मुम्बई, १७ फागुन– एमाओवादीका वरिष्ठ नेता डा। बाबुराम भट्टराईले आफूहरु युद्धको पक्षमा नभए पनि जनताको हक–अधिकार खोसिएको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । भारतको मुम्बईमा अखिल भारत नेपाली एकता मञ्चको एकताको सातौं राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘हामी अब...
काठमाण्डु, १७ फागुन–एमाओवादीका सचिव टोपबहादुर रायमाझीले संविधानका विवादित विषयमा लगभग सहमति भइसकेका अवस्थामा काँग्रेस,एमालेलगायत सत्तारुढ दलले बहुमतीय दम्भ देखाएर प्रक्रियाको मात्र रटान रटान लगाउनु गलत भएको बताएका छन् । संवाद क्लवले आइतवार गरेको साक्षत्कार कार्यक्रममा बोल्दै रायमाझीले प्रतिपक्षले पनि आन्दोलन मात्र भन्नु उचित नभएको...
बागलुङ, १७ फागुन– बागलुङ क्षेत्र नं १ मा आगामी चैत २८ गते हुने उपनिर्वाचन तीन दलले बहिष्कार गर्ने भएका छन् । संविधान जारी गर्ने अहिलेको प्रक्रियामा विमति राख्दै आएका ती दलले निर्वाचनमा भाग नलिने जनाएका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, नेत्र विक्रम चन्द...
काठमाण्डु, १७ फागुन–बिगतमा एमाले परित्याग गरेका दुई नेतालाई एमालेले फेरी केन्द्रिय कमिटीमा ल्याएको छ । आईतबार बसेको स्थायी कमिटीको बैठकले राधाकृष्ण मैनाली र बिजय सुब्बालाई केन्द्रिय कमिटीमा मनोनित गर्ने निर्णय गरेको उपमहासचिव घनश्याम भुसालले बताए । स्थायी समितिमा रहेकै बेला एमाले छाडेर राजा ज्ञानेन्द्रको...
काठमाण्डु, १७ फागुन– मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले देशभर बदली भएको जनाएको छ । न्यूनचापीय प्रणाली अरब सागरसँग सङ्गम हुँदा पश्चिमी वायुले ठूलो रुप लिएको हो । भूमध्यसागरबाट सो वायु नेपालको पश्चिमी भेग हुँदै देशभर प्रभाव पारेकाले डडेल्धुरा, दीपायल, धनगढी, सुर्खेत, नेपालगन्ज, जुम्ला,...
काठमाण्डु, १७ फागुन–संविधानसभा÷व्यवस्थापिका–संसद्अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले लिक्विड पेट्रोलियम ९एलपी० ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउन सरकारका विभिन्न निकायलाई कडा निर्देशन दिएको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेको अध्यक्षतामा आज भएको बैठकले ग्यास आपूर्तिका लागि सिलिन्डर नियन्त्रित एवम् व्यवस्थित गर्न तथा नयाँ...
रौतहट, १७ फागुन – तलब निकासाको माग गर्दै रौतहटमा विभिन्न राजनिितक दल समर्थित शिक्षक संगठनहरुले आईतवार जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरेका कारण अध्ययन अध्यापनसमेत प्रभावित भएको छ । गत शुक्रबार जिल्ला शिक्षा अधिकारी नरेन्द्र पौडेलले तलब...
झापा, १७ फागुन– लागुऔषध बेचबिखनमा संलग्न एक महिलालाई प्रहरीले आज बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्ने बिर्तामोड नगरपालिका–६ निवासी रीतु भनिने गीता दर्जी भट्टराई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय नजिकै ब्राउनसुगर बेच्दै गरेका उनलाई प्रहरीले नियन्त्रणमा...
काठमाण्डु, १७ फागुन– एमालेका उपाध्यक्ष भीम रावलले शाक्तिको आडमा राजनीतिमा कसैलाई घुँडा टेकाउन नसक्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लबले राजधानीमा गरेको साक्षत्कार कार्यक्रममा बोल्दै रावलले शनिबारको एमाओवादी मोर्चाको प्रर्दशनलाई शक्ति प्रर्दशन भन्ने हो भने एमाले एक्लै पनि त्यत्रो सभा गर्न सक्षम रहेको तर्क...
काठमाण्डु, १७ फागुन– नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले माघ ८ अघि संघीयता विषयमा झापा, मोरंग,सुनसरी, कैलाली र कञ्चनपुर गरि पाँच जिल्ला बाहेक सबै विषयमा सहमति भईसकेको भन्दै त्यसैमा टेकेर सहमति गर्न आफूहरु तयार रहेको बताएका छन् । आइतवार रिपोर्टस क्लवले आयोजना गरेको...
काठमाण्डु, १७ फागुन– एमाओवादीका सचिव वर्षामान पुन अनन्तले कांग्रेसले भदौसम्म संविधान बनाउन नचाहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘कांग्रेस महाधिवेशनमा केन्द्रीत हुँदै गएको छ । त्यसकारण ऊ भदौसम्म संविधान बनाउन चाहँदैन । प्रधानमन्त्री भएर नै...
काठमाण्डु, १७ फागुन– केही दिनदेखि नेपालमा देखिँदै आएको स्वाइनफ्लुबाट शनिबार काठमाण्डुमा एक महिलाको मृत्यु भएको छ । क्षेत्रपाटी निवासी ती महिलाको मोडल अस्पताल काठमाण्डुमा उपचार गर्दागर्दै मृत्यु भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको आइतबार मात्रै पुष्टि गरेको छ । उनको मृत्यु भएको कुरालाई...