समाचार

एमाओवादीको समानुपातिक सूची सच्चिने सम्भावना न्यून

२०७० पुष १८ गते १०:००

काठमाण्डु, १८ पुस – एकीकृत नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सभासदहरुको नामावली सच्चिने सम्भावना न्यून बनेको छ । नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको अशन्तुष्टिका बाबजुत पनि एमाओवादीले सूची नसच्चिने सम्भावना बढेको हो । एमाओवादी नेता पोष्टबहादुर बोगटीले सूची सच्याउने सम्भावना कम...

बिरामी बोक्ने एम्बुलेन्स पिकनिकमा

२०७० पुष १८ गते ९:२१

लहान, १८ पुस–बिरामीलाई उपचारका लागि गन्तव्यसम्म पु¥याउन प्रयोग गरिने एम्बुलेन्सलाई वनभोज जान प्रयोग गरिएको पाइएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१४ को पहिलो दिन बुधबार सिरहाको बडहरामाल गाविस–३, बन्दीपुरमा रहेको कमलामाई पोलिक्लिनिकको स१च ७४२ नम्बरको एम्बुलेन्स दिनभरि बिरामी ओसार्नेभन्दा क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई वनभोजमा...

आइजीपीलाई शक्तिशाली बनाउन नियमावली संसोधनको विधेयक समितिमा

२०७० पुष १८ गते ८:५९

काठमाण्डु, १८ पुस – बहिगर्मनको तयारीमा रहेको कामचलाउ सरकारले नेपाल प्रहरीमा दीर्घकालीन प्रभाव पर्ने गरी प्रहरी नियमावली संशोधन गर्ने तयारी गरेको छ । वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकारले यसअघिको बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा मस्यौदा तयार भएको नियमावली संशोधन गर्न लागेको हो । विहिबार...

२३ एसपी र ४८ डिएसपीको सरुवा (नामावलीसहित)

२०७० पुष १८ गते ८:५८

काठमाण्डु, १८ पुस – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २३ जना एसपी (प्रहरी उपरीक्षक) र ४८ डिएसपी (प्रहरी नायव उपरीक्षक)को सरुवा गरेको छ । एसपी प्रमुख हुने जिल्लाहरुमध्ये झापा, सुनसरी, बारा, रौतहट, कास्की, बाँके, बर्दिया र डोटीमा  एसपी परिवर्तन गरिएको छ । झापामा मकुन्दराज...

प्रचण्डको मृत्युमा आफ्नो जीवन देख्ने गरेको आरोप

२०७० पुष १८ गते ८:५८

काठमाण्डु, १८ पुस – एकीकृत माओवादीका नेता गोपाल किराँतीले पाटी फुटाउन नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई चुनौति दिएका छन् । समानुपातिक सूचीप्रति अशन्तुष्टि व्यक्त गर्दै आएका भट्टराई र श्रेष्ठले पार्टी फुटाए आफूले त्यसको स्वागत गर्ने उनको भनाई छ । रिपोटर्स क्लवले विहीबार...

मुगुका आठ गाविस पूर्ण साक्षर

२०७० पुष १८ गते ७:३०

मुगु, १८ पुस – मुगुका २४ वटा गाविसमध्ये आठ गाविसलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र पूर्ण साक्षर गाविस घोषणा गरिने भएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र जिल्लाका श्रीनगर, रुगा, रोवा, भिई, सेरी, रारा, किम्री र कालै गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्ने...

हुस्सु र शीतलहरले कर्णाली जाने उडान ठप्प

२०७० पुष १८ गते ७:२५

काठमाण्डु, १८ पुस – बाक्लो हुस्सु र शीतलहरका कारण नेपालगञ्जबाट कर्णाली तथा सुदुरपश्चिमका पहाडी जिल्ला जाने सम्पूर्ण उडान ठप्प भएको छ । प्रतिकुल मौसमका कारण सबै उडान बन्द गरिएको जनाइएको छ । नेपालगञ्जबाट विहिबार उडेको बुद्ध एयरको जहाज भैरहवामा आकस्मिक अवतरण गरेको छ भने,...

आपत्ती जनक अवस्थामा ३५ जोडी पक्राउ

२०७० पुष १८ गते ७:०४

विराटनगर, १८ पुस – जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका विभिन्न होटल तथा लजमा चेक जाँच गर्ने क्रममा गएराति ३५ जोडीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरी निरीक्षक जमुनाकुमारी बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती जोडीलाई पक्राउ गरेको हो । अंग्रेजी सम्वत्...

काठमाण्डु–पोखरा कार र्याली

२०७० पुष १८ गते ६:४५

काठमाण्डु, १८ पुस – आन्तरिक पर्यटन प्रवद्र्धन गर्न, सडक सुरक्षामा ध्यान दिन र पूर्ण साक्षरताका लागि जनचेतना जगाउन काठमाण्डु पोखरा–कार ¥यालीको आयोजना गरिएको छ । रोटरी क्लब अफ बागमतीद्वारा आयोजित सो ¥यालीमा २० वटा कारको सहभागिता रहेको छ । क्लबका संयोजक दिवाकर राजकर्णीकारले सहिद...

ट्रकसँग ठोक्किएर कारमा सवार ९ जनाको मृत्यु

२०७० पुष १८ गते ३:१२

काठमाण्डु, १८ पुस– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुरखण्डमा वुधबार राति कार र ट्रक आपसमा ठोक्किदा कारमा सवार ९ जनाको मृत्यु भएको छ । गएराति ९ बजे इलामबाट सिराहा तर्फ आउदै गरेको बा ८ च ४९८० नम्बरको मारुती भ्यानलाई ना २ ख ८८३४ नम्बरको ट्रकले...

चम्पादेवी डाँडामा मन्दिर निर्माण गरिने

२०७० पुष १८ गते ३:०९

कीर्तिपुर, १८ पुस–काठमाण्डु दक्षिण भेगको सर्वाधिक उचाइमा रहेको चम्पादेवी डाँडामा चम्पादेवीको मन्दिर बन्ने भएको छ । मन्दिरको आवश्यकता लामो समयदेखि महसुस हुने गरेको भए पनि आर्थिक लगायतका विभिन्न कारणबाट हालसम्म पनि मन्दिर बन्न नसकेपछि चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको पहलमा मन्दिर निर्माण गर्न...

समानुपातिक सूची सच्याउने आज अन्तिम दिन

२०७० पुष १८ गते २:३३

काठमाण्डु, १८ पुस– निर्वाचन आयोगले समानुपातिक तर्फका सभासदको सूची सच्याउन दलहरुलाई दिएको समयसीमा विहीबार सकिदै छ । दलहरुले आयोगमा बुझाएको सूचीबाट सभासदको नामावली कार्यालय समय भित्र हेरफेर गर्न सक्नेछन् । हालसम्म २९ वटा दलहरुले आफूले पाएको सिट अनुसार समानुपातिक सभासदको सूची आयोगमा बुझाएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us