समाचार

तीन वर्षमा एक सयभन्दा बढीले झुन्डिएर आत्महत्या गरे

२०७२ साउन १२ गते १२:२४

झापा, १२ साउन – झापाको दमक आसपासका क्षेत्रमा पछिल्ला तीन वर्षमा एक सय तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकले मंगलबार सार्वजनिक गरेको त्रिवर्षीय कार्यतालिका अनुसार आथिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी ३९ जनाले आत्महत्या गरेका छन् । त्यस्तै, आथिक...

नवलपरासीमा पुल भाँचिएपछि पाँच किलोमिटर जाम, यात्रुको बिजोग

२०७२ साउन १२ गते १२:१४

नवलपरासी, १२ साउन – एकैपटक तीनवछा बढी भारका सवारस् साधन गुडेपछि भाँच्चिएको नवलपरासीको गैँडाकोटस्थित जयश्री पुलवरिपरी पाँच किलोमिटर सवारी जाम भएको छ । पुल भाँचिएको र त्योभन्दा अन्य वैकल्पिक बाटो नभएपछि यात्रुको विचल्ली भएको छ । सोमबार साँझदेखि यात्रु बाटोमै भौतारिएका छन् ।  ...

भाकल पूरा भएपछि देवस्थलमा चर्पी निर्माण

२०७२ साउन १२ गते १२:१३

महोत्तरी, १२ साउन – मानिसले कुनै मठमन्दिर वा देवस्थलमा गरेको भाकल पूरा भएपछि प्रसाद वा बलि चढाउने गरेको देखिएको वा सुनिएको थियो । तर महोत्तरीको एक देवस्थलमा भाकल पूरा भएको भन्दै एकजनाले भने मन्दिरमा चर्पी निर्माण गरिदिएका छन् । बर्दिवास नगरपालिका–५ राईमण्डलपुरीस्थित इन्देश्वर महादेवस्थानमा...

पर्वतमा पहिलो पटक भित्रियो बारुणयन्त्र

२०७२ साउन १२ गते १२:११

पर्वत, १२ साउन– पर्वतमा पहिलो पटक आधुनिक अग्नी नियन्त्रण यन्त्र (बारुणयन्त्र) भित्रिएको छ । कुश्मा नगरपालिकाले सम्भावित आगलागी नियन्त्रण गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक बारुणयन्त्र खरिद गरेको हो । “जिल्लामा बारुणयन्त्र नहुँदा आगलागीका घटना हुनासाथ नियन्त्रण गर्न समस्या हुने गरेको थियो”, कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत...

नेपालको स्वास्थ्यमा क्रमिक सुधार

२०७२ साउन १२ गते ११:५५

काठमाण्डु, १२ साउन–एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उच्च रक्तचापका कारण टाउको दुखेपछि उनलाई सोमबार वीर अस्पतालमा भर्ना गरिएको थियो । डा गणेश गुरुङ, डा भूपेन्द्र बस्नेतलगायतका समूहले उनको उपचार गरिरहेको छ भने रगतलगायत आवश्यक अन्य...

महँगीले उपल्लो मुस्ताङबासी ढिके नुनकै भरमा

२०७२ साउन १२ गते ११:३८

मुस्ताङ, १२ साउन– उपल्लो मुस्ताङका सर्वसाधारण चर्को मूल्यका कारण अझै ढिके नुन खाएर जीविका चलाउँदै आएका छन् । आयोडिनयुक्त धुलो नुन अत्यधिक महँगो हुनुका साथै पर्याप्त मात्रामा नपाइने हुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, घमी र छुसाङ गाविसका करिब चार हजार सर्वसाधारणले वर्षौंदेखि ढिके नुनकै...

विगतका सहमति कार्यान्वयन गरेपछि मात्र वार्ता हुन्छ : यादव

२०७२ साउन १२ गते ११:२५

विराटनगर, १२ साउन– सघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबर्जस्ती लाद्न खोजिएको अधुरो संविधान मान्य नहुने बताएका छन् । मंगलबार बिहान विराटनगरमा आफ्नो निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सदियौँदेखि पहिचान नपाएका मधेसी, आदिवासी जनजाति, दलित, महिला र सीमान्तकृत वर्गलाई अधिकारबाट वञ्चित गरेर ल्याउन...

अमरेशको धम्कीपछि बाबुरामले फेसबुकमा लेखे, ‘पृथकतावादलाई टाउको उठाउन नदिऔं’

२०७२ साउन १२ गते ११:०७

काठमाण्डु, १२ साउन– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले मधेसमा पृथकतावादलाई टाउको उठाउन दिन नहुने बताएका छन् । मधेसवादी दलका नेता, सभासद र मधेसी बुद्धिजिवसँगको छलफलपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अधिकार माग्दा पृथकतावादलाई फाइदा पुग्न गतिविधि गर्न नहुने स्पष्ट गरेका हुन् । संवैधानिक राजनीतिक...

कलामको विचार नेपाली समाजलाई प्रेरणादायीः कोइराला

२०७२ साउन १२ गते १०:५६

काठमाण्डु, १२ साउन– प्रधानमन्त्री सुशील कोइरालाले भारका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम हामीबीच नरहेपनि उनका विचार नेपाली समाजको उन्नती र प्रगतीको मार्गदर्शक बन्ने बताएका छन् । प्रधानमन्त्री कोइरालाले सोमबार साँझ दिवंगत पूर्व राष्ट्रपति कलामको निधनप्रति शोक वक्तव्य जारी गरी दिवंगत आत्माको चिर शान्तिको...

कमल थापादेखि विप्लवसम्मलाई चार दलको निम्तो

२०७२ साउन ११ गते २१:०५

काठमाण्डु, ११ साउन– प्रमुख चार दलले संविधानको मस्यौदामा असहमत असन्तुष्ट दलहरुलाई वार्तामा बोलाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले मंगलबार असन्तुष्टसँग छलफल गर्ने निर्णय गरेको हो । एमाले अध्यक्ष एमाले नेता झलनाथ खनालले संविधान लेखन प्रक्रिया र वार्ता...

प्रदेश नदिने भए देश देउः अमरेश

२०७२ साउन ११ गते १९:०६

काठमाण्डु, ११ साउन– नेपाली कांग्रेसका सभासद अमरेश कुमार सिंहले प्रदेश नदिने भए देश दिन आग्रह गरेका छन् । एमाओवादी नेता बाबुराम भट्टराईले सामबार सिंहदरबारमा आयोजना गरेको संविधानको मस्यौदामाथि मधेसी नेता एवं विश्लेषकसँगको अन्तरक्रियामा बोल्दै उनले मधेशी जनताको माग प्रदेश नदिने भए देश देउ भन्ने...

नयाँ नगरपालिकामा कांग्रेसको अधिवेशन अलपत्र

२०७२ साउन ११ गते १९:००

काठमाण्डु, ११ साउन– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको गाँउ तथा नगरपालिकाको अधिवेशन आउन तीन हप्ता मात्रै बाँकी रहदासम्म पनि केन्द्रबाट नयाँ घोषणा भएका नगरपालिकामा कसरी अधिवेशन गर्ने भन्ने परिपत्र जारी हुन सकेको छैन । त्यसका कारण जिल्ला र क्षेत्रीय समिति अन्योलमा परेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us