काठमाण्डु, ७ साउन– गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिका गएका छन् । आदित्य पारिवारिक सदस्यका साथ बिहीबार उपचारका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । अमेरिका उड्नुअघि उनी त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलमा आँसु झारेका थिए । आदित्यलाई विशिष्टहरु प्रवेश गर्ने द्वारबाट भित्र...
काठमाण्डु, ७ साउन-प्रधानसेनापति गौरवशम्शेर जबराले डोटीको दिपायलस्थित सुदूरपश्चिम पृतना हेडक्वाटरको बिहीबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा प्रधानसेनापतिले हालको वस्तुस्थिति अपरेसन, बन्दोबस्ती, तालिम एवम् अन्य विविध पक्षबारे जानकारी लिँदै भूकम्पको अवधिमा सीमित स्रोत र साधन भए पनि सेनाले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्दै...
काठमाण्डु, ७ साउन-व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा सभामुख सुवास नेम्वाङसँग समय लिई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ संविधानको मस्यौदामाथि सर्वसाधारण नागरिकले सुझाव दिने समयावधि कम भएकामा आपत्ति जनाउँदै वर्षात्याम र धान रोपाइँमा व्यस्त हुन परेका नागरिकले सुझाव दिन नभ्याएको भनी ध्यानाकर्षण गराए...
विराटनगर, ७ साउन-एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले जनताको अभिमतका आधारमा संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संविधानको प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलनका क्रममा बहुसङ्ख्यक जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि अभिमत आएकाले राजनीतिक...
काठमाण्डु, ७ साउन– पूर्वयुवराज्ञी हिमानी शाहले जनताको भावनाअनुसार संविधान बन्नुपर्ने बताएकी छन् । हिमानी ट्रष्टको कार्यालय बालुवाटारमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले दिएको सुझावका आधारमा संविधान बन्नुपर्ने बताएकी हुन् । यद्यपि उनले आफू राजनीतिक विषयमा टिप्पणी गर्ने पक्षमा नरहेको उल्लेख गरिन् । ‘म...
बर्दिया, ७ साउन-भारततर्फको सीमावर्ती क्षेत्र बहराइच जिल्लामा चारजना नेपाली दुईवटा ढुङ्गाका मूर्तिसहित पक्राउ परेका छन् भने अर्का एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा कालीकोट जिल्ला चिलखाय गाविसका २७ वर्षीय खड्कबहादुर शाही रहेका छन् । सोही स्थानका लोकबहादुर शाही, टेकबहादुर शाही, तीर्थबहादुर शाही...
काठमाण्डु, ७ साउन– नेपाल भुतपूर्व सैनिक संघले व्रिटिश सैनिकमा कार्यरत गोरखा सैनिक र उनका परिवारलाई दिदै आएको दोहोरो नागरिकताका सुविधालाई निरन्तरता दिनु पर्ने मागसहित नयाँ बन्ने संविधानमा ७ बुँदे सुझाव प्रस्तुत गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले राज्यका निर्देशक...
काठमाण्डु, ७ साउन– प्रस्तावित संविधानको मस्यौदामा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको क्षेत्राधिकार स्पष्ट नभएको नयाँ संविधानले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएको छ । संविधानका पहिलो मस्यौदाको कतिपय धारामा आलंकारीक भनिएपनि राष्ट्रपतिलाई बढी अधिकार दिएको भन्दै मस्यौदा संसोधन गर्नुपर्ने आवाजहरु उठेका छन् । संविधानको प्रस्तावित मस्यौदामा...
चौतारा, ७ साउन-भूकम्पका कारण पहिरोको उच्च जोखिममा परेका सिन्धुपाल्चोकका ४ गाविसका ३२४ घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोको उच्च जोखिममा परेका गुम्बा गाविसको तापगाउँ, बाह्रबिसे–७ को रुम्टी टोल, हेलम्बु गाविसको तिम्बुफाँट र दोजुङ खर्चुङ तथा चोकटी गाविसको वडा नं ९...
काठमाण्डु, ७ साउन– नेपाली कांग्रेस सिन्धुपाल्चोकले संविधानको प्रारम्भिक मस्यौदामा २५ बुँदे सुझाव सार्वजनिक गर्दै आफुहरुको सुझाव संविधानमा समावेश नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकका सभासद मोहनबहादुर बस्नेतले आफुहरुले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका वडा तहसम्म सबै समुदायसँग छलफल गरेर...
काठमाण्डु, ७ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको अध्याधिक मत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा देखिएकोले यसका पक्षधर एमाले र एमाओवादी अडिग भएर उभिए आफ्नो पार्टीले साथ दिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले एमाले...
काठमाण्डु, ७ साउन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिमा पुष्पलालको योगदान अविस्मरणीय रहेको बताएका छन् । सैँतिसौँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा पुष्पलाल स्मृति पार्क चम्पादेवीमा आयोजित कार्यक्रममा उनले सामन्तवादविरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने पुष्पलाल नेपाली राजनीतिका अग्रणी योद्धा भएको बताए...