काठमाण्डू, १६ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा...
काठमाण्डू, १६ चैत– हिजो (शुक्रबार) काठमाण्डू उपत्यकाको तीनकुने र कोटेश्वर क्षेत्र पूर्वराजाका समर्थकहरूको प्रदर्शनका कारण रणमैदान बन्न पुग्यो । सो घटना एक पत्रकारसहित २ जनाले ज्यान गुमाए । दर्जनौँ घाइते भए । निजी, सार्वजनिक भवन, पार्टी कार्यालय र बिजनेस कम्प्लेसहरुमा तोडफोड, आगजनी र लुटपाट...
काठमाण्डू, १६ चैत– हिजो (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहको हिंस्रक प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलस्थित विवादास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा केही समय बसेको खुलेको छ । खतिवडाले प्रहरीलाई प्रसाईं आफ्नो घरमा आएर स्याउ र केरा खाएर निस्किएको बयान दिएको प्रहरी उच्च स्रोतले जानकारी...
काठमाण्डू, १६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शुक्रबारको काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित...
काठमाण्डू, १६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शुक्रबारको काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादीहरूको प्रदर्शनबाट घटेको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । आज (शनिबार) बसेको पार्टीको सचिवालय बैठकले घटनामा संलग्नलाई कानुनी दायराभित्र ल्याएर यथोचित...
काठमाण्डू, १६ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन । आज (शनिबार) लुम्बिनीमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन ।...
काठमाण्डू, १६ चैत– प्रहरीले हिजो (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा भएको घटनामा संलग्न भएको भन्दै विवादास्पद मेडिकल व्यवसायी एवं राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ । ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको...
काठमाण्डू, १६ चैत– राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बन्चित भएका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालय पुगिसकेको छ...
काठमाण्डू, १६ चैत– पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन विथोलिएको छ । आज बिहान ८ बजेदेखि मतदान हुने भनेर सूचना जारी गरिएको थियो । तर, दिउँसोसम्म मतदान सुरू नभएपछि मतदानको कार्यक्रम स्थगित भएको हो । आजका लागि स्ववियु निर्वाचनको मिति तोकिएको थियो...
काठमाण्डू, १६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा पक्राउ परेको सूचना संसद सचिवालय पुगेको छ । सांसद पक्राउ परेको सम्बन्धी सूचना संसद सचिवालयलाई प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन । नेपालको संविधानको धारा १०३...
काठमाण्डू, १६ चैत– राजसंस्था पुनस्थापनाका लागि संयुक्त अनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको घरमा प्रहरी परिचालन गरीएको छ । हिजो (शुक्रबार) रातिदेखि नै सुवेदीको घरमा प्रहरी पुगेको हो । उनको स्वास्थ्य अवस्थाका कारण शुक्रबार राति पक्राउ नगरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कोहीसँग...
काठमाण्डू, १६ चैत– हिजो (शुक्रबार) काठमाण्डूको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नहरूलाई संगीन प्रकृतिको कसुर आकर्षित हुने गरी अनुसन्धान गरीने भएको छ । शुक्रबार रातिको मन्त्रिपरिषद बैठकमा हिंसात्मक र आपराधिक क्रियाकलाप बारे गम्भीर रूपमा छलफल गरेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको...