काठमाण्डु, १४ साउन-‘इमेज एफएम’मा आबद्ध सन्दीप योगीमाथि समाचार सङ्कलनका क्रममा तस्बिर खिंच्दा सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटना र जागिरबाट निष्काशन गरिएको भन्ने समाचारप्रति नेपाल प्रेस युनियनले भत्र्सना गरेको छ । युनियनका उपमहासचिव भीष्मराज ओझाद्वारा बिहीबार जारी विज्ञप्तिमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय...
काठमाण्डु, १४ साउन-विभिन्न बुद्धिजीवी, पेसागत तथा राजनीतिक सङ्गठनका व्यक्तिले राजनीतिक स्थिरताका लागि जनताबाट प्रत्यक्ष निर्वाचित सरकार प्रमुख हुनुपर्ने धारणा राखेका छन् । प्रत्यक्ष कार्यकारी नहुँदा नेपाल लामो समयदेखि राजनीतिक अस्थिरतामा रुमल्लिएको बताउँदै बिहीबार आयोजित अन्तक्र्रियाका वक्ताले राजनीतिक अस्थिरताको दीर्घकालीन अन्त्यका लागि प्रत्यक्ष निर्वाचित...
काठमाण्डु, १४ साउन-अमेरिकन युनिभर्सिटी अफ मायोनिक साइन्स एन्ड टेक्नोलोजी, एरिजोनाका वास्तुशास्त्री अभिलाष शिवदासले दक्षिण एसियाबाटै उद्भव भएको वास्तुशास्त्र वैज्ञानिक भएकाले यसको प्रयोग र प्रचारप्रसारमा जोड दिएका छन् । नेपाल कला परिषद्, बबरमहलले बिहीबार आयोजना गरेको ‘वास्तुशास्त्रको सार’ विषयको प्रवचन कार्यक्रममा उनले मुख्यतया गणितको...
सुनसरी, १४ साउन–संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राइले राज्यको कुनै धर्म नहुने भन्दै नेपाल धर्म निरपेक्ष नै हुनुपर्ने बताए । बिहीबार धरानमा आयोजित उक कायृक्रममा बोलदै नेता राईले राज्य धर्म निरपेक्ष हुँदा हिनदु धर्ममाथि कुनै आँच नपुग्ने भन्दै उनले भने, ‘राज्यको धर्म हुदैन,...
काठमाण्डु, १४ साउन– काँग्रेस युवा नेता तथा सभासद् गगन थापा शासकीय स्वरुपबारे पार्टी मान्यता र निर्णयको विपक्षमा छन् । काँग्रेस संसदबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा छ । संविधानको पहिलो मस्यौदामाथि राय सुझाव दिनेमध्ये अधिकांशले वडादेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा मत जाहेर गरे । तै...
काठमाण्डु, १४ साउन – दलित सभासदहरुले नयाँ बन्ने संविधानमार्फत आफ्नो अधिकार सुनिश्चित गर्न संविधानसभा, पार्टी र संघर्ष समितिमार्फत सडक गरी तीन तहमा आन्दोलन सञ्चालन गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद मानबहादुर विश्वकर्मामाले विभेदरहित दलितहरुको...
जापान, १४ साउन-नेपालको परिचय संसारभर फैलाउने उद्देश्यले विश्वसाइकल यात्रामा निस्केका नेपाली दुई युवकलाई जापानको फुकुओकावासी नेपालीले फुकुओकास्थित हाकातामा स्वागत र सम्मान गरेका छन् । विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाललाई फुकुओका नेपाली सोसाइटी, भेटघाट बचत तथा ऋण सहकारी, ओतोकु नेपाली...
काठमाण्डु, १४ साउन– संवाद समितिले जनताका सुझाव समेटेर संविधान जारी गर्न प्रमुख दलका शीर्ष नेता सम्मिलित कार्यदल गठन गरेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बिहीबार बसेको बैठकले समितिका सभापति डा. बाबुराम भट्टराईको संयोजकत्वमा चार दलका शीर्ष नेता रहेको कार्यदल गठन गरेको...
काठमाण्डु, १४ साउन– संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्तीले साउन मसान्तभित्र कुनै पनि हालतमा संविधान जारी हुने विश्वास व्यक्त गरेकी छन् । रक्षा नेपालले प्रकाशन गरेको संविधानमा समेट्नु पर्ने सुझावहरुको संगालो पुस्तिका ‘पितृसत्ता कायम रहेसम्म राजसत्ता कायमै’ विमोचन गर्दै उनले भनिन्, ‘दलहरु र संविधानसभा दिनरात नभनी...
काठमाण्डु, १४ साउन-काठमाण्डु–तराई मधेस द्रुत मार्ग नेपाल सरकारले बनाउने कि विदेशी लगानीकर्ता कम्पनीलाई जिम्मा दिने भन्ने विषयमा सांसदहरुबीच मत बाझिएको छ । व्यवस्थापिका–संसद् मातहतको विकास समितिको बिहीबारको बैठकमा केही सांसदले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनालाई सरकारले नै अगाडि बढाउनुपर्ने धारणा राखेका...
बागलुङ, १४ साउन-अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर बेपत्ता भएका रायडाँडा गाविसका एक वृद्धको शव फेला परेको छ । बुधबार राति आएको पहिरोमा पुरिएर बेपत्ता बनेका रायडाँडा–९ का ९० वर्षीय कलाधार थापाको शव बिहीबार निकालिएको हो । घरमा एक्लै सुतिरहेका थापालाई घरमाथिको जङ्गलबाट आएको पहिरोले...
चितवन, १४ साउन-वर्षापछि पहिरो खस्न थालेपछि चितवन शक्तिखोर नाइबन्दीका १५ घर विस्थापित भएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले विस्थापित भएकाहरुको बिहीबारनै शक्तिखोरको फेदीमा व्यवस्थापन गर्न लागिएको बताए । सो क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएकाले रातिदेखि नै स्थानीय जनताले घर...