प्रवास

आप्रवास दिवस तयारी मूल समारोह समिति गठन

२०७३ मंसिर १४ गते १८:१७

काठमाण्डु– श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको संयोजकत्वमा अन्तर्राष्ट्रिय आप्रवास दिवस तयारी मूल समारोह समिति गठन गरिएको छ । वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाको सहभागितामा मन्त्रालयले मङ्सिर २७ देखि पुस ३ गतेसम्म साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने निर्णय गरेको हो...

थाइल्यान्डमा यसरी जम्दैछन् नेपाली

२०७३ मंसिर १३ गते १४:४९

बैंकक-बाइस वर्षअघि काठमाण्डुबाट व्यवसाय गर्न थाइल्यान्ड आइपुगेका महेन्द्र श्रेष्ठ अहिले महत्वपूर्ण पर्यटकीय क्षेत्र पत्ताया सिटीमा घर जग्गाको कारोबारमा सक्रिय छन् । उनी हस्तकला, पस्मिना तथा रेष्टुरेन्ट र होटल व्यवसायमा समेत संलग्न रहेका छन् । सुरुमा पतञ्जन टापूमा पाँच वर्षसम्म हस्तकला र रेष्टुरेन्ट सञ्चालन गरेर...

९० प्रतिशत बुद्धधर्म मान्ने यो देशका जनता नेपाललाई भारतकै सानो भूभाग ठान्छन्

२०७३ मंसिर १२ गते १६:११

थाइल्यान्ड– थाइल्यान्डमा झन्डै ९० प्रतिशत जनता बुद्धधर्म मान्छन् । यस मुलुकको प्रमुख आम्दानीको स्रोत पर्यटन व्यवसाय हो र यहाँ बर्सेनि दुई करोडभन्दा बढी विदेशी पर्यटक भित्रिने गर्दछन् । यहाँका स्थानीयवासी बुद्ध शब्द सुनेर हुरुक्कै हुने गर्छन् । उनीहरुले असाध्यै स्नेहका साथ भक्तिभाव गर्ने दुईमा...

रोजगारका लागि मलेसिया जाने नेपालीका आयो लागि खुसीको खबर

२०७३ मंसिर ९ गते १५:५८

काठमाण्डु– व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सरकारका उच्च अधिकारीसँगको छलफलपछि कामदार नेपालीसँग ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’, ‘वान स्टप...

अस्ट्रेलिया पुगेका मन्त्री महतले गरे भिसा सेन्टर नेपालमै राख्न समकक्षीसँग आग्रह

२०७३ मंसिर ९ गते १४:१०

अस्ट्रेलिया– परराष्ट्रमन्त्री प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ । बुधबार अस्ट्रेलिया आइपगेका मन्त्री महत र बिसपबीच आज विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । दुई देशका विदेशमन्त्रीस्तरमा निकै लामो समयपछि भएको यस भेटका क्रममा आपसी सम्बन्ध र...

विदेशमा पसिना बगाएर कमाएको धन यसरी हुँदैछ नेपालमा खर्च

२०७३ मंसिर ८ गते १३:३०

पाल्पा– विदेशमा पसिना बगाएर कमाएको धन यतिखेर अनुत्पादन क्षेत्रमा खर्चिने क्रम बढ्दै गएको छ । श्रीमान् विदेश गएपछि श्रीमती बालबच्चासहित सहरको डेरामा बस्न थालेपछि अनावश्यक रुपमा खर्च बढेको हो । कसेनीको सराइ बजारमा डेरामा बस्दै आएकी पार्वती थापा श्रीमान्ले पठाएको रकम बचत हुन नसकेको...

अमेरिकामा ट्रम्पको विजयसँगै अब यस्तो हुँदैछ त्यहाँ पुग्ने नेपालीहरुको भविष्य !

२०७३ मंसिर ३ गते १३:१३

काठमाण्डु, ३ मंसिर– अमेरिकामा यसबेला डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपतिको रुपमा उदाएका छन् । उनको उदयसँगै कतिपय आप्रवासीहरुमा त्रास देखिन थालेको छ । रिपव्लिकन पार्टीको तर्फबाट निर्वाचित ट्रम्पले डेमोक्रयाटिक पार्टीको तर्फबाट निर्वाचन लडेकी हिलारी क्लिन्टनलाई हराएसँगै त्यहाँका अधिकांश आप्रवासीहरुमा त्रास फैलिएको हो । उनले निर्वाचन...

नेपाली कामको खोजीमा कालापहाड जान्छन्, भारतीय यहाँ आउँछन्

२०७३ मंसिर ३ गते ११:००

  वीरगन्ज, ३ मंसिर– सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको सङ्ख्या धेरै भएपनि सीमापारिका भारतीय नागरिकले भने वीरगन्ज बजारमा...

जापान सरकारले गर्यो फेरि नेपाललाई अर्को सहयोग

२०७३ मंसिर १ गते १३:३५

काठमाण्डु, १ मंसिर– जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सन्जीव थापालाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गरे । कार्यक्रममा जापानी राजदूतमा ओगावाले नेपालका ग्रामीण...

नेपाललाई झड्का भन्दै भारतीय संचार माध्यममा समाचार, आखिर कसरी लाग्यो झड्का ?

२०७३ कार्तिक ३० गते १२:३३

काठमाण्डु, ३० कात्तिक– भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले नेपालमा रहेको ५०० र एक हजार दरका भारतीय रुपैयाँ सटही गर्न अस्वीकार गरेको भारतीय संचार माध्यमले जनाएका छन् । आरबिआईले नेपालमा रहेको ५०० र एक हजारको नोट बदल्ने अधिकार आफूहरुमा नरहेको व्यहोराको...

थाहा छ नेपालमा कति छन् हजार र ५०० का भारतीय नोट ?, ल जान्नुस्

२०७३ कार्तिक २५ गते १८:१०

काठमाण्डु, २५ कात्तिक– मुलुकका बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट इजाजत प्राप्त सटही केन्द्रसँग एक हजार र ५०० दरका भारतीय नोट तीन करोड ३६ लाख ९० करोड रहेको छ ।     हजार र ५०० दरका नोटमाथि भारतको केन्द्रीय सरकारले प्रतिबन्ध लगाएपछि ती...

अमेरिकामा ट्रम्पले बाजी मार्दा यसरी भयो नेपालीलाई घाटा

२०७३ कार्तिक २४ गते १४:०३

काठमाण्डु, २४ कात्तिक– अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक परिणाम आएको छ । मिडिया, विभिन्न भविष्यवाणी र मत सर्वेक्षणमा रिपब्लिकन उम्मेदवार हिलारी क्लिन्टनले बाजी मार्ने अडकल काटिएको भएता पनि त्यसो हुन सकेन । मत परिणामले डोनाल्ड ट्रम्पलाई जिजयी बनायो । यसले बाराक ओबामाले बनाएको नीति,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us