प्रवास

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

२०७५ कार्तिक २ गते १०:५६

काठमाण्डु- युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, पोर्चुगलका लागि...

दिल्लीमा यस्तो अवस्थामा भेटिए नेपाली चेली

२०७५ असोज २८ गते ११:४२

काठमाण्डु, २८ असोज – मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ । उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ । पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको...

‘अनधिकृत कारोबार नगर्न अनुरोध’

२०७५ असोज २० गते १६:४४

काठमाण्डु, २० असोज – मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेशियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको भन्दै अवैधानिक व्यक्तिसँग अनधिकृत कारोबार नगर्न अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल...

मिर्गौला पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

२०७५ असोज १९ गते १४:२१

लिस्बन, १८ असोज – दुवै मिर्गौला खराब भई उपचार गराइरहेका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ । चालिसेको अर्थाभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । हालसम्म रु एक...

कतारको होमटोन इन्टरनेशनल कम्पनीमा काम गर्ने १५० जना नेपाली अलपत्र (विवरणसहित)

२०७५ असोज १७ गते १२:३०

काठमाण्डु, १७ असोज – बैदेशिक रोजगारीका लागि कतार पुगेका १५० जना नेपालीसहित झन्डै ९०० जना आप्रवासी कामदार अलपत्र परेका छन् । कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा काम गर्ने झन्डै ९०० जना कामदार अलपत्र परेका हुन् ।  कम्पनीले बिगत ५ महिना देखि तलब नदिने...

अमेरिका जान डिभी खुल्यो, यसरी भरे मात्र पर्छ

२०७५ असोज १७ गते १०:३७

काठमाण्डु, १७ असोज – सन् २०२० का लागि आजदेखि डिभी चिठ्ठा खुल्दैछ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन बेलुकीदेखि खुल्ने काठमाण्डुस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्न कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ । डिभी भर्न परिवारका सदस्य, साथी वा...

यी हुन् मलेसियामा पन्ध्रलाख भन्दा बढी कमाउने नेपाली मजदूर

२०७५ असोज १३ गते १६:५८

मलेसिया, १३ असोज वैदेशिक रो–जगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन्...

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि

२०७५ असोज ११ गते १५:५०

काठमाण्डु, ११ असोज – अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र (नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए । सम्मेलन...

असोज १७ गतेदेखि डिभी खुल्ने, यसरी भर्न सकिन्छ

२०७५ असोज १० गते १३:३२

काठमाण्डु, १० असोज – अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका...

प्रवासी नेपाली एकता मञ्च ओमनले दशै-तिहार-छठको अवसरमा विशेष कार्यक्रम गर्दै

२०७५ असोज ९ गते १५:१६

काठमाण्डु, ९ असोज – नेपालीहरुको महान पर्व दशैंको अवसरमा शुभकामना आदान प्रदान, भेटघाट तथा आपसी सदभाव बांड्न भर्खरै एकता प्रक्रियामा अगाडि बढेको नेकपा समर्थित संगठन प्रवासी नेपाली एकता मञ्च ओमनले दशैं बिशेष कार्यक्रम आयोजना गर्ने गरि तयारी पुरा गरेको छ । कलाकार अमृता लामिछाने...

स्वास्थ्य चौकीलाई जापानबाट भिडियो एक्स–रे सहयोग

२०७५ असोज ७ गते १३:१७

बलेवा, ७ असोज – जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत उक्त सहयोग जुटेको हो । जापानमा तीज विशेष मेला आयोजना गरेर सङ्कलित...

मलेसिया अपडेटः विषाक्त रक्सी सेवनका कारण बिरामी भएकामध्ये चार जनाको अवस्था गम्भीर

२०७५ असोज ६ गते ११:३७

काठमाण्डु, ६ असोज – मलेसियामा विषाक्त रक्सी सेवनका कारण बिरामी परेका १२ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको नेपाली दूतावासले जनाएको छ ।m बिरामी रहेका बाराको रघुनाथपुर–६ का राधेश्याम बैठा, खोटाङको सुङ्गदेल–७ का चम्पावती राई, ठेगाना नखुलेका सुकुवल घिसिङ र बिमल कार्कीको अवस्था गम्भीर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us