समाचार

भूकम्पका घाइतेको उपचारमा रु दुई करोड ६८ लाख खर्च

२०७२ साउन १० गते ११:३०

चितवन, १० साउन–चितवन मेडिकल कलेजले भूकम्पमा घाइते भएकाको उपचारमा रु दुई करोड ६८ लाख खर्च गरेको जनाएको छ । अस्पतालमा अझै चार जना बिरामी उपचाररत रहेका छन् । चितवनसहित छिमेकी जिल्लामा २ सय ९१ जना घाइतेको उपचार गरेको कलेजले जनाएको छ । जसमध्ये १...

प्रत्यक्ष निर्वाचित कार्यकारीमा कांग्रेसको आनाकानी

२०७२ साउन १० गते ११:१६

काठमाण्डु, १० साउन– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रत्यक्ष निवार्चित कार्यकारीको व्यवस्था गर्न नसकिने अडान दोहोर्याएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा कांग्रेसले मुलुकको कार्यकारी समावेशी हुनुपर्ने भन्दै संसदीय प्रणालीको बिपरित जान नसकिने स्पस्ट पारेको हो । बैठकमा नेकपा...

पक्राउ परेका कार्यकर्ता रिहा गर्न सरकारलार्इ विप्लव माओवादीको अल्टिमेटम

२०७२ साउन १० गते १०:५५

काठमाण्डु, १० साउन –नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पुनः संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । भारत र चीनबीच भएको लिपुलेक सम्झौता, चार दलबीच भएको चार बुँदे सहमति खारेजी र भूकम्पपीडितको राहतको भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै शुक्रबार आयोजना गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका...

प्रचण्डले भेट्न बोलाउँदा लाजिम्पाट गएनन् विष्ट

२०७२ साउन १० गते १०:३७

काठमाण्डु, १० साउन– पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका एकीकृत माओवादी नेता लोकेन्द्र विष्टमगरले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्न अस्वीकार गरेका छन् । विष्टको राजीनामा स्वीकृत नगरी बसेका प्रचण्डले केही दिनअघि स्वकीय सचिव चुडामणि खड्कामार्फत लाजिम्पाट बोलाएका थिए । तर, विष्टले राजीनामा...

विस्थापित हाकुवासीले बनाए टहरा

२०७२ साउन १० गते ९:४६

रसुवा, १० साउन – भूकम्पपछि विस्थापित भई धुन्चे क्षेत्रमा बसोबास गर्ने हाकुवासीले बासस्थानका लागि अस्थायी टहरा बनाउन थालेका छन् । जिल्ला दैवीप्रकोप विपद् व्यवस्थापन समितिको अनुमतिमा धुन्चेको इमरुङ इलाका क्षेत्रमा जस्ताको टहरा बनाउन ४० घरपरिवारले काम सुरु गरेको हाकु गाविस हाकुबेंसीका विस्थापितमध्येका निमदोर्जे तामाङले...

आशापुरीमा भक्तजनको ओइरो

२०७२ साउन १० गते ९:४१

भक्तपुर, १० साउन – डोलेश्वरको प्रसिद्धि तथा जगाती–डोलेश्वर–आशापुरी सडक विस्तार र कालोपत्र भएसँगै भक्तपुरको दक्षिण पूर्वमा रहेको आशापुरी महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको आशापुरी महादेवमा हाल दैनिक सयाँै भक्तजन आउने गरेको स्थानीयवासीको भनाइ छ । विशेषगरी डोलेश्वर...

भक्तपुरको चाँगुनारायण मन्दिर सर्वसाधारणका लागि खुला

२०७२ साउन १० गते ८:३५

  भक्तपुर, १० साउन – भूकम्पले क्षति पुगेपछि पर्यटक र सर्वसाधारणका लागि बन्द गरिएको विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर खुलेको छ । मन्दिरलाई चारैतिरबाट टेको लगाएर संरक्षण सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाँगुनारायण मन्दिर अवलोकनका लागि यही साउन १ गतेदेखि खुला गरिएको प्रमुख...

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिदै एमाले

२०७२ साउन ९ गते १९:२४

काठमाण्डु, ९ साउन-नेकपा एमालेको शनिबारको पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक विकास र संविधान लेखनमा भएको प्रगतिसम्वन्धी लिखित प्रतिवेदन पेस गरेका छन् ।   प्रतिवेदनमा संविधान निर्माणको काम सकारात्मक दिशामा अघि बढेको, प्रमुख दलहरुबीच भएको सोह्रबुँदे सहमतिको जगमा संविधानको प्रारम्भिक मस्यौदा...

स्वदेश फर्के चिनियाँ वाणिज्य सचिव चाङ

२०७२ साउन ९ गते १९:१६

काठमाण्डु, ९ साउन-चीनका वाणिज्य सचिव चाङ स्योङ्छेन नेपालको पाँचदिने औपचारिक भ्रमण पूरा गरी शनिबार अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।   भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका साथै नेपालको आर्थिक विकासमा नेपाललाई सक्दो सहयोग गर्ने चिनियाँ प्रतिबद्धताअनुरुप द्विपक्षीय वार्ताका निम्ति ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत...

अधिकारीले डाक्टरहरुलाई भने, ‘वीर अस्पतालमा मात्र होइन, महाकाली अञ्चल अस्पतालमा पनि सेवा दिन तयार हुनुहोस्’

२०७२ साउन ९ गते १८:३७

भीमदत्तनगर, ९ साउन-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सरकारले स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिमलाई प्राथमिता दिने बताएका छन् ।   कञ्चनपुरलाई खुला खोपयुक्त जिल्ला घोषणा गर्न भीमदत्तनगर पुगेका मन्त्री अधिकारीले पछिल्लो समय सुदूरपश्चिमका जनतामा स्वास्थ्य सेवा पु¥याउने सन्दर्भमा आफूले सक्दो पहल गरिरहेको बताए ।   कञ्चनपुरको...

कांग्रेसलाई मधेस र लोकतन्त्रबाट कसैले अलग गर्न सक्दैन : पौडेल

२०७२ साउन ९ गते १८:३६

काठमाण्डु, ९ साउन–कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कांग्रेसलाई मधेस र लोकतन्त्रबाट कसैले पनि अलग गर्न नसक्ने बताएका छन् । संविधानको पहिलो मस्यौदाका बारेमा पिछडा वर्गले आयोजना गरेको छलफल कार्यक्रममा उपसभापति पौडेलले लोकतन्त्रले सवैको अधिकार रक्षा गर्ने र लोकतन्त्रबिना कसैले पनि आफ्ना अधिकार नपाउने भएकाले लोकतन्त्रको...

संविधान निर्माणमा अझै पनि दुईवटा खतरा रहेका छन् : नारायणकाजी

२०७२ साउन ९ गते १८:३०

काठमाण्डु, ९ साउन–एमाओवादकिा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान निर्माणमा दुईवटा खतरा रहेको बताएका छन् । शनिबार ‘बहस दबुली’को अन्तक्र्रियाका कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले संविधान निर्माणका क्रममा एकथरीले पक्रिया र छलफलका नाममा महिनौ लम्ब्याएर संविधानसभाललाई नै निश्कृय बनाउन खोजेको र अर्काथरिले तत्कालै संविधान जारी गर्नुपर्छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us