काठमाण्डु, २६ जेठ– लगातार आइरहेको भूकम्पको पराकम्पन पछिल्लो ४० घण्टासम्म आएको छैन । आइतबार साँझ १० बजेर ३५ मिनेट जाँदा आएको परकम्पन त्यसपछि यो समाचार तयार पार्दासम्म नआएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दोलखा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्पन...
नुवाकोट, २६ जेठ– जिल्ला दैवीप्रकोप उद्धार समिति बैठकमा सहभागीले बोलेका विषय रेकर्ड गरेको आरोपमा नुवाकोटका पत्रकार कपिलदेव खनाल पक्राउ परेका छन् । स्थानीय रेडियो त्रिशुलीका सञ्चालक तथा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका कोषाध्यक्षसमेत रहेका खनाललाई विदुरस्थित कर्मचारी मिलन केन्द्रमा बसेको बैठकबाटै सोमबार पक्राउ गरिएको...
काठमाण्डु, २६ जेठ– राष्ट्रिय वाणिज्य बैंकमा तीन तहदेखि आठौँ तहसम्मका लागि एक सय ९५ जनाका लागि जागिर खुलेको छ । बैंकले एक सूचना प्रकाशित गरी सूचना प्रविधि समूहका लागि आठ तहको एक प्रबन्धक, सात तहका लागि प्रशासनतर्फ लेखा समूहका लागि पाँच जना चार्टर्ड एकाउन्टेन्ट,...
लहान, २६ जेठ-चार दिनदेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस– ६ स्थित दलित बस्तीमा फैलिएको अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी सिकिस्त बिरामी परेका छन् । चन्द्रअयोध्यापुर गाविस– ६ निवासी ३२ वर्षीय जिवसी सदा, ३५ वर्षीय तुलवा सदा, ६५ वर्षीय...
गोरखाबजार, २६ जेठ-राष्ट्रपति रामवरण यादवले एकताबद्ध भएर मुलुकको पुनःनिर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । हालैका भूकम्पले गाउँ र बस्ती ध्वस्त बनाएको उल्लेख गर्दै उनले अब व्यवस्थित रुपमा नवनिर्माणलाई अघि बढाउन सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘एकताबद्ध भएर मिलेर अघि बढौँ,...
काठमाण्डु, २६ जेठ–राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका बीचमा भएको १६ बुँदे सहमतिको विरोध गरेका छन् । मंगलबार आफ्नो पेसबुक पेजमा बुँदागतरुपमा उनले आफ्नो विरोध उल्लेख गरेका हुन् । उनले भनेका छन्, ‘ संविधान निर्माणको निमित्त जननिर्वाचित संविधानसभालाई लाचार छाया र रबर स्टायम्पको...
काठमाण्डु, २६ जेठ– डाँका मुद्धाका फरार सिन्धुपाल्चोक घोर्थली–७ बस्ने ३२ बर्षीय जयराम तिमल्सिनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले १२ बर्ष पछि पक्राउ गरेको छ । २०६० साल वैशाख महिनामा काठमाण्डुका मातातीर्थ, कीर्तिपुर लगायतका विभिन्न ६ स्थानहरुमा भएका डाँका घटनाहरुमा संलग्न भई फरार रहेका तिमल्सिनालाई...
रुपन्देही, २६ जेठ– बाबुको हत्या गरेको अभियोगमा छिपागढ–९ बिरमी बस्ने १८ बर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्तको बाबु ५० बर्षीय बिजय चौधरी सोमबार राति घरदेखि ५० मिटर टाढा कच्ची सडकमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी मृत्यु भएको अवस्थामा फेला परेका थिए...
काठमाण्डु, २६ जेठ– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको परिषद् सदस्यसमेत रहे का कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले...
म्याग्दी, २६ जेठ-पत्रिकामा समचार प्रकाशित गरको विषयलाई लिएर म्याग्दीको लुलाङ गाविसका सचिवले पत्रकारमाथि आक्रमण गरेका छन् । म्याग्दीबाट प्रकाशित ‘नवविकल्प’ साप्ताहिकका सम्पादक तथा महासंघ म्याग्दीका उपाध्यक्ष ठाकूरप्रसाद आचार्यमाथि लुलाङ गाविसका सचिव सोमबहादुर खत्रीले आक्रमण गरेका हुन् । खत्रीले सोमबार साँझ साढे पाँच बजे पत्रिकाको...
काठमाण्डु,२६ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले संकटका समयमा सबैको सहयोगले मुलुक अगाडि बढोस् भनेर नै राजनीतिक दलहरु एकताबद्ध भएर संविधान निर्माणमा सहमतिमा पुगेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा भूकम्प पीडितहरुको सहयोगको लागि दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघ संस्थाले दिएको राहत रकम बुझ्दै प्रधानमन्त्री...
जाजरकोट, २६ जेठ– डोल्पाको लेकाली क्षेत्रमा यार्सागुम्बा खोज्न पुगेका दुई जना वयष्क र अभिभावकले बोकेर लगेका एक शिशुको चिसोले गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्ला जिल्ला गोठीचौरका ४५ वर्षीय कृष्णबहादुर बोहरा र जाजरकोटकी मगी बोहरा छन् । रिमी गाविस डोल्पाका नौ महिनाका...