुवेतमा,...
कतार, २३ जेठ– कतारमा कार्यरत गोरखावासीले आफ्नो गृह जिल्लामा २८ लाखको अक्षयकोष निर्माण गरेका छन् । विधिवत् रुपमा नेपालमा दर्ता गर्दै भूकम्पबाट क्षति पु¥याएको सामुदायिक विद्यालयको पुनःनिर्माण एवम् गरिब, दलित, अनाथ, असहाय तथा अशक्त बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ स्वदेश तथा विदेशमा...
कतार– रोजगाराको लागी कतारमा रहेका छ नेपालीको कतारको सडक दुर्घटनामा परी ज्यान गएको छ । अलखोरमा शुक्रबार भएको दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । तीब्र गतिमा गुडिरहेको गाडीको टायर पञ्चर भई अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । घाइतेको...
काठमाण्डु, १९ जेठ–मलेसियामा गैरकानूनी रुपमा बसेको आरोपमा १६ नेपाली पक्राउ परेका छन् । आप्रवासी कामदारमाथि कडा रबैया अपनाउँदै आएको मलेसियाले क्लालम्पुरको बिग मार्केटबाट १२ र मेनरा मेधा भवनबाट चार नेपालीलाई पक्रेको हो । त्यहाँको अध्यागन विभागका अधिकारीले गैरकानूनी कामदारविरुद्धको अपरेशनका क्रममा उनीहरुलाई...
यूएई– वैदेशिक रोजगारीको शिलशिलामा यूएईको फुजैराहमा कार्यरत एक नेपालीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् । रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ बिशाल नगर घर भई करिब ५ बर्ष देखि ताज महल रेस्टुरेन्ट फुजैराहमा कार्यरत ३१ वर्षीय हिमाल बोहोराले गएको बिहीवार आफ्नै...
काठमाण्डु, १८ जेठ– डेनमार्कको कोपेन हेगनस्थित नेपाली दूतावासले आइतबार सगरमाथा दिवस र सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको उपलक्ष्यमा एक स्वागत समारोहको आयोजना गर्यो । नेपाली दुतावासका अनुसार डेनिस तथा नेपाली समुदायको उपस्थिति रहेको सो कार्यक्रममा अध्यागमन कानुनविद् एज क्रयाम्प र गैरसरकारी संस्थाका...
काठमाण्डु, १५ जेठ– सरकारले रोजगारी वा अन्य सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकले उतैबकाट मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । व्यवस्थापिका–संसदमा आर्थिक वर्ष २०७३÷०७४ को बजेट भाषण बाचनका क्रममा अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । अर्थमन्त्रीले विदेशमा रहेका नेपालीले संघ, प्रदेश...
काठमाण्डु, १५ जेठ– सरकारले नयाँ तीन मुलुकहरुसँग श्रम सम्झौता गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/०७४ को अनुमानित आय तथा ब्ययको विवरण पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । उनले ओमान, लेबनान र जोर्डनसँग श्रम सम्झौता गर्ने घोषणा गरेका छन्...
कतार, १२ जेठ– मुलुक परिवर्तन र विकासको सपना बुन्दै विभेदपूर्ण समाजको अन्त्यका लागि न्याय र समनताको पक्षमा आवाज उठाउँदै युवा अवस्थाबाटै राजनीतिमा सक्रिय रहेका बाग्लुङ नपा–९, बाग्लुङका जगतबहादुर विश्वकर्मा २०५३ सालमा माओवादीको सक्रिय राजनीतिमा सङ्गठित सदस्य हुँदै युद्धमा सक्रिय रहेका थिए । अहिले...
न्युयोर्क, १० जेठ – विश्वको वित्तीय राजधानी न्युयोर्कमा नेपालको सांस्कृतिक र सामाजिक पक्ष झल्किने गरी एकदिने नेपाल ‘डे’ परेडको आयोजना गरियो । उक्त परेडको संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोगका कार्यबाहक प्रमुख सेवा लम्सालले उद्घाटन गरेका थिए । कार्यक्रममा तीन घन्टासम्म नेपाली सांस्कृतिक कार्यक्रम र झाँकीहरु...