समाचार

सवारी दुर्घटनामा ३ को मृत्यु

२०७१ जेठ ९ गते १३:२०

झापा, ९  जेठ – सतासीधाम–५ स्थित सडकमा को.१ ख ३८०१ नम्वरको बसले मे.४ प ३०७८ नम्वरको मोटरसाइकललाई शुक्रबार  ठक्कर दिँदा मोटरसाइकल चालक धरमपुर–५ बस्ने ४५ बर्षीय पदम शेर्मा गम्भीर घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको छ । बस र...

एमालेले तोक्यो उपनिर्वाचनका उम्मेदवार

२०७१ जेठ ९ गते १२:३०

काठमाण्डु, ९ जेठ – नेकपा एमालेको स्थायी समितिको बैठक अहिले बसिरहेको छ । मुख्यालय बल्खुमा शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी असार ८ गतेका लागि घोषित उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको हो । एमालेले काठमाण्डु– २ मा केन्द्रीय सदस्य एवम् उपत्यका ईञ्चार्ज कृष्णगोपाल श्रेष्ठ,...

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन स्थगित

२०७१ जेठ ९ गते १२:२०

काठमाण्डु, ९ जेठ–  त्रिभुवन विश्वविद्यालयले आगामी १८ जेठका लागि घोषित स्वयवियु निर्वाचन स्थगित  गरेको छ । काठमाण्डु, ९ जेठ– त्रिभुवन विश्वविद्यालयले आगामी १८ जेठका लागि घोषित स्वयवियु निर्वाचन स्थगित गरेको छ । आफूहरुसँग सल्लाह नै नगरी सत्ता पक्षीय विद्यार्थी संगठनहरुसँग मिलेर एक पक्षीय रुपमा...

एमाओवादीमा कार्यविभाजनबारे छलफल

२०७१ जेठ ९ गते १२:१०

काठमाण्डु, ९ जेठ– एकीकृत माओवादीले नेताहरुको कार्यविभाजनबारे छलफल थालेको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा नेताहरुको कार्यविभाजनबारे छलफल भए पनि निष्कर्ष भने नआएको केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले काठमाण्डु टुडेलाई जानकारी दिए । विराटनगर राष्ट्रिय सम्मेलनबाट उत्पन्न सांगठनिक विवाद मत्थर भएलगत्तै एमाओवादीले...

राप्रपा अध्यक्ष थापाले दिए पदबाट राजीनामा

२०७१ जेठ ९ गते १०:२०

काठमाण्डु, ९ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पदबाट शुक्रबार राजीनामा दिएका छन् । काठमाडौंको मालिगाउँस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले १८ गतेदेखि लागू हुने गरी आफूले पद छोडेको घोषणा गरेका हुन् । कार्यकाल सकिनै लाग्दा उनले पार्टीमा सरसल्लाह नै नगरी...

दश दिनभित्र शिक्षक नियुक्तिका लागि सिफारिस गरिने

२०७१ जेठ ९ गते १०:०७

काठकाण्डु, ९ जेठ – शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षकको नियुक्तिका लागि आगामी १० दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने तयारी गरेको छ । उक्त तहका शिक्षकका लागि भएको विज्ञापनअनुसार लिखित तथा मौखिक परीक्षाको नतिजासमेत प्रकाशन भइसकेका अवस्थामा उनीहरुलाई नियुक्तिका लागि सिफारिस गर्न...

विद्यालयको जग्गा विबादमा मध्यराती स्कूल र घर तोडफोड

२०७१ जेठ ९ गते ९:५८

उदयपुर, ९ जेठ – एक विद्यालय र स्थानीयबीच भएको जग्गा विबादमा अज्ञात समूहले स्थानीयको घरमा गएराति तोडफोड गरेको छन् । त्रियुगा नगरपालिका – ४ असारीस्थित जनता निमावि असारीको जग्गा कब्जा गरेर बनाएको भन्दै स्थानीय भवानीप्रसाद चौधरीको घरमा तोडफोड हुँदा बृद्धासहित दुई महिला घाईते भएका...

आइरिस वाणिज्य दूतावास सञ्चालनमा

२०७१ जेठ ९ गते ९:४४

काठमाण्डु , ९ जेठ – नेपाल–आयरल्यान्ड सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले शुक्रबारदेखि आयरल्यान्डको अवैतनिक वाणिज्यदूतावास सञ्चालन भएको छ । यो सँगै  सञ्चालन भएका अवैतनिक वाणिज्यदूतावासको सङ्ख्या ३५ पुगेको छ । आयोजित एक कार्यक्रममा नेपालका लागि आयरल्यान्डका राजदूत फेइलिम म्याग्लौलिन, शिष्टाचार महापाल कालिप्रसाद पोखरलेल र...

चन्दलाई नेतृत्व हस्तान्तरण नगरे राप्रपामा दुर्घटना हुन्छ – लोहनी

२०७१ जेठ ९ गते ९:२६

काठमाण्डु , ९ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा प्रकास चन्द्र लोहनीले पूर्व सहमति बमोजिम चक्रिय प्रणाली अनुसार लोकेन्द्र बहादुर चन्दलाई पार्टीको नेतृत्व हस्तान्तरण नगरे पार्टीमा दुर्घटना हुने चेतावनी दिएका छन । रिपोर्टर्स क्लब नेपालमा शुक्रवार आयोजित साक्षात्कारमा उनले भने–पूर्व सहमति कार्यान्वयन...

राजधानीमा कमलपित्तका बिरामी बढे

२०७१ जेठ ९ गते ९:२१

काठमाण्डु , ९ जेठ – विराटनगरमा फैलिएको कमलपित्त पछिल्लो समय राजधानीमा पनि देखिन थालेको छ । कमलपित्तको समस्या लिएर आउने बिरामीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भएको अस्पतालले जनाएको छ । कमलपित्त देखिएका अधिकांश बिरामीमा हेपाटाइटिस ‘इ’ र ‘ए’ भेटिएको चिकित्सकले बताए । टेकुस्थित राष्ट्रिय...

एक सय ५७ वर्ष पुरानो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

२०७१ जेठ ९ गते ९:१५

  जनकपुरधाम, ९ जेठ – क्षमताभन्दा तीनगुना बढी भएपछि जलेश्वर कारागारका कैदीबन्दीको दैनिक जीवन कष्टकर र अस्तव्यस्त बन्न पुगेको छ । ठाउँ अभावले बन्दी एउटै कोठामा कोचिएर बस्नुपर्ने बाध्यता रहेको छ । जीर्ण कारागार, पानीको अभाव, शौचालय पर्याप्त नभएको, भवनको अभाव रहेको कारागार शासनले...

चेलीबेटी बेचविखनका नाइकेले गरे हत्या

२०७१ जेठ ९ गते ७:२६

नुवाकोट, ९ जेठ–  नुवाकोटको बालकुमारी– ९ निगालेमा करोडपति लो भन्ने मानबहादुर तामाङले एक जनाको हत्या गरेका छन् । तामाङले गत फागुन ११ गते राति मकवानपुर आग्राका कुशल तामाङको हत्या गरेका हुन् । कुशललाई आफ्नै घरमा बोलाएर उनले हत्या गरेका हुन् । घटनापछि तामाङ फरार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us