बनेपा,२० फागुन– काभ्रेपलाञ्चोक जिल्लामा ४९ वटा गाउँ विकास समितिबाट दुई हजार १ सय ८० मतदाता थप भएका छन् । निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले फोटोसहितको मतदाता नामावली अद्यावधिक गर्न जिल्लाभर कार्यक्रम सञ्चालन गरेपछि १६ वर्ष उमेर पुगेका नागरिकता प्राप्त उनीहरुलाई फोटोसहितको मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन...
दार्चुला,२० फागुन– माओवादीलाई साथ लिएर सहमतिको संविधान बनाउन नेपाली काँग्रेस र एमाले प्रतिबद्ध रहेको नेपाली काँग्रेसका प्रवक्ता दीलेन्द्र बडूले बताएका छन् । लाली गाविसको गाउँ बस्ती भेटघाट कार्यक्रममा बोल्दै उनले सत्तापक्ष र विपक्षी मोर्चासँग संविधानका अन्तरवस्तुमा छलफल भइरहेकाले संविधान निर्माणमा ढिलाइ भएको बताए ।...
लहान,२० फागुन– अपहरणको नाटक गरी साहुले बैंकमा हाल्न पठाएको रकम पचाउन खोज्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा निवासी असलम मियाँको कपडा पसलमा काम गर्ने भारतको विहार हाबिबोरेराका ५० वर्षीय जावेद मियाँलाई ३१ लाख ३३ हजारसहित इलाका प्रहरी कार्यालय...
काठमाण्डु,२० फागुन– संविधान निर्माणमा देखिएको गतिरोध र राजनीतिक निकासका विषयमा बुधबार प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । गत माघ ११ गते संविधानसभाको बैठकले प्रस्ताव (प्रश्नावली) समिति गठन गरी संविधान निर्माणको प्रक्रिया सुरु...
मोरङ,२० फागुन– मोरङ थहाला–वीर टोलका झङ्ग्राहा चौधरी अहिले ७० वर्ष पुगे । झङ्ग्राहा जन्मिएको र हुर्किएको त्यो ठाउँमा बिजुलीको प्रतीक्षामा बसेको ७० वर्ष भयो । तर बिजुली नआउँदा धेरै दुःख लागेको उनी बताउँछन् । उनी भन्छन्ः गाउँमा बिजुली आउला र झलमल्ल बत्ती बालेर बस्न...
काठमाण्डु,२० फागुन– टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमान पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रोपटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट बाहिर घाँसे मैदानतिर गएर दुर्घटना भएको...
कावासोती,२० फागुन– संरक्षण कार्यलाई प्रभावकारी बनाउन नवलपरासीको अमलटारीमा बुधबारदेखि संरक्षण अधिकृतहरुको (वार्डेन) सम्मेलन सुरु भएको छ । चोरी सिकार नियन्त्रणमा समुदायलाई सहभागी गराउँदै संरक्षण कार्यलाई प्रभावकारी गराउन सम्मेलन गरिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका प्रमुख सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालले जानकारी दिए । देशैभरिका...
इलाम, २० फागुन – नेपाल विद्युत् प्राधिकरणले विद्युत् नजोडिदिँदा निर्माण सम्पन्न भएको एक वर्ष बित्दा पनि सूर्योदय नगरपालिका–४ पञ्चकन्यामा निर्मित अदुवा प्रशोधन केन्द्र सञ्चालनमा आउन सकेको छैन । केन्द्रको भवनसहित प्रशोधनका लागि आवश्यक सम्पूर्ण सामग्री जडान भइसके पनि प्राधिकरणले बिजुली नजोडिदिँदा केन्द्र सञ्चालन...
चितवन, २० फागुन – चितवनको माडीमा आज बिहान निकुञ्जबाट निस्किएको गैँडाले हानेर एक पुरुषको मृत्यु भएको छ । बिहान करिव ५ बजे माडी नगरपालिका १० स्थित घाँगर खोला नजिकै गैँडाले हानेर स्थानीय ३५ वर्षीय धनबहादुर कुमालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको...
भीमदत्तनगर, २० फागुन – प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णपुर गुलरियाको टोलीले मङ्गलबार ७२ हजारबराबरका अवैध कुखुराका चल्ला पक्राउ गरी नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गुलरियाका सहायक प्रहरी नायब...
काठमाण्डु, २० फागुन–काँग्रेस संस्थापक नेता एवम् पूर्वप्रधामनमन्त्री कृष्णप्रसाद भट्टराईको चौथो स्मृति दिवस बुधबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । आफ्ना संस्थापक नेताको स्मृतिमा काँग्रेसले भने कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन । पार्टीले भट्टराईलाई बिर्सेकामा काँग्रेसभित्र रहेका उनका अनुयायी चिन्तित भएका छन् । ‘जसले...
खोटाङ, २० फागुन – जिल्लाको पर्यटकीयस्थल हलेसी र दुर्छिमको चुमाखु भञ्ज्याङ जोड्ने सडक निर्माणका लागि एक दाताबाट रु तीन लाख चन्दा प्राप्त भएको छ । दुर्छिमबाट पर्यटकीय तथा धार्मिकस्थल हलेसी जोड्ने सडक निर्माणका लागि दुर्छिमका स्थानीय समाजसेवी जनकराज राईले रु तीन लाख चन्दा...