समाचार

धार्मिक युद्ध नगराउन सिद्धबाबाको चेतावनी

२०७२ साउन १० गते १४:०६

काठमाण्डु, १० साउन – त्रिशक्ती शिद्धबाबाले दलका नेताहरुलाई राजनीति गर्ने नाममा मुलुकमा धार्मिक युद्ध नचर्काउन चेतावनी दिएका छन । त्रिशक्ती शिद्धबाबा आध्यात्मिक केन्द्र कोटेश्वले धामिर्क शुद्धताको विषयमा गरेको कार्यक्रममा उनले मुलुकमा धार्मिक शुद्धता नहुँदा राजसंस्था सकिएको, भुकम्पको महाविपत्ति आएको दावी गर्दे अझै नेताहरु नसुध्रिए...

व्यापारी अपहरणमा संलग्न महिला पक्राउ

२०७२ साउन १० गते १३:५०

झापा, १० साउन – झापाको बिर्तामोडका अलैँची व्यवसायी सुनिलकुमार विन्दलको अपहरणमा संलग्न एक महिला ६ महिनापछि आइतबार पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा धरमपुर–४ निवासी २३ वर्षीया वुनु भनिने सुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीको विशेष टोलीले इटहरीबाट...

एमाले केन्द्रीय समितिको बैठक जारी, ओलीद्वारा संविधान निर्माण समयमै पूरा गर्ने विशेष प्रस्ताव प्रस्तुत

२०७२ साउन १० गते १३:३७

काठमाण्डु, १० साउन– एमाले केन्द्रीय समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसिरहेको छ । मस्यौदामाथि जनतको प्रतिक्रिया आएपछि एमाले केनद्रयि समितिको बैठक बसेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समयमै संविधान निर्माण समयमै पूरा गर्ने विशेष प्रसताव पेश गरेको केन्द्रीय सदस्य रवीन्द्र...

अञ्चल अस्पतालमा भिडियो एक्सरे बिग्रियो

२०७२ साउन १० गते १३:१९

सप्तरी, १० साउन – विगत डेढ वर्षदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भिडियो एक्सरे बिग्रेका कारणले बिरामी समस्यामा परेका छन् । जिल्लाको एकमात्र सरकारी अस्पतालमा भिडियो एक्सरे बिग्रेपछि सेवाग्राहीले नर्सिङ होममा महँगो सेवा लिन बाध्य रहेको बताएका छन् । यता अस्पताल प्रशासनले भने...

भ्रष्टचार गरेको भन्दै विप्लव माओवादीले कार्यकारी अधिकृतलाई कालोमोसो दले

२०७२ साउन १० गते १३:०८

चितवन, १० साउन– विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई आइतबार बिहान कालोमोसो दलेका छन् । उपमहानगरपालिका परिसरभित्रै पसेर माओवादी कार्यकर्ताले सापकोटालाई कालोमोसो दलेका हुन् । सापकोटाले भ्रष्टाचार गरेकाले कालोमोसो दलेर सचेत गराइएको जिल्ला सेक्रेटरी महेश चौधरीले बताए । पहिलो...

करोडौंको सिलाजित उत्खनन भएन

२०७२ साउन १० गते १२:५९

म्याग्दी, १० साउन – प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भीरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य सिलाजित उत्खनन हुन सकेको छैन । सिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनी करोडाँैको नोक्सानी भइरहेको छ...

रक्त सञ्चार केन्द्र अलपत्र

२०७२ साउन १० गते १२:५०

इलाम, १० साउन – आर्थिक स्रोत अभावमा इलाम सदरमुकाममा दुई वर्षअघि नै निर्माण सम्पन्न गरिएको रक्तसञ्चार केन्द्र अझै सञ्चालनमा आएको छैनन् । विभिन्न संस्था तथा समाजसेवीबाट चन्दा संकलन गरेर भवन निर्माण गरिए पनि उपकरण र कर्मचारीलाई दिइने तलबको बन्दोबस्त गर्न नसक्दा रक्तसञ्चार केन्द्र प्रयोगमा...

डिजिटल सेवाको परीक्षण प्रसारण सुरु

२०७२ साउन १० गते १२:४४

मोरङ, १० साउन – केवुल टिभी सेवा प्रदायक टिभी नेट प्रालि विराटनगरले डिजिटल सेवाको परीक्षण प्रसारण सुरु गरेको छ । टिभी नेट प्रालिले विराटनगर–१७ स्थित कोसी प्रोजेक्टचोकमा चौथो ग्राहक सेवा विस्तार गर्दै फाइबर टू होम प्रविधिको डिजिटल सेवाको आइतबारबाट परीक्षण सुरु गरेको हो ।...

मालपोत र नापी कार्यालय सञ्चालनमा

२०७२ साउन १० गते १२:४१

महोत्तरी, १० साउन – विगत १५ दिनदेखि बन्द रहेको महोत्तरी जिल्लाको मालपोत र नापी कार्यालय आजदेखि सञ्चालन भएको छ । असार २५ गते राति मालपोत महोत्तरीबाट केही मोठ र स्रेस्ताहरु सेवाकेन्द्र बर्दिवास लगिएको विरोधमा उद्योग वाणिज्य संघ जलेश्वरको अगुवाइमा असार २६ गतेदेखि मालपोत र...

गोताखोर टोलीले पनि फेला पारेन बेपत्ता आमा–छोरी

२०७२ साउन १० गते १२:३७

खोटाङ, १० साउन – बाढीमा बेपत्ता खोटाङका आमा–छोरीलाई सशस्त्र प्रहरीको गोताखोर टोलीले पनि फेला पार्न सकेको छैन । गत असार १९ गते रातिको भीषण वर्षापछि तावा खोलामा आएको बाढीमा बेपत्ता मात्तिम–५ की ४० वर्षीया परीमायाँ राई र उनकी १२ वर्षीया छोरी समिता राईलाई गोताखोर...

विद्यालयलाई सहयोग

२०७२ साउन १० गते १२:२३

नेपालगन्ज, १० साउन – बाँकेमा सञ्चालित एकीकृत परियोजनाको बालबालिका केन्द्रित कार्यक्रमअन्तर्गत नेपालगन्जस्थित बेलासपुरमा रहेको बागेश्वरी प्राथमिक विद्यालयलाई एक लाख ४३ हजार रुपैयाँ बराबरको फर्निचर सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय र सेभ द् चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत विद्यालयलाई ३३...

जनताको सुझावमा किन केही बोल्दैन कांग्रेस ?

२०७२ साउन १० गते ११:३७

काठमाण्डु, १० साउन– जनताले नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा दिएको सुझाव पछि दलहरुलाई मस्यौदा संशोधनका लागि दबाब परेको छ । शासकीय स्वरुपमा एमाले र एमाओवादीको लगभग मत एकता हुने सम्भावना बलियो छ । धर्मको कुरामा एमालेले धार्मिक स्वतन्त्रता मात्रै राख्ने विषय उठाएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us