काठमाण्डु, १२ असार-गोकर्णेश्वर नगरपालिका– ६ पाखाथोकस्थित भीमदेव प्राथमिक विद्यालयको भूकम्पबाट भत्किएको भवन निर्माणका लागि अमेरिकाबाट आएका ४५ युवा स्वयम्सेवक खटिएका छन् । रोटरी क्लब अफ काठमाण्डुको सक्रियतामा निर्माण कार्य सुरु भएको भवनमा अमेरिकी युवा ढुङ्गा बोक्ने, माटो सार्नेलगायत काममा खटेका छन् । ‘यो देखेर...
नुवाकोट, १२ मंसिर– नुवाकोटको निर्वाचन क्षेत्र नं ३ गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको कारण दुर्इ ८८ परिवार पहिरोको उच्च जोखिममा रहेको छ । एक नगरपालिका र १८ गाविस रहेको क्षेत्र नं ३ मा भूगर्भविद्, इन्जिनियरसहितको दुई टोलीले स्थलगत अध्ययन गरी १४ गाविसको १८...
काठमाण्डु, १२ असार– कांग्रेस दोलखाका क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता प्राप्तिका लागि दिएका अवेदनका सबै फारम कांग्रेसकै एक समूहले लुटेर लगेको छ । दोलखामा रहेको जिल्ला पार्टी कार्यलयमा भूकम्पले क्षति पु¥याएपछि त्यहाँका नेता जितछिरिङ लामाको काठमाण्डुस्थित कार्यालयमा राखिएका फारम कांग्रेस दोलखाकै युवाहरुको एक...
चितवन, १२ असार-मानव बेचबिखनमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी माकर– ४ बर्दघाट बस्ने नरबहादुर तामाङ र काठमाण्डु बालाजु बोराटारकी ३१ वर्षीया जानुका लामा रहेको चितवन प्रहरीले शनिबार जनाएको छ । नरबहादुरलाई चितवनको नारायणगढ तथा जानुकालाई...
काठमाण्डु, १२ असार– जनता, राजनीतिक दल र सभासदहरुसँग सरकारप्रतिको बिस्वास र भरोसा कम हुँदै गएको भन्दै नेकपा एमालेका सभासदहरुले संसद सचिवालयमा चार बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । सभासद आनन्द पोखरेल र राजन भट्टराईले शुक्रबार संसद सचिवालयमा दर्ता गराएको ध्यानाकर्षणमा कार्यशैली, भ्रष्टाचार विरुद्ध...
धादिङ, १२ असार-उत्तरी धादिङको लापा गाविसस्थित तीर गाउँमा अविरल वर्षापछि पहिरो गएको छ । भूकम्पले गर्दा चिरा चिरा परेको गाउँमा पहिरो गएपछि केही गाउँले पहिरो पारि भएकाले घर जान नसकेको सोही गाउँका दावा तामाङले जानकारी दिए । गाउँमाथिबाट पहिरो आएकाले मेलामा गएका २५ महिला...
काठमाण्डु, १२ असार– दलहरुबीच भएको १६ बुँदे सहमतिको मर्म अनुसार संविधानको मस्यौदा तयार नभएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । दलहरुले गत जेठ २५ गते गरेको १६ बुँदे सहमति अनुसार नयाँ संविधान जारी भएपछि सोही अनुसार राज्यका सबै निकाय नयाँ संविधानबाट अनुमोदा गर्नुपर्ने...
भीमदत्तनगर, १२ असार– प्रहरीले चीनको ताक्लाकोट लैजाँदै गरेको चरीबाघको छालासहित दुई जनालाई दार्चुलाको उत्तरी भेग तिंकर नाकाबाट पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार सीमा प्रहरी चौकी तिंकरले जाँचका क्रममा पाँच फिट लम्बाइ भएको चरीबाघको छाला एक थान र पाटेबाघको बच्चाको...
अछाम, १२ असार– लगातार तीन दिनसम्म आएको वर्षाका कारण घर भत्किएर अछाममा एक बालकको ज्यान गएको छ । अछामको वीरपथ गाविस वडा नं १ का कमल खड्काका नौ वर्षीय छोरा लालबहादुर खड्काको गएराति घर भत्किएर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय अछामले दिएको...
काठमाण्डु, १२ असार– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडित नेपाली नागरिकको नाममा नेपाली तथा विदेशी नागरिकहरुले पठाएको राहत रकम तथा सामग्रीको कसैले पनि दुरुपयोग गर्न नहुने बताएका छन् । प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न भारतको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण...
काठमाण्डु, १२ असार– एकीकृत माओवादीले कृष्ण सिटौला नेतृत्वको मस्यौदा समितिले शुक्रबार पेस गरेको भावी संविधानको मस्यौदामा आपत्ति जनाएको छ । अघिल्लो संविधानसभाको सहमति तथा कार्यदलले दिएको मस्यौदालाई बेवास्ता गर्दै सिटौलाले एकलौटी मस्यौदा पेश गरेको भन्दै एमाओवादीले आपत्ति जनाएको हो । ‘यो कार्यदलको सहमतिको...
बर्दिया, ११ असार– दुई दिनदेखि परेको लगातार वर्षाका कारण बर्दियामा एक सय १० घर डुबानमा परेका छन् भने सयौँ मानिस विस्थापित भएका छन् । असार १० र ११ गते आएको वर्षाका कारण बर्दियाको बासगढी नगरपालिका–४ मा रहेको सुकुम्बासी बस्ती खल्ला गाउँमा ५४ वटा घर,...