काठकाण्डु, १७ माघ -अष्ट्रेलियाको मेलबर्न पास्कोभेल भन्ने स्थानमा एक नेपाली महिला र बालिका मृत अवस्थामा फेला परेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार अन्दाजी ३९ वर्षीया महिला र ३ वर्षीया बालिकाको शव सो स्थानको आस्कान्सी एभेन्युमा रहेको घरमा भेटिएको हो । प्रहरीलाई आइतबार साँझ ५...
काठमाण्डु, ४ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो स्वदेश फर्कनुअघि दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति मोक्तुमबीच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले...
कञ्चनपुर, १ माघ- वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको...
मलेसिया– वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए । मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार...
कमाउ– चीनको विशेष आर्थिक तथा व्यापारिक केन्द्र मकाउमा रहेका नेपालीले पनि बुधबार २ सय २५ औं पृथ्वीजयन्ती मनाएका छन् । राप्रपाको भातृ संस्था प्रवासी नेपाली एकता समाज मकाउको आयोजनामा पृथ्वीजयन्ती मनाइएको हो । स्थानीय फिसर म्यानस्थित एक रेष्टुरेण्टमा आयोजित कार्यक्रमका सहभागीले पृथ्वीनारायणको शालीकमा माल्यार्पण...
पाल्पा, २४ पुस– स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उनका आफन्त यमबहादुर विकले जानकारी दिए । शनिबार काम सकेर सुतेका उनी आज...
जापान– जापानमा बस्ने सिन्धुपाल्चोका युवाहरु संगठित भएका छन् । नयाँ वर्ष २०१७ का अवसरमा आयोजित कार्यक्रममा भएको भेलाले ‘सिन्धुपाल्चोक समाज जापान’ तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा रामकृष्ण भण्डारी छन् । यस्तै उपाध्यक्षमा राज भट्टराई, सचिवमा सन्तोष भण्डारी सह–सचिवमा मनोज...
जापान– जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शुक्रबार पानको ओसाकामा रहेका नेपाली समूदायहरुसँग विशेष अन्र्तक्रिया गरेका छन् । शुक्रबार ओसाका पुगेका पत्रकार धमलासँगको अन्तरक्रियामा यहाँ रहेका नेपालीहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा आफूहरुले नजिकबाट नियाँलिरहेको जनाउँदै चिन्ता व्यक्त गरेका थिए ।...
काठमाण्डु– मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर (ओएससी), आइएससीलगायत संस्थाको काम कारबाही तत्काल रोक्न संसदीय समितिले दिएको निर्देशन दुई हप्ता बित्दा समेत कार्यान्वयन हुन सकेको छैन । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको...
वासिङटन डिसी-अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले दिवङ्गत पत्रकार कर्ण बोहराको परिवारको सहयोगार्थ सङ्कलित एक लाख ६० हजार नेपाल पत्रकार महासङ्घलाई पठाएका छन् । आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासङ्घ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई मंगलबार रकम पठाएका हुन् । नेपाल, अस्ट्रेलिया,...
काठमाण्डु-सुरक्षित एवम् सहज आप्रवासनबारे छलफल गर्न दक्षिण एसियाली मुलुकका उच्च अधिकारी राजधानीमा एकत्रित भएका छन् । युरोपेली सङ्घ र दक्षिण एसियाली अध्ययन केन्द्रको संयुक्त आयोजनामा शुक्रबार ‘दक्षिण एसियामा सहज एवम् सुरक्षित श्रमिक आप्रवासन’ विषयको क्षेत्रीय सम्मेलन हुँदैछ । यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालका...
काठमाण्डु– जम्मू–कश्मीरको नगरोटामा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको ज्यान गएको छ । मंगलबार पाकिस्तानी क्षेत्रबाट भएको आक्रमणमा नेपालीसहित ७ जना सेनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । मृत्यु हने नेपालीमा खोटाङ घर भएका ३२ वर्षीय असिम राई रहेका...