समाचार

नुवाकोटमा सुरु भयो ‘सिन्दुरे जात्रा’को रौनक

२०७१ चैत २१ गते ४:४७

नुवाकोट, २१ चैत– नुवाकोटको प्रसिद्ध तथा सबैभन्दा ठूलो पर्वको रूपमा मनाइने ‘सिन्दुरे जात्रा’को विशेष रौनक सुरु भएको छ । फागु पूर्णिमाको दिन बाह्रभाइले भैरवी देवीको मन्दिरबाट जल ग्रहण गरी शुद्ध भई सिन्दुरे जात्राको विधिवत सुरुवात गर्छन् । वैशाख पूर्णिमा अर्थात सिन्दुरे जात्रा महोत्सव चाहिँ...

माओवादीको वितण्डाको जवाफ जनताले दिन्छन् : पोखरेल

२०७१ चैत २१ गते ४:३७

चितवन, २१ चैत–एमालेका महासचिव ईश्वर पोखरेलले देश टुक्राउने मुद्दामा एमालेले समर्थन नगर्ने बताएका छन् । शनिबार बिहान प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले माओवादीले जातीय राज्यका नाममा तराइ र पहाडलाई टुक्राएर रज्या बनाउन खोजेको भन्दै एमालेले त्यस्तो कुरामा समर्थन नगर्ने बताएका हुन्...

पछि हट्दै सभामुख, सहमतिका लागि फेरी समय थपिने

२०७१ चैत २१ गते ३:३८

काठमाण्डु, २१ चैत–संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीचमा सार्थक संवादको थालनी भए थप केही दिनका लागि प्रक्रिया रोक्न सकिने बताएका छन् । संविधानसभाको बैठक ढाकिएको २३ गते आउन २ दिनमात्र बाँकी रहँदा पनि दलहरुबीचमा संवादको थालनी हुन् नसक्नु दुखद् भएको भन्दै नेम्वाङले आफ्नो प्रथकिता सहमति...

बिहानी सेवामा सेवाग्राही नै नआएपछि…

२०७१ चैत २१ गते २:४५

  भक्तपुर, २१ चैत – सरकारले सेवाग्राहीको बढी चाप हुने सरकारी निकायमा गत पुस १ गतेदेखि सुरु गरेको १२ घण्टे सेवाअन्तर्गत बिहानीको सेवा प्रभावहीन भएको छ । सेवाग्राहीको मुख्य चाप रहने जिल्लाको मालपोत र नापी कार्यालय मै सेवाग्राही नआएपछि बिहानको सेवा प्रभावहीन भएको हो...

एक अर्ब ३१ करोड भारतीय रुपैयाँको एकीकृत भन्सार जाँच चौकी अलपत्र

२०७१ चैत २१ गते २:३५

  मोरङ, २१ चैत – नेपाल तथा भारतबीचको व्यापारलाई सहजीकरण गर्न मोरङको बुधनगर गाविसमा बनाउन लागिएको एकीकृत भन्सार जाँच चौकी अलपत्र अवस्थामा पुगेको छ । नेपालतर्फबाट भारतलाई जग्गा उपलब्ध गराउन भइरहेको ढिलाइका कारण जाँच चौकी निर्माण कार्य हुन सकिरहेको छैन । भारत सरकारको सहयोगमा...

सिरहामा मोटसाइकल र बस ठोक्किँदा एकै गाउँका चार जनाको मृत्यु

२०७१ चैत २१ गते २:१०

सिरहा, २१ चैत– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सिमानामा पर्ने बलान पुलमा शुक्रबार राति मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी दौलतपुर–१ का अमन सिंह, सोही ठाउँका अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतो रहेका...

वैद्यले भने,‘क्रान्तिका कार्यभार पूरा गर्न एकता प्रक्रियामा जाँदैछौ’

२०७१ चैत २० गते १४:१७

काठमाण्डु,२० चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको प्रयास भैरहेको बताएका छन् । शुक्रबार पार्टी निकट अखिल क्रान्तिकारीको २० औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।   क्रान्तिकारी कम्युनिष्टहरुबीचको एकता प्रक्रियाले चाँडै पूर्णता पाउने बताउँदै उनले सो एकता...

गणेशमानकै आश्रयस्थलमा पुग्यो वलिदान अभियान यात्रा

२०७१ चैत २० गते १३:१९

वीरगन्ज,२० चैत- गणेशमान सिँह जन्मशताब्दीको अवसर पारेर नेपाली काँग्रेसले सञ्चालन गरेको ‘गणेशमान बलिदान अभियान’को दोस्रो चरणअन्तर्गत शुक्रबार पर्साको ठोरीबाट पदयात्रा सुरु गरिएको हो । प्रजातन्त्रको पक्षमा आन्दोलन चलाउदा गणेशमानले आश्रय लिएका ठाउमा पदयात्रा सुरु गरिएको हो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले उक्त पदयात्राको...

भारतीय सीमामा मण्डलको गोली हानी हत्या

२०७१ चैत २० गते १३:०१

लहान,२० चैत- भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको सिरहाको दशगजा क्षेत्रमा एक जनाको हत्या भएको छ । सिराहाको लगटीगोठ–३ का रामशङ्कर मण्डलको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।   भारतको हरारा जान लागेका चार जनामध्ये मण्डललाई...

जन्मकैद पाएका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

२०७१ चैत २० गते १२:४७

काठमाण्डु, २० चैत– सामुहिक बलात्कार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका फरार अभियुक्त झापा चन्द्रगढी–३ का ३५ वर्षीय मनोज खड्कालाई केन्द्रीय अनुसन्धान व्यूरोले १४ बर्षपछि काठमाण्डु नयाँबानेश्वर थापागाउँबाट शुक्रबार पक्राउ गरेको छ । २०५७ असोज २९ गते साँझ झापा चन्द्रगढी नगरपालिका–३ बस्ने सन्ध्या राजवंशीको...

एमआरपी चाडै देऊः श्रम समिति

२०७१ चैत २० गते १२:२३

काठमाण्डु, २० चैत– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरणलाई व्यवस्थित बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले शुक्रबार परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शंकरदास वैरागीलाई बोलाएर सर्वसाधारणले अझै पनि सजिलैसँग एमआरपी पाउने अवस्था नरहेको भन्दै वितरण प्रणालीमा उल्लेख्य सुधार...

 पत्रकारको सुरक्षामा गम्भीर हुन महासंघको ध्यानाकर्षण

२०७१ चैत २० गते १२:१७

काठमाण्डु,२० चैत- नेपाल पत्रकार महासङ्घले पछिल्लो समयमा पत्रकारमाथि क्रमबद्धरुपमा आक्रमण भएको भन्दै त्यसतर्फ गम्भीर ध्यान पु¥याउन सरकारसमक्ष माग गरेको छ ।   महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको नेतृत्वमा गएको टोलीले शुक्रबार गृहमन्त्री वामदेव गौतमसमक्ष ज्ञापनपत्र प्रस्तुत गरी पत्रकारको सुरक्षामा गम्भीर हुन आग्रह गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us