समाचार

जब भूकम्प गयो, क्रिश्चियनहरु नै भन्न थाले राम, राम, राम …!

२०७२ जेठ १ गते १२:००

काठमाण्डु,१ जेठ-वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट काठमाण्डुका दुईवटा गिर्जाघरमा प्रार्थना गरिरहेका ७४ जनाको घटनास्थलमै र एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । काठमाण्डु महानगरपालिका–१५ सीतापाइलास्थित ठाडो भ¥याङमा भुवनमान शाक्यको घरमा सञ्चालित मुक्तिको दर्शन मण्डलीका ४८ जना र कामनपा वडा नं– ६ कपन,सरस्वतीनगरमा...

सरसफाइसँगै पुनर्निर्माणमा युवा संघ

२०७२ जेठ १ गते ११:३६

काठमाण्डु, १ जेठ– युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर भूकम्प प्रभावित काठमाण्डुको वसन्तपुर क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममाको सुरुवात एमालेकी उपाध्यक्ष विद्या भण्डारीले बाटोमा थुप्रिएको इँटा र माटो हटाएर गरेकी थिइन् । सफाइ कार्यक्रमको सुरवात गर्दै उपाध्यक्ष भण्डारीले यो भाषण...

क्षतिग्रस्त केन्द्रीय पुस्तकालय पुगेर अखिल क्रान्तिकारी गरे शैक्षिक संस्थाको पुनर्निर्माणको घोषणा

२०७२ जेठ १ गते ११:०८

काठमाण्डु, १ जेठ–एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित चार माओवादी संवद्ध अखिल क्रान्तिकारीले भूकम्पबाट क्षेतिग्रस्त शैक्षिक संस्थाहरुको पुनर्निर्माणको घोषणा गरेका छन् । भूकम्पले क्षतिग्रस्त बनेको त्रिवि केन्द्रीय पुस्तकालयमा पुगेर उनीहरुले संयुक्त रुपमा पुनर्निर्माण घोषणा गरेका हुन् । विद्यार्थीको घोषणामा सहयोग गर्न एमाओवादीका पोलिट्ब्युरो सदस्य देवेन्द्र...

गाविसमा सचिव छैनन्, राहत वितरण कसको नेतृत्वमा गर्ने ?

२०७२ जेठ १ गते १०:४५

दोलखा,१ जेठ-दोलखाका १४ वटा गाविसमा सचिव रिक्त हुँदा भूकम्पपीडितलाई राहत वितरण गर्न कठिनाइ भएको छ । गाविस सचिव नहुँदा पीडितलाई राहत सामग्री के कसरी वितरण गर्ने भन्ने अन्यौलता बढेको छ । सचिव रिक्त रहेका गाविसमा खारे,क्षेत्रपा,गौरीमुदी,माझापौवा,शैलुङ्गेश्वर,सुरी,नाम्दु,कालिञ्चोक,डाँडाखर्क,ताम्चे दूधपोखरी,लाकुरीडाँडा,खावा,बुलुङ र खोपाचाँगु रहेका छन् । स्थानीय विकास...

चैतमा फरार कैदी शुक्रबार पक्राउ

२०७२ जेठ १ गते १०:२६

झापा,१ जेठ-जिल्ला कारागार झापाबाट गत चैतमा फरार भएका कैदीलाई प्रहरीले शुक्रबार झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।   ल्यापटप र मोबाइल चोरी आरोपमा मुद्दा चलाइएका बिर्तामोड नगरपालिका–६ निवासी कमलसेख हुसैन मियालाई प्रहरीले शुक्रबार बिर्तामोडस्थित उनकै घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब...

