समाचार

२५ वर्षदेखि पशुपति र बाग्मतीको सम्बन्ध बिच्छेद !

२०७१ चैत ३० गते ८:४६

काठमाण्डु,३० चैत- पशुपतिनाथ मन्दिर स्थापना भएदेखि नै बाग्मती नदीको जलले स्नान गराएर चढाउने गरिएकामा विगत २५ वर्षदेखि अशुद्धताले गर्दा जल चढाउन सकिएको छैन । बाग्मतीमा ढल हाल्न थालिएपछि २०४७ सालदेखि बाग्मतीको जलले स्नान नगराई भष्मेश्वरघाटको पश्चिममा पञ्चदेवलको अगाडि रहेको परम्परागत इनारलाई मर्मतसम्भार र पुनःनिर्माण...

जेठ १५ मा पनि संविधान आउँदैनः नेपाल

२०७१ चैत ३० गते ८:३५

काठमाण्डु, ३० चैत–एमाले नेता माधव नेपालले जेठ १५ मा संविधान अउने सम्भावना टरेको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै नेता नेपालले अहिलेसम्म भएको दलहरुबीचको अनौपचारिक वार्ता र र छलफल हेर्दा जेठ १५ मा पनि संविधान नआउने बताएका हुन् । माघ...

चार किशोरीले महाकालीमा हाम्फाले, एक आत्तिदै घर फर्किन्

२०७१ चैत ३० गते ८:३२

दार्चुला, काठमाण्डु, ३० चैत – परीक्षामा फेल भएको भन्दै दार्चुलाका चार किशोरीले सामूहिक आत्महत्या गरेका छन् । दार्चुलाको दत्तुस्थित राष्ट्रिय उच्चमाविमा अध्ययनरत चार जना किशोरीले परीक्षामा फेल भएको भन्दै महाकाली नदीमा हामफालेर आत्महत्या गरेका हुन् । कक्षा सातमा अध्ययनरत दत्तु गाविस वडा नम्बर दुईकी...

चालिस रुपैयाँले फेरिएको भण्डारीको जीवन !

२०७१ चैत ३० गते ८:२८

काठमाण्डु,३० चैत-‘अपाङ्गता भएर के भो त मैले मागेर खाएको छैन ढाँटेर खाएको छैन । आफ्नै पौरखले काम गरेर खाएको छु ।’ आत्मविश्वासले भरिएको यो भनाइ काभ्रेका अपाङ्गता भएका क्षेत्रबहादुर भण्डारीको हो ।   करिब दश वर्षअघि मधुमेहका कारण बायाँ खुट्टा गुमाउन पुगेपछि उनी अपाङ्ग...

प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्छः पौडेल

२०७१ चैत ३० गते ८:००

चरिकोट,३० चैत-नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।   नेपालीको काँग्रेसको भ्रातृसंस्था नेपाल आदिवासी जनजाति सङ्घले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सहमति नभए प्रक्रियामा गएर भएपनि संविधान...

गर्मी बढ्यो, डढेलो नियन्त्रणका उपाय अप्नाऔं

२०७१ चैत ३० गते ७:४५

इलाम,३० चैत- सुक्खा यामसँगै डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यालयले वन डढेलो प्रतिरोध,पूर्व तयारी तथा नियन्त्रण व्यवस्थापनसम्वन्धी कार्यक्रम सुरु गरेको छ ।   समुदायमा आधारित वन डढेलो व्यवस्थापनका लागि ६ वटा इलाका वन कार्यालयमा उक्त कार्यक्रम थालिएको हो ।   हाँसपोखरी,चुलाचुली,साकफारा,सलकपुर,लक्ष्मीपुर र विष्णेटार इलाका...

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

२०७१ चैत ३० गते ७:२५

जनकपुर, ३० चैत– वर्षको एक दिन मात्र फुल्ने फूल ! सुन्दा अचम्भ लाग्छ तर सिरहाको पडारिया चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक सहलेस फूलबारीमा यस्तै एक फूल फूल्ने विश्वास गरिन्छ ।   सलहेस फूलबारीको नामले प्रसिद्ध रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन...

यातायात व्यावसायीले नै गरे यातायात बन्द

२०७१ चैत ३० गते ७:२२

चितवन,३० चैत- चितवनका यातायात व्यवसायीले नै सोमबार जिल्लाबाट चल्ने यातायात बन्द गरेका छन् ।   यातायातका कर्मचारीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै उनीहरुले बन्द गरेका हुन् । प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै सोमबार चितवनमा सवारी बन्द गरिएको नेपाल यातायात...

अरब सागरको वायुका कारण देशभर वर्षा

२०७१ चैत ३० गते ७:०१

काठमाण्डु,३० चैत-  पश्चिमी वायुको प्रभावसँगै अरब सागरबाट आएको वायुको समिश्रणका कारण मौसम बदली भई आइतबारदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ ।   मुलुकको मौसममा सुधार आउन अझै दुईरतीन दिन लाग्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् ।   उनका अनुसार गएरातिदेखि नै मौसम...

के एमाओवादी जनताबाट टाढिँदै गएको हो त ?

२०७१ चैत ३० गते ६:४७

बागलुङ, ३० चैत– बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनलाई कतिपयले जनताको धारणा बुझ्ने मिनी आम निर्वाचन बुझेका थिए । यदि यसलाई मिनी निर्वाचन मान्ने हो भने एमाओवादी जनताबाट अझै टाढिँदै गएको देखिन्छ । बागलुङ–१ को निर्वाचनमा एमाओवादीको लज्जास्पद हार भयो, जमानतसमेत जोगाउन सकेन...

जोशमा होस गुमाउँदा, आफ्नै सन्तानको हत्या गर्नु पर्यो

२०७१ चैत ३० गते ५:४६

गाईघाट, ३० चैत । पति वैदेशिक रोजगारमा, पत्नीको नेपालमा परपुरुषसँग मस्ती । त्यही मस्तीले उदयपुर जिल्लाको कटारी– १० शुक्लाकी २२ वर्षीया मञ्जु खत्रीलाई जेल पुर्याउँने भएको छ । परपुरुषसँगको सम्बन्धले मञ्जु गर्भवती भइन् । पेटमा अवैधसम्बन्धको परिणाम सात महिनादेखि हुर्कदै थियो । औषधि प्रयोग...

यी हुन् सुशील सरकारले लोकतन्त्रका नाममा एक वर्षमा गरेका मनपरी

२०७१ चैत ३० गते ५:१३

काठमाण्डु, ३० चैत – २०७१ सालले सधैको लागि विदा लि“दैछ । २०७१ सालमा सरकारले के के गतिला काम गर्यो होला ? सरकार गठन भएको १०० दिने उपलब्धीमा प्रधानमन्त्रीले कुम्भ मेला उद्घाटन गरेको समेत उल्लेख गर्ने वर्तमान सरकार र मन्त्रीहरुले ७१ सालमा के के विवादास्पद...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us