काठमाण्डु, २४ कात्तिक– अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक परिणाम आउने संकेत देखिएको छ । मिडिया, ज्योतिषको भविष्यवाणी र मत सर्वेक्षणमा रिपब्लिकन उम्मेदवार हिलारी क्लिन्टनले बाजी मार्ने अडकल काटिएको भएता पनि त्यसो नहुने संकेत देखिएको हो । हालसम्म देखिएको परिणामको गति यही भइरहे डोनाल्ड ट्रम्पले...
म्याग्दी, कात्तिक– रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् ।...
काठमाण्डु– एक नेपाली युवतीको तस्बिरले भारतमा हंगामा मच्याएको छ । जसका कारण भारतका संचार माध्यमले समेत उच्च प्राथमिकताका साथ स्थान दिएका छ । यसरी भाइरल भएको तस्बिर एक नेपाली युपतीले तरकारी बेच्न लग्दै गरेो हो । सो तस्बिर भाइरल हुनु्मा उनको सुन्दरता र मेहनती...
काठमाण्डु, १६ कात्तिक– भारत र पाकिस्तानबीच सीमा क्षेत्र जम्बु–काश्मीरमा भएको भिडन्तमा एक गोरखा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्दर क्षेत्रमा सोमबार भएको गोलाबारीमा नेपालको धरान घर भएका २० वर्षीय सैनिक जवानको मृत्यु...
जुम्ला, ११ कात्तिक– साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण...
काठमाण्डु, कात्तिक– भोजपुरको उत्तरी षडानन्द नगरपालिका स्थित किमालुङ्ममा रहेको चन्द्र सुर्य माविलाई युकेमा रहेका किमालुङबासिहरुले बिद्यालयको स्थर उन्ननतिका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् । नमस्ते किमालुङ सोसाईटि युकेका उपाध्यक्ष किमालुङ निवासि गोम्बा शेर्पाले पूर्वपर्यटनमन्त्री कृपाशुर शेर्पाको रोहवरमा विद्यालयका संस्थापक अध्यक्ष सुवास...
काठमाण्डु– दक्षिण एशियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश नेपाल बन्न पुगेको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एशियाका अन्य राष्ट्रलाई पछि पार्दै पहिलो नम्बरमा आउन सफल भएको हो । विश्वका ११३ देशको सूचीमा नेपाल...
म्याग्दी, ८ कात्तिक– म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रलाई करिब ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार...
बागलुङ, ७ कात्तिक-रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई प्रवासमा बस्ने नेपालीले तेइस लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । सत्चालिस मुलुकबाट सङ्कलित तेइस लाख ८० हजार एक सय २१ आइतबार विहारलाई हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि सोम सापकोटाले सो रकम...
पर्वत, कात्तिक– २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको यहाँको एक विकट गाउँको विद्यालय पुनःनिर्माण लागि प्रवासमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् । भूकम्पले भत्काएको दलित समुदायका विद्यार्थीले मात्र अध्ययन गर्ने शङ्करपोखरी–८ स्थित बालज्योति प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि कुश्मामा घर भई...
काठमाण्डु, २ कात्तिक– रसिया हुँदै युरोप पठाई दिन्छु भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बानेश्वरमा रहेको रिकन एजुकेशन कन्सल्टेन्सीकी २३ बर्षीया सम्झना केसी र कोटेश्वरमा रहेको हाइलिंक एजुकेशनल कन्सलटेन्सिका का ३१ बर्षीय आन्नद केसीलाई प्रहरीले पक्राउ गरेको हो । बाग्लुङ...
काठमाण्डु, २४ असोज–संयुक्त अरब इमिरेट्स (युएई) मा नेपालीले नेपालीकै हत्या गरेका छन् । अवुधाबीमा जम्मा भएर दसैं मनाउने क्रममा भएको सामान्य विवाद चर्कंदै जाँदा ज्यानै जानेसम्मको घटना भएको हो । नेपालस्थित ठेगाना जनकपुर भएका वीरेन्द्र साहले चक्कु प्रहार गर्दा पाँचथर प्राङबुङ–८ का रञ्जित खपाङ्गीको...