काठमाण्डु, ७ साउन – नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा एक हप्ताभित्र स्थानान्तरण गरिने भएको छ । बल्खुमा बस्दै आएको पार्टी कार्यालयमा भूकम्पका कारणले क्षति पुगेपछि त्यहाँबाट कुनै काम हुन सकेको छैन । अहिले पार्टीले सञ्चालन गर्दै आएको कार्यालयमा जोखिम रहेकाले पूर्वतर्फका साना भवन तथा...
सिन्धुपाल्चोक, ७ साउन – आर्थिक वर्ष २०७१/७२ मा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकामध्ये घरेलु तथा लैंगिक हिंसाका घटना बढी रहेका छन् । प्रहरी कार्यालयमा आएका २ सय ३२ उजुरीमध्ये १२० घरेलु तथा लैंगिक हिंसाका घटना मुद्दा दर्ता भएका थिए । दर्ता भएका नौवटा...
काठमाण्डु, ७ साउन–पूर्वप्रधानमन्त्री तथा एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले देशको सर्वाेच्च नेतृत्व चयनमा आम जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै लोकतन्त्रको सुनिश्चित गर्न निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताएका छन् । बुधबार बेलुकी आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै भट्टराईले यसका लागि सबैले बेलैमा सोच्नु...
इलाम, ७ साउन– बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम कोल्बुङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । श्रीमती हुँदाहुँदै कान्छी श्रीमती ल्याएको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले कोल्बुङका २९ वर्षीय प्रदीप लम्साल र उनकी कान्छी श्रीमती वेदकुमारी योगीलाई पक्राउ गरेको हो । दुई दिनअघि श्रीमान्ले दोस्रो...
काठमाण्डु, ७ साउन– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संस्थापक नेताको सम्झनामा एमालेसहितका बामपन्थी दल तथा तिनका भातृ संस्थाले कार्यक्रम आयोजना गरेका छन् । भारत प्रवासमा रहेका बेला पुष्पलालले २००६ साल वैशाख १० गते...
झापा, ७ साउन । पूर्वोत्तर झापाको मेचीनगर नगरपालिका–९ स्थित बाहुनडाँडीमा दुर्लभ जनावरका रुपमा रहेको सालक फेला परेको छ । स्थानीय हलेश्वर राजवंशीले मेची खोलाको बगरमा बुधबार च्याउ खोज्न जानेक्रममा सालक देखेपछि प्रहरीलाई खबर गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनमा २०२९ मा सालकलाई अति...
म्याग्दी, ७ साउन – म्याग्दीको बेनी नगरपालिका–४ बगरफाँट माथिको भीरबाट पहिरो खस्न थालेपछि बगरफाँटका बासिन्दा त्रसित बनेका छन् । भकिम्ली–९ तोराखेतको झाँक्रीस्थानबाट खसेको पहिरोले बगरफाँटको पूरै गाउँ नै जोखिममा परेको छ भने बगरफाँट सामुदायिक वन र सिँचाइ कुलोलाई ठूलो क्षति पु¥याएको छ । पहिरोका...
चितवन, ७ साउन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष २०७१÷७२ मा मापसे कारबाहीबाट रु ११ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न क्षेत्रमा गरेको जाँचका क्रममा एक हजार १६८ जनामाथि गरेको कारबाहीबाट राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख...
खोटाङ, ७ साउन – गत वैशाख १२ गतेको भूकम्पका कारण यो वर्ष हलेसी आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । त्रिधार्मिकस्थल खोटाङको हलेसी आउने बाटाका सडकमा क्षति पुगेकाले यो वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या घटेको हो । भूकम्पका कारण साउनभर लाग्ने बोलबम मेलामा समेत गत...
काठमाण्डु, ७ साउन– काठमाण्डु उपत्यकामा बुधबार राति भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर १४ मिनेटमा काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको हो । भूकम्प आएपछि मानिसहरु घर छाडेर आत्तिँदै सडक वा खुला स्थानमा...
भक्तपुर, ६ साउन– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भक्तपुरमा मशाल जुलुस पर्दशन गरेको छ । ‘लिपुलेक हाम्रो हो, राष्ट्रघाती सम्झौता खारेज गर, १६ बुँदे सहमति खारेज गर भन्ने नारासहित नगरका विभिन्न क्षेत्रबाट आएको जुलुश सूर्यविनायकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै भक्तपुर...
पोखरा, ६ साउन–राप्रपा नेपालले पोखरामा प्रधानमन्त्रीको पुत्ला जलाएको छ । बुधबार बन्दको आयोजना गरे पनि खासै प्रभाव नपरेपछि राप्रपाले पोखरामा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । मस्यौदामाथिको सुझाव संकलन कार्यको विरोध गरेकै कारण आफ्नो पार्टीका अध्यक्षलगायतका नेताहरुलाई कुटपिट गरेर घाइते बनाएको भन्दै उसले पोखरामा...