एक हजार विद्यार्थी पढाउदै नेविसंघ

२०७२ जेठ १ गते १०:१८

जनकपुरधाम,१ जेठ-वैशाखमा गएको विनाशकारी भूकम्पबाट प्रभावित एक हजार छात्रछात्रालाई नेपाल विद्यार्थी सङ्घले पढाउने भएको छ ।   वैशाख १२ र २९ गते गएको ठूलो भूकम्प पढ्नबाट वञ्चित भएका भूकम्प प्रभावित जिल्लाका एक हजार विद्यार्थीलाई आफूहरुले पढाउने नेवि सङ्घले जनाएको छ ।   नेवि सङ्घका...

भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६० पुग्यो

२०७२ जेठ १ गते १०:००

काठमाण्डु,१ जेठ-वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६० पुगेको छ । गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण...

जीर्ण कारागारमा रहेका कैदीलाई सुरक्षित स्थानमा सार्न सरोकारवालको माग

२०७२ जेठ १ गते ९:५९

काठमाण्डु, १ जेठ– राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले भूकम्पका कारण अधिकांश कारागार जीर्ण बनेको भन्दै त्यहाँ रहेका कैदी बन्दीलाई तत्काल सुरक्षित बासको व्यवस्था वा प्रक्रिया पुराएर आममाफी दिन आग्रह गरेका छन । आयोग र रिपोर्टर्स क्लब नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै...

काँग्रेसका क्षेत्रीय सभापतिहरुद्वारा सुरक्षित बसोबासको माग

२०७२ जेठ १ गते ९:२४

काठमाण्डु,१ जेठ-नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुले भूकम्पबाट पूर्ण र आंशिक रुपमा घर क्षति भई बस्न नहुने भएकालाई छिटोभन्दा छिटो सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरेका छन् ।   सो दलको केन्द्रीय भूकम्पपीडित अनुगमन समितिले शुक्रबार आयोजना गरेको उपत्यकाका क्षेत्रीय सभापतिसँगको छलफलमा भूकम्प गएको २० दिन...

प्रभावित जिल्लामा राज्यको उपस्थिति बढाउः उच्चस्तरीय अनुगमन टोली

२०७२ जेठ १ गते ९:१७

काठमाण्डु,१ जेठ-भूकम्पबाट प्रभावित काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक र दोलखा जिल्लाको अध्ययन गर्न गएको उच्चस्तरीय अनुगमन टोलीले प्रभावित क्षेत्रमा राज्यको सशक्त उपस्थिति हुनुपर्ने औँल्याएको छ ।   उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति अध्यक्ष काशीराज दाहाल संयोजक र पूर्वरथी बालानन्द शर्मा सदस्य रहेको सो टोलीले सम्बन्धित क्षेत्रमा...

भूकम्पले क्षति भएका भवन निर्माण गर्नुअघि आचारसंहिता लागू गरः भूगर्भविज्ञ

२०७२ जेठ १ गते ९:००

काठमाण्डु,१ जेठ-भूगर्भविज्ञले वैशाख १२,१३ र २९ गतेको शक्तिशाली भूकम्प र पराकम्पनबाट क्षति भएका भौतिक पूर्वाधारको पुनःनिर्माणअघि भवन तथा पूर्वाधार आचारसंहिता लागू गर्न सुझाव दिएका छन् ।   ‘अब नयाँ बन्ने भवन तथा पूर्वाधारको जग कसरी बनाउने भन्नेबारेमा विस्तृत अध्ययन हुनु आवश्यक छ,अनि मात्र पुनःनिर्माण...

राहत आइनपुगे टोल फ्रि नम्बर १६६०१२२३३४ मा सम्पर्क गर्नुहोस्

२०७२ जेठ १ गते ८:५०

काठमाण्डु,१ जेठ-व्यवस्थापिका–संसद्, राष्ट्रिय विपद् व्यवस्थापन,अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुगे नपुगेकाबारे जानकारी गराउन सर्वसाधारण नागरिकसँग आग्रह गरेको छ । व्यवस्थापिका–संसद्द्वारा गत वैशाख ३० गते गठित शीर्ष समितिले भूकम्प प्रभावित व्यक्तिलाई राहत सामग्री वितरण भए नभएको,उद्धारको काम भए नभएको र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us