समाचार

ओ सरकार ! यी भूकम्पमा जीवन गुमाएका परिवारहरुले किन राहत पाएनन् ?

२०७२ जेठ २० गते १६:२५

कपिलवस्तु, २० जेठ- भूकम्पमा ज्यान गुमाएका र बेपत्ता बनेका कपिलवस्तुका पीडित परिवारले घटना भएको एक महिना बितिसक्दा पनि आफूहरुले अहिलेसम्म सरकारी राहत र काजकिरिया खर्च नपाएको गुनासो गरेका छन् ।   गत वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुमाएका १६ जना र बेपत्ता बनेका...

ओलीले भने, ‘भूकम्प पीडित भोकभोकै रहँदैनन् ’

२०७२ जेठ २० गते १६:०१

ललितपुर,२० जेठ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई समयमै अस्थायी बासस्थानको व्यवस्था गरी खुला आकाशमुनि रहन बाध्य नपारिने र भोकभोकै नराखिने प्रतिबद्धता व्यक्त गरेका छन् ।   भूकम्पका कारण धरापमा परेका घर भत्काउने कार्यमा लागेका एमालेका स्वयम्सेवकलाई बुधबार लेले–४ मा सामग्री वितरण गर्दै...

भूकम्पले ध्वस्त संरचनाको ढुंगा–माटोले वाग्मतीका खाल्डा पुर्ने !

२०७२ जेठ २० गते १५:३५

काठमाण्डु, २० जेठ-गत वैशाख १२ को भूकम्प र त्यपछिका अनुकम्पले जीर्ण बनाएको काठमाण्डु उपत्यकाको भवनको भग्नावशेष बागमती नदी किनार आसपासका खाल्डा र चोभारस्थित हिमाल सिमेन्ट कारखानाले बनाएको खाल्डो पुर्ने तयारी गरेको छ ।   ती भग्नावशेषलाई उपत्यकाभित्र महानगरपालिका तथा नगरपालिकाको कुनै ठाउँमा थुपार्ने त्यसपछि...

भूकम्प प्रभावित क्षेत्रकोे भग्नावशेष हटाउँदै सिपी मैनाली

२०७२ जेठ २० गते १५:२०

काठमाण्डु, २० जेठ–नेकपा मालेका महासचिव सिपी मैनालीले भूकम्प प्रभावित क्षेत्रको भग्नावशेष हटाउन लागिपरेका छन् । बुधवार बिहान मैनालीले काठमाण्डुको थानकोट क्षेत्रमा भग्नावशेष हटाउने कार्यमा लागका हुन् । मालेका प्रमुख सचेतक तथा सभासद् अइन्द्र नेम्वाङसहित झण्डै ५० जना कार्यकर्ता लिएर मैनाली त्य क्षेत्रको सरसफाइ कार्यमा...

१ घण्टामा भूकम्पको दुई धक्का, अहिले दोलखा केन्द्रबिन्दु

२०७२ जेठ २० गते १५:१७

काठमाण्डु, २० जेठ– बुधबार दिउसो १ बजेर ३७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलका भूकम्पको पराकम्पन गयो । त्यसपछि २ बजेर ३९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर अर्को पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको...

सरकार होइन मन्त्रीहरु परिवर्तन गर्नुपर्छ : सुजाता

२०७२ जेठ २० गते १४:५९

काठमाण्डु, २० जेठ–कांग्रेस नेतृ सुजाता कोइरालाले वर्तमान सरकारका प्रधानमन्त्रीले नभइ मन्त्रीहरुले राम्रो काम नगरेकाले मन्त्री परिवर्तन गर्नुपर्ने बताइन् । बुधाबार रफत क्लबले भक्तपुरमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले अहिले सरकार परिवर्तनको अवस्था नभएको बताइन् । उनले अहिले सरकार परिवर्तनको खेलमा लागे संविधान...

प्रजातन्त्र आउनु अघिनै निर्माण भएको विद्यालय ढलेपछि…

२०७२ जेठ २० गते १४:५२

दोलखा,२० जेठ- त्यसबेला समाजमा पढ्नुपर्छ भन्ने सोच थिएन । विद्यालय खोल्न पैसा हुँदैनथ्यो । छिमेकी भारतबाट आएका एक योगीले विद्यालय खोल्न सुझाव दिएपछि सुस्पा क्षमावतीका गाउँलेको श्रमबाट कठिनाइका साथ मुलुकमा प्रजातन्त्र आउनुअघि वि।सं २००५ मा विद्यालय बनाए । त्यो इतिहास बोकेको सुस्पा क्षमावती माध्यमिक...

फेरि भूकम्पको अर्को धक्का

२०७२ जेठ २० गते १४:३६

काठमाण्डु, २० जेठ– बुधबार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको पराकमपन गएको हो । यसअघि आजै विहान त्यही केन्द्र भएर ४.१ को पराकम्पन गएको थियो ।...

बुधबारबाट अझै गर्मी बढ्ने, तत्काल पानी नपर्ने

२०७२ जेठ २० गते १४:२९

काठमाण्डु, २० जेठ– काठमाण्डु उपत्यकासहित मुलुकका विभिन्न भागमा अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्कालै पानी पर्ने मनसुन वायु नभित्रिएकाले केही दिन गर्मी लम्बिने छ । तापक्रम बढेसँग काठमाण्डु उपत्यका र मध्य र पश्चिम तराइमा गर्मी बढ्ने छ...

युवा मन्त्रालयद्वारा थप स्वयम्सेवकको आह्वान

२०७२ जेठ २० गते १४:२८

काठमाण्डु, २० जेठ-युवा तथा खेलुकद मन्त्रालयले नवनिर्माणका लागि थप स्वयम्सेवकको आवश्यकता परेको भन्दै स्वय्सेवामा जुट्न युवालाई आह्वान गरेको छ ।   भूकम्पबाट क्षति भएका भौतिक संरचनाको नवनिर्माण तथा भूकम्पपीडितलाई विभिन्न सहयोग गर्न थप युवा स्वयम्सेवक चाहिएको मन्त्रालयले जनाएको छ ।   मन्त्रालयले बुधबार सूचना...

मुलुकभर गर्मी बढ्यो, तत्काल पानी नपर्ने

२०७२ जेठ २० गते १४:०३

काठमाण्डु, २० जेठ– काठमाण्डु उपत्यकासहित मुलुकका विभिन्न भागमा अझै केही दिन गर्मी बढ्ने अनुमान गरीएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्कालै पानी पर्ने मनसुन वायु नभित्रिएकाले केही दिन गर्मी लम्बिने छ । तापक्रम बढेसँग काठमाण्डु उपत्यका र मध्य र पश्चिम तराइमा गर्मी बढ्ने...

जस्तापाता बिक्रीमा अनियमिततापछि अनुगमन

२०७२ जेठ २० गते १३:३८

धादिङ, २० जेठ– धादिङबेंसीमा रहेका जस्ता पसलको अनुगमनलाई तीव्र पारिएको छ । जस्तापाता बिक्री वितरणमा व्यापारीले अनियमित गरिरहेको भन्ने जनगुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय धादिङले सदरमुकाममा सञ्चालित जस्ता पसलमा अनुगमन गरेको हो । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि ग्रामीण क्षेत्रका सबैजसो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us