समाचार

शुक्रबार विहानको पराकम्पन ५ दशमलव ५ म्याग्निच्यूडको

२०७२ जेठ १ गते २:५४

काठमाण्डु, १ जेठ– शुक्रबार विहान गएको भूकम्पको क्षमता ५ दशमलव ५ म्याग्निच्यूड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङ केन्द्रविन्दु भएको भूकम्प विहान ७ बजेर २७ मिनेट जाँदा गएको थियो । यस अघि शुक्रबार बिहान ४ बजेर ६ मिनेटमा दोलखा केन्द्रविन्दु भएको...

प्रचण्ड, गच्छदार र प्रधानमन्त्री सगै भूकम्प पिडितहरुको बीचमा

२०७२ वैशाख ३१ गते १५:३०

काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री सुशील कोइरालाले बिहिबार व्यवस्थापिका संसदका प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र विपक्षी दलका नेता विजयकुमार गच्छदार सहित यही बैशाख १२ र २९ गते गएका ठूला भूकम्प र तिनका पराकम्पनहरुले दोलखा,रामेछाप र सिन्धपाल्चोकमा ल्याएको विपत्तिको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ...

राहतमा गडबढ गर्नेलाई जेल हाल्ने प्रधानमन्त्रीको चेतावनी

२०७२ वैशाख ३१ गते १४:४४

काठमाण्डु, ३१ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितका लागि आएको राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई जेल हाल्ने बताएका छन् । राष्ट्रिय सहकारी संघका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दिइएको सहयोग रकम ग्रहण गर्दै उनले त्यस्तो बताएका हुन् । महासंघले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...

कृपया, तथ्यहीन समाचार पोष्ट नगर्नुहोस्ः प्रहरी

२०७२ वैशाख ३१ गते १२:५७

काठमाण्डु,३१ वैशाख- महानगरीय प्रहरी अपराध महाशाखाले तथ्यहीन,भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा पोष्ट,सेयर तथा लाइक नगर्न इन्टरनेट प्रयोगकर्तालाई आग्रह गरेको छ । महाशाखाले मुलुक भूकम्पका कारण समस्यामा परेको र पटक–पटक पराकम्पन गइरहेको सन्दर्भमा अनावश्यक हल्ला तथा तथ्यहीन समाचारले जनजीवन थप आतङ्कित भएको भन्दै सो आग्रह गरेको...

संविधानसभा बैठक जेठ १७ मा बस्ने

२०७२ वैशाख ३१ गते १२:४३

काठमाण्डु,३१ वैशाख-संविधानसभाको शुक्रबारका निम्ति निर्धारित बैठक आगामी जेठ १७ गते बस्ने भएको छ । भूकम्पपीडितको राहत तथा उद्धारमा सभासद्हरू प्रत्यक्षरुपमा संलग्न हुनुपर्ने भएकाले सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभा नियमावली,२०७० को नियम ६ बमोजिम जेठ १७ गते आइतबार अपराह्न ३ बजे बैठक बस्ने मिति तोकेको संविधानसभा...

त्रिपालमूनि पार्टी कार्यालय चलाउँदै एमाले

२०७२ वैशाख ३१ गते १२:३५

काठमाण्डु, ३१ वैशाख– वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पार्टी कार्यालयमा क्षति पुगेपछि एमालेले आफ्नो पार्टीका बैठक र छलफल कार्यक्रम त्रिपाल मूनि बसेर सञ्चालन गर्न सुरु गरेको छ । पार्टी कार्यालय पूर्णरुपमा क्षति भएर अन्यत्र ठाउँमा सार्ने बहस चलिरहेको बेला एमालेले तत्कालका बैठक र...

नागरिक लगानी कोषले थप्यो दुर्घटना बिमाको रकममा २५ हजार

२०७२ वैशाख ३१ गते १२:१२

काठमाण्डु, ३१ वैशाख– नागरिक लगानी कोषले ‘कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष’ कार्यक्रमका सहभागीलाई बिमा बापत थप रु २५ हजार प्रदान गर्ने भएको छ । कोषले दुर्घटना बिमा वापत रु एक लाख प्रदान गर्दे आएकामा त्यसलाई बढाएर रु १ लाख थप २५ हजार पु¥याएको...

कौशल्टार–लौकिन्थली सडकखण्डको भौगर्भिक अध्ययन गरिने

२०७२ वैशाख ३१ गते ११:३५

मध्यपुर थिमि,३१ वैशाख-वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पका कारण क्षति भएको अरनिको राजमार्गअन्तर्गत कौशल्टार–लौकिन्थली सडकखण्डमा चिरा ९धाँजा० परेको खण्डमा भौगर्भिक अध्ययन गरिने भएको छ । विनाशकारी भूकम्पका कारण लौकिन्थली आकासेपुलदेखि कौशलटारको आकासेपुलभन्दा १०० मिटर पूर्वसम्म करिब एक फिटदेखि तीन फिटसम्म ठाउँठाउँमा छ...

महाभूकम्पले जमिन नै चिरा–चिरा परेपछि…

२०७२ वैशाख ३१ गते १०:४३

पाल्पा,३१ वैशाख-हालैको विनाशकारी भूकम्पले पूर्णरुपले क्षति भएको सहलकोट गाविसको सुकेकोटको सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएको छ । लगातार भूकम्पको पराकम्पनका कारण जमिनमा धाँजा फाटेपछि सिङ्गो बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको हो । पहिलो र दोस्रो भूकम्पबाट विपत्तिको सामाना गरेका सहलकोटवासीलाई तेस्रोपटकको विनाशकारी...

भूकम्प पीडितका लागि ‘एक कप चिया अभियान’

२०७२ वैशाख ३१ गते १०:२७

काठमाण्डु,३१ वैशाख-नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितको सहयोगका लागि सुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ । विनाशकारी भूकम्पका कारण विभिन्न जिल्लामा सर्वसाधारण पीडित बनेका कारण उनीहरुलाई सहयोग पु¥याउन ‘एक कप चिया अभियान’ सुरु गरिएको हो । प्रवक्ता युपी लामिछानेका...

भूकम्पसँग हारे देउता ! कुम्भेश्वरको छानो ध्वस्त

२०७२ वैशाख ३१ गते ९:५५

काठमाण्डु,३१ वैशाख-वैशाख २९ गते दिउँसो आएको भूकम्पका कारण ललितपुर उपमहानगरपालिका–२२ स्थित कुम्भेश्वर ९सर्वेश्वर० मन्दिरको पाँचौँ छाना ध्वस्त भएको छ । प्रसिद्ध बङ्गलामुखी मन्दिरको अगाडि रहेको पाँचतले उक्त मन्दिरको अन्य भाग पूर्णरुपमा क्षति नभए पनि ठाउँ–ठाउँमा चर्केको देखिन्छ । मन्दिरको पाँचौँ छाना भत्किएर चौथो छानामा...

भूकम्प पीडितका लागि एमाओवादीले बनायो ५ सय अस्थायी घर

२०७२ वैशाख ३१ गते ९:३६

काठमाण्डु,३१ वैशाख-एकीकृत नेकपा माओवादी काठमाडुले भूकम्पपीडितका लागि हालसम्म ५००  अस्थायी घर निर्माण गरेको छ । भूकम्पका कारण भत्किएका घरकै संरचना प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको पार्टीले जनाएको छ । काठमाण्डुका १० वटै निर्वाचन क्षेत्रमा पहिलो चरणमा ५०/५० जनाको स्वयंसेवक टोली परिचालन गरिएको भएपनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us