समाचार

तारेभिरको जमिनमा चिरा, डरले स्थानीय गाउँ छोड्दै

२०७२ साउन ८ गते ११:३६

काठमाण्डु, ८ साउन–काठमाण्डुको उत्तरपूर्वी गोकर्णेश्वर नगरपालिका– ७ स्थित तारेभिरको जमिन चिरा परी पहिरोको जोखिम बढेपछि यस क्षेत्रका ७० घरपरिवारका मानिस डरले गाउँ छाड्न थालेका छन् । बुधबार रातिको काठमाण्डु केन्द्रबिन्दु भई गएको परकम्पले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमुनिको सडक चिरा परेको स्थानीय कान्छा लामाले जानकारी...

देशैभर विप्लव माओवादीका नेता तथा कार्यकर्ता गिरफ्तार, ठाउँठाउँमा तोडफोड र आगजनी

२०७२ साउन ८ गते ११:१४

काठमाण्डु, ८ साउन– राष्ट्रिय स्वाधीनताका पक्षमा जनमत सिर्जन गर्ने भन्दै नेकपा माओवादीले गरेको नेपाल बन्दको क्रममा बन्द गराउँदै हिँडेका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । अहिलेसम्म माओवादीका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीसहित चारजना, डोटीमा ९ जना, दोलखाका सेक्रेटरी सञ्जीव नेपाली, राजधानीबाट पोलिट्ब्युरो सदस्य तीलक...

बन्दको अवज्ञा गरेको भन्दै रत्नपार्कमा ट्याक्सी र बालकुमारीमा बसमा तोडफोड

२०७२ साउन ८ गते ११:०७

धनन्जय बुढा काठमाण्डु, ८ साउन–नेकपा माओवादीका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै लालितपुरको बालकुमारीमा एउटा बसमा तोडफोड गरेका छन् । रिङ रोडमा गुडिरहेको ४५१० नम्बरको बसमा तोडफोड भएको हो । आफूहरुले गरेको बन्दको अवज्ञा गरेकाले तोडफोड गरेको माओवादी ललितपुर सेक्रेटरी नारायण मर्हजनले बताए । त्यसैगरि...

मापसे जाँच तीव्र भएपछि सवारी दुर्घटना ५० प्रतिशतले घट्यो

२०७२ साउन ८ गते १०:५६

पर्सा, ८ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कारबाही तीव्र बनाएपछि सवारी दुर्घटनामा कमी आउनुका साथै राजस्वमा उल्लेख्य वृद्धि भएको छ । ट्राफिक प्रहरीले नियम विपरीत मादकपदार्थ सेवन गरी सवारीसाधान चलाउनेलाई कारबाही तीव्र बनाएपछि सवारी दुर्घटना ५० प्रतिशतले...

बामदेवले गरे गृह मन्त्रालयको नयाँ भवनको शिलान्यास

२०७२ साउन ८ गते १०:५२

काठमाण्डु, ८ साउन–उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गृह मन्त्रालयको नयाँ भवनको शुक्रबार शिलान्यास गरेका छन् । गौतमले सिंहदरबारभित्र रहेको अहिलेको गृह मन्त्रालयको नजिकै निर्माण गर्न लागिएको सो भवनको शिलान्यास गरेका हुन् । नौ सय मिटर स्क्वायर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो भवनका लागि करिब...

दिल्लीतर्फ लैजाँदै गरेका पाँच जनाको कञ्चनपुरबाट उद्धार

२०७२ साउन ८ गते ९:४६

  कञ्चनपुर, ८ साउन – रोजगारीको प्रलोभनमा पारी भारतको नयाँ दिल्लीतर्फ लैजाँदै गरेका चार महिलासहित पाँचजनाको बिहीबार पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको छ । माइती नेपालको सहयोगमा भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोककी ३७ वर्षीया पासाङ लामा, ३८ वर्षीया निमा शेर्पा, ३२ वर्षीया सविता तामाङ,...

चालीस जनालाई कृत्रिम अङ्ग प्रदान

२०७२ साउन ८ गते ९:३९

  इलाम, ८ साउन – इलाममा अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम अङ्ग तथा सहायता सामग्री प्रदान गरिएको छ । समुदायमा आधारित पुनः स्थापना कार्यक्रम सिबिआर विराटनगरले ४० जनालाई बिहीबार सहायक सामग्री प्रदान गरेको हो । अपाङ्गताको क्षेत्रमा क्रियाशील सिबिआर विराटनगरले एक महिनाअघि जिल्ला अस्पताल इलाममा...

विप्लवका पोलिट्ब्युरो सदस्य परियार काठमाण्डुबाट पक्राउ

२०७२ साउन ८ गते ८:२९

काठमाण्डु, ८ साउन– प्रहरीले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य तीलक परियारलाई पक्राउ गरेको छ ।   जबर्जस्ती बन्द गराउँदै हिंडेको आरोपमा परियार पक्राउ परेका हुन् । यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली, केन्द्रीय सदस्य चिरञ्जिवी ढकाल र पुष्प न्यौपानेलगायतलाई पक्राउ गरिएको...

विप्लव माओवादीको बन्दले जनजीवन प्रभावित, उपत्यका ठप्प

२०७२ साउन ८ गते ८:०४

काठमाण्डु, ८ साउन– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीसहित देशभरको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । उपत्यकाका सडकमा निजी तथा सार्वजनिक सवारी साधन चलेका छैनन् । यस्तै बजार तथा शिक्षण संस्था बन्द छन् । बन्दकर्ताले आधा दर्जन बढी...

विद्यार्थीले दिए संविधानसभालाई सुझाव

२०७२ साउन ७ गते १८:५४

काठमाण्डु, ७ साउन– अब बन्ने संविधानमा शिक्षामा राज्यको पूर्ण दायित्व र नियन्त्रण हुने व्यवस्था गर्न विभिन्न विद्यार्थी संगठनले माग गरेका छन् । बिहीबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न विद्यार्थी संगठनले प्रत्येक नेपाली नागरिकलाई विद्यालय शिक्षा अनिवार्य र निःशुल्क रुपमा लिने हकको...

करेन्ट लागेर ३२ वर्षीय आशाको मृत्यु

२०७२ साउन ७ गते १८:४९

कपिलवस्तु, ७ साउन– जिल्लाको पथरदेहियामा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । पथरदेहिया–८ त्रिपालनगर बस्ने ३२ बर्षीया आशा परियारको करेन्ट लागेर मृत्यु भएको हो । विहिबार आप्mनै कच्ची घर लिपपोत गर्ने क्रममा बिजुलीको तार सर्ट भएर करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले बताएको...

मकवानपुरमा ३ महिला मृत फेला

२०७२ साउन ७ गते १८:४२

मकवानपुर, ७ साउन– जिल्लाको मनहरीमा एक महिला मृत फेला परेकी छन् । मनहरी–२ छरिवाङ बस्ने ५५ बर्षीया ठुलीमाया थिङ मनहरी–१ लोथर खोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेकी हुन् । सोही स्थानबाट १ सय मिटर पर चितवन पिप्ले–६ लोथर खोलाको किनारमा उनको ३२ बर्षीया...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us