समाचार

ललितपुरमा भूकम्प पीडितलाई १५ हजार राहत दिन शुरु

२०७२ जेठ १९ गते १७:५१

ललितपुर, १९ जेठ-भूकम्पपीडित परिवारलाई सरकारले राहतस्वरुप प्रदान गरिने १५ हजार दुर्गम गाविसबाट वितरणको थालनी गरिएको छ । भूकम्पका कारण पूर्ण रुपमा क्षति भएका घरको लगत सङ्कलन भएपछि पीडितलाई दिइने सहयोगलाई निरन्तरता दिइएको सहायक प्रजिअ होमनाथ थपलियाले बताए । हालसम्म भारदेउ, ठूलादुर्लुङ र कालेश्वर गाविसका...

राहत लिएर गएको हेलिकप्टर दुर्घटना

२०७२ जेठ १९ गते १७:३९

चौतारा, १९ जेठ- भूकम्पपीडितका लागि काठमाण्डुबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर मंगलबार अपराह्न सिन्धुपाल्चोकको यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको छ ।     हेलिकप्टरमा क्याप्टेन र एक विदेशी महिला सहित ४ जना सवार थिए । दुर्घटनामा ती सबैको ज्यान गएको...

देशको स्वाभिमानलाई ख्याल गरेर मात्र अन्तर्राष्ट्रिय सहयोग मागः श्रम समिति

२०७२ जेठ १९ गते १७:१२

काठमाण्डु,१९ जेठ-आगामी असार १० गते सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय दातृ राष्ट्रको सम्मेलनमा मुलुकको स्वाधीनता र स्वाभिमानलाई ख्याल गर्दै सहयोग माग्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ ।   समितिको मंगलबारको बैठकमा बोल्ने अधिकांश सभासद्ले सम्मेलनमा मुलुकलाई आवश्यक सहयोग मात्रै माग्न...

राजा वीरेन्द्रको पुण्यतिथि मनाइयो

२०७२ जेठ १९ गते १६:४१

काठमाण्डु, १९ जेठ-राजा वीरेन्द्रको पुण्यतिथिको अवसरमा मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा रहेको राजाको सालिकमा बत्ती बालेर पूजापाठ, पुष्पगुच्छा अर्पण गरी पुण्यतिथि मनाइयो ।   सहकालका देव, स्वर्गका राजा इन्द्रको नित्य पूजा भइरहने श्री स्वर्गपुरी मन्दिरको परिसरमा रहेको सो सालिकमा मन्दिरका नित्य पुजारी...

नर्सिङ पढ्ने १८ वर्षीया छात्राले गरिन् आत्महत्या

२०७२ जेठ १९ गते १६:३५

काठमाण्डु, १९ जेठ– नर्सिङ पिसिएल दोस्रो वर्षमा अध्ययनरत एक छात्राले सलको सिलिङ फ्यान हुकमा पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । शंकरापुर नगरपालिका–१० सलेम्बुटार  स्थित सुस्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसमा अध्ययनरत १८ वर्षीया बिमला नेपालले सोमबार क्याम्पसमै आत्महत्या गरेकी हुन् । पोखरा घर भएकी...

संविधानका प्रमुख एजेन्डामा सहमतिपछि मात्र राष्ट्रिय सरकार : फोरम नेपाल

२०७२ जेठ १९ गते १६:३५

काठमाण्डु १९ जेठ– राष्ट्रिय सरकार गठन बारे बहस चलिरहेको बेला मधेसी जनअधिकार फोरम नेपालले भूकम्प पीडितको हकमा राष्ट्रिय नीति निर्माण र संविधानको अन्तरवस्तुमा सहमति जुटेपछि मात्र राष्ट्रिय सरकारका विषयमा विचार गर्न सक्ने निर्णय गरेको छ । राहत, पुनस्र्थापना, पुनर्निर्माणका लागि ठोस रुपमा राष्ट्रिय नीति...

आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गर्ने अशोक पुगे प्रहरी खोरमा

२०७२ जेठ १९ गते १५:१८

मोरङ, १९ जेठ– आफ्नै बाबुलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा लेटाङ भोगटेनी नगरपालिका–१ बस्ने २२ बर्षीय अशोक ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले मंगलबार घरायसी विवादमा ५२ वर्षीय बाबु प्रेम ठकुरीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइतेको अहिले धरान...

आन्दोलनको तयारी गर्दै विद्यार्थी संगठनहरु

२०७२ जेठ १९ गते १५:०७

काठमाण्डु, १९ जेठ-निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनले आन्दोलनको तयारी गरेका छन् । उनीहरुले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् । निजी विद्यालयका सञ्चालक र सरकारी निकायका अधिकारीलाई पटक...

लात्ताले हान्दा अण्डकोषमा लागेर रामपीडितको मृत्यु

२०७२ जेठ १९ गते १५:०४

सिरहा, १९ जेठ– सामान्य विवादमा लात्ताले हान्दा अण्डकोषमा लागेर सिरहामा उक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर–६ बस्ने रामपीडित दास रहेको प्रहरीले जनाएको छ । सोही ठाउँ बस्ने जोगेन्द्र मण्डलको मिलमा गहुँ पिसाउन गएको अवस्थामा दास र मण्डलबीच सोमबार सामान्य विवाद हुँदा...

विद्यालयको रुपमा टहरो त बन्यो, पुस्तक छैन के पढाउने ?

२०७२ जेठ १९ गते १४:५९

गोरखाबजार, १९ जेठ-भूकम्पको केन्द्रविन्दु गोरखाका विद्यालयमा विद्यार्थी,  शिक्षक र विद्यार्थीलाई पढाउने टहरो निर्माण भएपनि पुस्तक नहुँदा समस्या भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएकाले विद्यार्थीलाई तहअनुसारको कक्षा कक्षाको पुस्तक वितरण गर्नुपर्ने हुन्छ । सरकारी विद्यालयमा आवश्यक पुस्तक सरकारले उपलब्ध गराउँछ । भूकम्पले गोरखाका...

सिरहाको तापक्रम ४० डिग्री पुग्यो, लगातारको गर्मीले जनजीवन कष्टकर

२०७२ जेठ १९ गते १४:५३

श्रीकान्त झा सिरहा, १९ जेठ– एक सातादेखि लगातार बढेको गर्मीको कारण सिरहाको जनजीवन कष्टकर बन्दै गएको छ । मंगलबार एकाएक वढेको तापक्रकले अत्यधिक गर्मी हुनुका साथै वातवरण उुकुसमुकुसपूर्ण बनेको छ । सिरहाको तापक्रम अहिले ४० डिग्रीमा पुगेको छ । गर्मीले सिरहाको मुख्य बजारको रुपमा...

मनकामना केबलकार सञ्चालनमा आउन अझै एक महिना लाग्ने !

२०७२ जेठ १९ गते १४:४३

चितवन, १९ जेठ-मनकामना मन्दिरका पुजारीले मन्दिर बाहिर पूजा गर्न नमानेपछि अरु थप समय मनकामनामा केबलकार सञ्चालन नहुने देखिएको छ । पुजारी इन्सान थापा मगरले देवीको थान बाहिर पूजा गर्दा सन्देश राम्रो नजाने बताए । नियमित कर्म पूजा गरिरहेको बताउँदै उनले जतिसक्दो छिटो मन्दिरको भाग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us