काठमाण्डु, ६ बैशाख– वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल, सिक्सर रिभल्वर तथा गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा उवा–४ बस्ने २६ बर्षीय प्रेम रोक्का मगर, दाङ तुलसीपुर नगरपालिका–४ बस्ने ३० बर्षीय बिशाल घर्तीमगर, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१...
काठमाण्डु, ६ वैशाख– लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवम् कृतिमानी विश्व पर्वतारोही सञ्जय पण्डितले दक्षिण अमेरीकाको उच्च शिखर माउण्ट ऐकान्कागुवाको ढुङ्गा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौड्याललाई हस्तान्तरण गरेका छन् । आइतबार एक कार्यक्रमबीत उनले सो ढुंगा मन्त्री पौडेललाई हस्तान्तरण गरेका हुन् । पण्डितका...
काठमाण्डु, ६ बैशाख– काठको प्mल्याक तथा ढुंगा प्रहार गरी ज्यान लिएर फरार एक अभियुक्त पक्राउ परेका छन् । पर्सा ठोरी–७ गितानगर घर भएका २९ बर्षीय राजेन्द्र भन्ने भेष बहादुर पाण्डेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पाण्डे सहित तीन जनाले गत मंसिर...
काठमाण्डु,६ वैशाख-त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी द्वितीय वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितको निर्णयानुसार आइतबार प्रकाशन गरिएको छ । यसैगरी शिक्षाशास्त्र संकायतर्फ तीन वर्षे स्नातक तह द्वितीय वर्षको परीक्षाको परीक्षाफल समेत प्रकाशन गरिएको छ ।...
विराटनगर, ६ वैशाख– फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको ३० दलीय मोर्चा कमजोर नभएको दाबी गरेका छन् । विराटनगर विकानस्थलमा आइतबार सञ्चारकर्मीसँग उनले मोर्चाको औचित्य समाप्त नभएको बताए । केही मधेसी नेताले मोर्चाको औचित्य सकिएको भन्नुलाई उनले बेतुकको...
उर्लाबारी,६ वैशाख- खेतबारीमा उम्रेको गोब्रे च्याउ खाँदा आइतबार मोरङको मधुमल्लामा एकै परिवारका नौजना बिरामी परेका छन् । च्याउ खाँदा मधुमल्ला–६ कसेनी निवासी ४२ वर्षीय लक्ष्मीकुमार श्रेष्ठ,२५ वर्षीया मुना श्रेष्ठ,१९ वर्षीय दीलिप श्रेष्ठ,१८ वर्षीया अनिता श्रेष्ठ,२१ वर्षीय निराजन श्रेष्ठ,दुई वर्षीया सुप्रिमा श्रेष्ठ,३५ वर्षीय हेमु...
जाजरकोट,६ वैशाख- रेविजका कारण जाजरकोटमा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशेरा गाविस–५ का ३१ वर्षीय शेरकुमार रावत रहेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । उनलाई बहुलाएको कुकुरले गत पुसमा टोकेको थियो ।...
काठमाण्डु, ६ वैशाख– यात्रुको भीडभाड, खुद्रा पसल र सवारी आवागमनको अस्तव्यस्तताबाट गुज्रिरहेको रत्नपार्कले स्वरुप फेर्ने भएको छ । राजधानीको मुटुमा रहेको रत्नपार्क बटुवाका लागि बिसौनी पनि हो । त्यहाँभित्रको सुन्दर बगैँचा,आश्रयस्थल, पोखरी र रुख बिरुवालाई उचित संरक्षण तथा सदुपयोग गर्न यतिबेला काठमाण्डु नगरपालिका अग्रसर...
ओखलढुंगा, ६ वैशाख– ओखलढुंगको फेदिगुठ गाविसस्थित एक कुखुरा फर्ममा आगलागी हुँदा लाखौको क्षति भएको छ । फेदिगुठ १ का बेदबहादुर कार्कीको बोइलरमा कुखुरा फर्ममा लागेको आगालागीले सो क्षति भएको हो । आइतबार दिउँसो लागेको सो आगलागीमा करिब ६ लाख ८३ हजार बराबरको क्षति भएको...
काठमाण्डु, ६ वैशाख–संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित सभासद् चम्पा खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । संविधानसभा सचिवालय सिंहदरबारमाआइतबार आयोजित एक कार्यक्रममा सभाध्यक्ष नेम्वाङले उनलाई सो शपथ खुवाएको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । संविधानसभा उपनिर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं १...
काठमाण्डु, ६ वैशाख– विगत लामो समयदेखि बस्न नसकेको संविधानसभाको बैठक यो पटक पनि शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । आइतबार बसेको संविधानसभा बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष,पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थागित भएको हो । संविधानसभाको अर्को बैठक...
दाङ,६ वैशाख- ढ्दो गर्मीसँगै तुलसीपुर बजारमा यतिखेर काफल बिक्री गरेर महिलालेआम्दानी गर्दै आएका छन् । विशेष गरेर तुलसीपुर नगरपालिका–७ का गाउँ र सल्यानको कपुरकोट,लान्ती,धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गरिन्छ । काफल किन्नेको बजारमा भिड लाग्छ । एक माना २५ रुपैयाँ देखि...