काठमाण्डु, ११ साउन– सोमबार हरिशयनी एकादशी परेको छ । यो दिन विधिपूर्वक भगवान विष्णुको रुपमा मानिने तुलसी वनस्पतीको विउ रोप्ने गरिन्छ । असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भन्ने गरिन्छ । हरिशयनी एकादशीमा भगवान विष्णुको पूजा गरिन्छ ।...
काठमाण्डु, १० असार– हाडजोर्नी सम्बन्धि रोगको बिरामीलाई गलत औषधी खुवाएपछि विधुत प्राधिकरणको हेड अफिसमामा कार्यरत कर्मचारीको आइतबार मृत्यु भएको छ । घुडा सम्बन्धि अपचारका लागि बिहान ७ बजे चावहीलको दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा आफै हिडेर गएका ४६ वर्षिय मदन बहादुर...
काठमाण्डु, १० साउन-नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले मुलुकलाई औद्योगिक क्रान्तिमा समेट्न सिर्जनशील प्राविधिक एवम् वैज्ञानिकको जगेर्ना गर्ने नीति संविधानमा उल्लेख गर्नुपर्ने सुझाव दिएको छ । केन्द्रका अध्यक्ष रमेश दाहालले वैज्ञानिकलाई प्रोत्साहन दिने गरी संविधान आउनसके मात्रै मुलुकको औद्योगिकीकरण र विज्ञानको विकास हुनसक्ने...
काठमाण्डु, १० साउन- नेकपा एमालेको आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकले जनताबाट प्राप्त सुझाबलाई समेट्ने क्रममा अन्य पार्टीसहितसँग छलफल गरी चाँडो संविधान जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्न जोड दिएको छ । नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि जनताले राय सुझाव दिने...
काठमाण्डु, १० साउन-विश्व हिन्दू महासङ्घले आइतबार आयोजना गरेको कार्यक्रममा वक्ताहरुले राजतन्त्र र हिन्दू धर्मको निर्णय जनमत सङ्ग्रहको माध्यमबाट गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको प्रस्तावित संविधान र हिन्दू अधिराज्य विषयक विचारगोष्ठीमा महासङ्घका पूर्व अध्यक्ष भरतकेशर सिंहले हिन्दूले कसैको धर्ममाथि हस्तक्षेप नगर्ने भन्दै संविधानबाट...
ललितपुर, १० साउन-सरकारले काठमाण्डु उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र बनाउने अभियानलाई पुनः सुरु गर्ने भएको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी दिएको हो । राजधानीलाई स्वच्छ सहरको रुपमा स्थापित गराउन सरकारले थालेको सो अभियान...
पर्वत, १० साउन-कालीगण्डकी नदी किनारमा रहेको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गाका पहिरोपिडित परिवारले पुनर्वासको माग गरेका छन् । मालढुङ्गामा बसोबास गर्दै आएका ६३ सुकुम्बासी परिवार र अन्य ४८ गरी १११ परिवारले आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा अनुरोधपत्र बुझाउँदै पुनस्र्थापना तथा पुनर्वास गराउनुपर्ने माग राखेका...
काठमाण्डु, १० साउन– गृहमन्त्रीको जवाफ लगत्तै समय मागेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही मात्र सत्य कुरा संसद्मा बोलेको बताए । गृहमन्त्रीले केही सत्यता, धेरै भ्रम र अलि धेरै झुटा विवरण दिएर व्यवस्थापिका संसदलाई भ्रममा पारेको आरोप लगाए । उनले अधिकांस जिल्लामा शान्तिपूर्ण रुपमा...
काठमाण्डु, १० असार– माओवादी घटकका विभिन्न पार्टीका युवा नेताहरुले पार्टी पुनर्गठनका अभियानलाई तीव्र बनाउने बताएका छन् । माओवादी आन्दोलन पुर्नगठन समितिको आइतबार बसेको बैठकले पुनर्गठन अभियानलाई जिल्ला तहसम्म लैजाने र आन्दोलनमा देखिएका कमिकमजोरीमाथि छलफल चलाउने लायतका आठ बुँदे निर्णय गरेको छ । केही समय...
विराटनगर, १० साउन-मधेसी पत्रकार समाज मोरङले मधेसी समुदायको समाचार प्रकाशन र प्रशारणमा पत्रकार समाजद्वारा विभेद गरिएको भन्दै कालोपट्टि बाँधेर आइतबार बिरोध जनाएको छ । पत्रकार महासङ्घ मोरङको परिसरमा सो समाजका अध्यक्ष श्यामसुन्दर सुतिहारले प्रारम्भिक मस्यौदाको सुझाव सङ्कलनको क्रममा मधेसका विभिन्न स्थानमा भएको प्रहरी...
काठमाण्डु, १० साउन – नेपाली कांग्रेसले आफुलाई मुलुककै पुरानो, लोकतान्त्रिक र संस्थागत रुपमा चल्ने पार्टी भएको दावी गर्छ । तर, पछिल्लो समय जनताका प्रतिनिधिले नयाँ संविधान निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको बेलामा कांग्रेसले पार्टीले कस्तो संविधान चाहेको हो सस्थागत निर्णय गरेर आधिकारिक धारणा...
ललितपुर, १० साउन-अघिल्लो वर्षको तुलनामा आव २०७१/७२ मा सदर चिडियाखानामा अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्यामा एक लाख १३ हजारले कमी आएको छ । आव २०७०/७१ मा चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या १० लाख २९ हजार ४१ जना रहेको थियो । अवलोकनकर्ताबाट प्रवेश...