समाचार

बालुवाटारमा प्रचण्ड कड्केपछि बन्यो तीन सदस्यीय कार्यदल

२०७२ वैशाख ७ गते ५:४२

काठमाण्डु, ७ वैशाख– प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीबीच संविधानका विवादित विषयमा शीर्षस्थ तहमा छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको तीन दल बैठकले त्यसको जिम्मा तीन दलका तीन शीर्ष नेतालाई दिएको हो । तीन सदस्यीय कार्यदलमा एमालेबाट...

ऊर्जामन्त्री ज्ञवाली चीन प्रस्थान

२०७२ वैशाख ७ गते ५:३१

काठमाण्डु, ७ वैशाख–ऊर्जामन्त्री राधा ज्ञवाली चीनको हेनान प्रान्तमा आइतबारदेखि सुरु हुने तेस्रो विश्व औद्योगिक सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति चीनतर्फ प्रस्थान गरेकी छिन् । ‘उदीयमान उद्योगः विश्व अर्थतन्त्र वृद्धिमा नयाँ शक्ति’ विषयक सम्मेलनमा भाग लिन हेनानमा एकत्रित भएका चीनको केन्द्रीय तथा प्रान्तीय...

आग्लोले हिर्काउँदा पतिको ज्यान गयो

२०७२ वैशाख ७ गते ५:०१

धादिङ, ७ वैशाख–नीलकण्ठ नगरपालिका–१ का एक युवकलाई उनको श्रीमतीले आइतबार ढोका लगाउने आग्लोले हानेर हत्या गरेकी छिन् । नीलकण्ठ नगरपालिका–२ तीनघरेस्थित एक पसलमा सामान किन्ने क्रममा श्रीमान् २३ वर्षीय कृष्ण परियारलाई उनका श्रीमती दुर्गा परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले...

 मधेसी बिच्केपछि प्रचण्ड मोर्चामा हुने भो विप्लवको इन्ट्री

२०७२ वैशाख ७ गते ५:०१

काठमाण्डु, ७ वैशाख– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले मधेस केन्द्रित र जनजाति पृष्ठभूमिका दलसँग सम्बन्ध विच्छेद गरे एकीकृत माओवादीसँग कार्यगत एकता गर्न सकिने बताएको छ । प्रचण्डसँग हालै भएको छलफलमा विप्लवले त्यस्तो सर्त राखेका हुन् । दुई नेताबीच पछिल्लो समय बाक्लो भेटघाट हुने...

चितुवाको आक्रमणमा सात वर्षका बालकको ज्यान गयो

२०७२ वैशाख ७ गते ४:५७

भीमदत्तनगर, ७ वैशाख – बैतडीको उदयदेव गाविस–४ मा सात वर्षीय बालकको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ । आइतबार साँझ स्थानीय मोहन सिंह साउँदको सात वर्षीय छोरा शिवराज साउँदलाई चितुवाले आक्रमण गरेको हो । गाउँमा खेलेर घर फकिर्कहेका शिवराजलाई चितुवाले बाटोमा आक्रमण गरेको थियो...

सहमतिको खोजी गर्न वार्तालाई सघन बनाउने चार दलको निष्कर्ष

२०७२ वैशाख ७ गते ३:५४

काठमाण्डु, ७ वैशाख–प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख चार राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले संविधानमा सहमति खोजन वार्ता प्रकृयालाई अझ सघनरुपमा अघि बढाउने निष्कर्ष निकालेको छ । करिब दुई घण्टा बसेको बैठकमा छिटो भन्दा छिटो सहमतिको खोजी गर्न वार्ता र छलफललाई तीव्रता दिने...

तीन सय रोपनी जग्गा माओवादी कब्जामा

२०७२ वैशाख ७ गते ३:२५

सिन्धुपाल्चोक, ७ वैशाख– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले सिन्धुपाल्चोकका विभिन्न गाविसमा रहेको ३ सय रोपनी जग्गा कब्जामा लिएका छन् ।   माओवादी सशस्त्र युद्धका बेला कब्जा गरेको जग्गा भूमाफियाले बेचबिखन गर्न लागेको भन्दै बाध्य भएर आफूहरुले जग्गा कब्जामा लिएको माओवादीले जनाएको छ ।...

मध्यपहाडी खण्डमा बीस किलोमिटर सडक कालोपत्रे सुरु

२०७२ वैशाख ७ गते २:३३

बागलुङ, ७ वैशाख– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । लोकमार्गको घोडावाधेदेखि हटियासम्मको करिब २० किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो । लोकमार्ग घोडावाधे–हटियो खण्डको २० किलोमिटर सडक कालोपत्र करिब ४५ करोडको लागत स्टिमेट निकालेको मध्यपहाडी...

रामनाथपछि स्वाइन्फ्लुका कारण बटाजुको निधन

२०७२ वैशाख ७ गते २:३३

काठमाण्डु, ७ वैशाख– वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष सोमलाल बटाजुको स्वाइनफ्लुका कारण निधन भएको छ ।     बटाजुको राजधानीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । पारिवारिक श्रोतका अनुसार उनी एक साताअघि आफैं गाडी चलाएर उपचारका लागि अस्पताल पुगेका थिए...

एक करोडमा बन्ने भयो पर्वतमा खेलमैदान

२०७२ वैशाख ७ गते २:२७

पर्वत, ७ वैशाख – पर्वत जिल्लाको मुडिकुवामा रु एक करोडको लागतमा जिल्लाकै नमुना र राष्ट्रिय स्तरको खेलमैदान निर्माण कार्य सुरु भएको छ । स्थानीय पञ्चमन्दिर युवा समाजको पहलमा खेल मैदानको निर्माण कार्य मुडिकुवा–३ अम्बोट भन्ने स्थानमा सुरु गरिएको हो । खेलमैदान निर्माणका लागि खेलकुद...

कार्कीले भने,‘एमाओवादीले सत्तापक्षलाई तर्साउन मात्र आन्दोलनको धम्की दिएको हो’

२०७२ वैशाख ६ गते १३:४२

धनकुटा,६ वैशाख-एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य राम कार्कीले अब चाँडै सहमति जुटेर संविधान निर्माण हुने बताएका छन् ।   धनकुटामा आइतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले एमाओवादीले पनि सत्तापक्षलाई तर्साउन मात्र आन्दोलनको धम्की दिएको स्वीकार गरे ।   सत्ता पक्षले पनि बहुमतीय प्रक्रियाको धम्की मात्र देखाएको...

अख्तियारद्वारा नापी सर्वेक्षक घुस लिँदालिँदै पक्राउ

२०७२ वैशाख ६ गते १३:३३

सुर्खेत,६ वैशाख-बाँकेमा आइतबार एक नापी सर्वेक्षक घुस लिँदालिँदै पक्राउ परेका छन् ।   नापी कार्यालय बाँकेमा कार्यरत नापी सर्वेक्षक देवेन्द्रप्रसाद कुम्हारलाई कार्यालय हाताबाटै १० हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।   नापी सर्वेक्षक कुम्हारले जग्गाको हाल साविक कित्ताकाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us